Advertisement

काठमाडौं । शिशापाङ्मा हिमालमा शनिबार गएको हिमपहिरोमा बेपत्ता रहेका कीर्तिमानी नेपाली पर्वतारोहीसहित दुई जनाको स्थिति अझै पनि अन्योलमा छ । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भने बेखबर देखिएका छन् ।  तिब्बततर्फ रहेको शिशापाङ्माको हिमपहिरोम...

काठमाडौं । शिशापाङ हिमालको हिमपहिरोमा परी अमेरिकी महिला आरोही र शेर्पा गाइडको मृत्यु भएको छ भने अर्की एक महिला आरोही र शेर्पा गाइड बेपत्ता भएका छन् ।  सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाका अनुसार हिमपहिरोमा परी अमेरिकी महिला आरोही अन्ना गुटु र उनको श...

काठमाडौं । पाकिस्तानी कान्छा आरोही शेरोज काशिफ र बेलायतकी आरोही एड्रियाना ब्राउनलीले विश्वको छैटौं (८,१८८ मिटर) अग्लो हिमाल चोयु हिमालको आरोहणका छन् ।  दुवैले आज (शुक्रबार) बिहान १०ः३० बजे चो ओयु चढेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । कलिलो उमेरदेखि...

काठमाडौं । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको ‘रिभर फन विच रिसोर्ट’मा वाटपार्क थपिने भएको छ । यही आउदो महिनादेखि वाटपार्कको निर्माण कार्य सुरु गर्ने र छ महिनामा सञ्चालनमा ल्याइने रिसोर्टका प्रवन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए ।&nbs...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको छैटौं अग्लो हिमाल चो ओयु (८,१८८ मिटर)को सफल आरोहण गरेका छन् । साथै माउन्टेन गाइड मिङ तेम्बा शेर्पा र पासाङ नुर्बु शेर्पाले सोही हिमाल बिना अक्सिजन चढेका छन् ।  निमा रिन्जी शेर्पा, मिङ तेम्बा र पासाङ नुर्बु शेर्पाले आज (शु...

काठमाडौं । दमाम जान गए राति उडेको नेपाल वायुसेवाको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै काठमाडौं फर्किएको छ । राति १२ बजे दमामका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै फर्किएर बिहान ४ः५१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन् ।  बुधवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा उनले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले...

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी कार्यान्वयन नगर्न माग गर्दै बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले एमसीसीविरुद्ध नारा लगाएका थिए । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीईओ नेपाल आएको बेला नेकपाले विरोध प्रदर्शन गरेक...

काठमाडौं । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरुमध्ये आठ वटा नेपालमा छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा पनि नेपालमा नै छ । नेपालको पर्यटन क्षेत्रमा हिमालको महत्वपूर्ण योगदान छ । यिनै हिमालहरु हेर्न, आरोहण गर्न, पदयात्रा गर्न बर्षेनी हजारौं स्वदेशी विदेशी पर्यटक हिम...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा जी शेर्पा र विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको छैटौं अग्लो चो ओयु हिमालको बिना अक्सिजन सफल आरोहण गरेका छन् । मिङ्माले आज (सोमबार) दिउसो १२ः३० बजे चो ओयुको बिना अक्सिजन आरोहण गरेको इमाजि...

काठमाडौं । पर्वतारोही तथा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) दावा याङ्जुम शेर्पाले चो ओयु हिमालको सफल आरोहण गरेकी छन् ।  उनले हिजो (आइतबार) बिहान ८ बजे विश्वको छैटौं अग्लो हिमाल चो ओयु हिमालको आरोहण गरेको क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पनीका ...

काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङको ‘हिमालय जेट’ नक्कली नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हिमालय जेटले १८ वटा जहाजहरुमार्फत नेपालसहित विभिन्न मुलुकमा उडानको तयारी गरिरहेको बेला सो कम्पनी ‘फेक’ (नक्कली...

