Advertisement

काठमाडौं । गएको जाडो याम (विन्टर सिजन)मा सगरमाथा आरोहण गर्न नक्कली आरोहण अनुमति–पत्र (फेक पर्मिट) जारी गरेको भन्दै पर्यटन विभागले छानविन समिति गठन गरेको छ ।  चार सदस्यीय समितिले १५ दिनभित्र छानविन गरी प्रतिवेदन बुझाउनुपर्नेछ । सगरमाथा चढ्न चार सदस्यीय...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २१ गते शुक्रबार, वैशाख कृष्णपक्षको दशमी तिथि । आज अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस । मेष  सबैको कल्याण र भलो चाहने ब्यक्तित्व हुने छ । अरुलाई सहयोग गरौँ गरौँ लाग्ने छ । पेशागत जीवन सन्तोषजनक रहने छ । ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।   राष्ट्रपति पौडेलबाट  यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।  &ldquo...

काठमाडौं । नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई न...

काठमाडौं । चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सेवा सुरु गरेको छ । विगत ३० बर्षदेखि सेलवेज र १० बर्षदेखि सेल्सबेरी ब्राण्डको आफ्नै भवनमा उच्चस्तरको स्टोर सुरु गरिएको हो ।  सेलवेज ग्रुप अन्तर्गत सेलवेज क्यास एण्ड स्पारी...

काठमाडौं । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