काठमाडौं । प्रख्यात पर्वतारोहण पथप्रदर्शक छिरीङ पान्दे भोटेले मनास्लु हिमालको सफल आरोहण गरी चुचुरोबाट स्की गर्न सफल भएका छन् । मनास्लु हिमालको चुचुरोबाट स्की गर्ने उनी पहिलो नेपाली आरोही बनेका छन् । संखुवासभा जिल्ला भोटखोला–३ का ४५ वर्षीय भोटेले यही सेप्टेम्बर ...

काठमाडौं । कोरोना महामारीको मारबाट माथि उठ्न नपाउँदै पोखराका होटलहरुमा अहिले आर्थिक मन्दीको प्रभाव देखिन थालेको छ ।  स्थानीय होटल व्यवसायीका अनुसार व्यवसाय हुन नसकेको बेला बैंकको चर्को ब्याजदरका कारण धेरै होटलहरु बन्द हुने अवस्थामा पुगेको छ । पोखरामा लामो...

काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले मनास्लु हिमालको बिना अक्सिजन सफल आरोहण गरेसँगै धौलागिरी हिमालको पनि बिना अक्सिजन सफल आरोहण गरेका छन् ।  उनले आज धौलागिरी हिमालको सफल आरोहण गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक त...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको सातौं अग्लो हिमाल धौलागिरी (८,१६७ मिटर)को सफल आरोहण गरेका छन् ।  उनले आज सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिए ।  १७ वर्षको उमेरमा केटु हिमालको सफल आरोहण गरी विश्वमै सबैभन्दा कान्छो आरोही बनेका शेर्पा...

स्वास्थ्य प्रणालीको गुणस्तर सुधारका लागि जनशक्ति, उपकरण र भौतिक पूर्वाधार अपरिहार्य मानिन्छ । तर स्वास्थ्यमा जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहमा बेलाबेला प्रश्न उठिरहन्छ । कतिपय अस्पतालमा जनशक्ति अभावले उपकरण थन्किएर बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गरिने बताएका छन् ।  विश्व पर्यटन दिवसको अवसरमा साथसाथै नामक संस्थाले गरेको कार्यक्रममा बुधबार उनले सरकारले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको आठ ...

काठमाडौं । मान्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाले मनास्लु हिमाल १२ घण्टामा आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् । शेर्पाले यसअघिको रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेको इमाजिन नेपाल ट्रेक्सका सञ्चालन प्रबन्धक दावा फुटी शेर्पाले जानकारी दिइन् । उनले आज बिहा...

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले महोत्सव आयोजना गर्ने भएको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘अब हामी चाँडै नै ठमेलमा महोत्सवको आयोजना गर्न लागेका छौं ।’  अहिले ठमेलमा पर्यटकहरुको चहलपहल सोचेको जस्तो नरहेको...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको तेस्रो पटक सफल आरोहणपछि विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेका छन् ।  उनले सेप्टेम्बर २४ तारिखका दिन बिहान ५ः३० बजे...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पाले विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेका छन् ।  उनले आज  बिहान ८ः१० बजे उक्त हिमालको सफल आरोहण गरेका सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको हो ।  शेर्पा सेभेन स...

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलभित्र खाली ट्याक्सी प्रवेशमा निषेध गरिने भएको छ । ठमेलका सडक सडकमा ट्याक्सीहरु लाइन लगाएर बस्ने गरेकोले त्यसलाई व्यवस्थित गर्न खाली ट्याक्सी प्रवेश निषेध गर्न लागिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए ।  यस निर्णयले...

काठमाडौं । पहिलो महिला पर्वतारोहण प्रशिक्षक पासाङ ल्हामु शेर्पा अकिताले मनास्लु हिमालको सफल आरोहण गरेकी छन् ।  उनले आज दिउँसो २ः१८ मिनेटमा विश्वको आठौं अग्लो हिमाल मनास्लु हिमालको सफल आरोहण गरेको इमाजिन नेपाल ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।  ...

काठमाडौं । पर्यटकीय शहर पोखरामा ‘दोर्जेज रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा आएको तीन महिना भएको छ । पूरानो नेपाली ‘भाइक्ज’को झल्को दिने रिसोर्टभित्र आइसकेपछि नेपाली पूरानोृ गाउँभित्र छिरेको जस्तो महशुस हुन्छ ।  एक अर्बभन्दा बढी लगानीम...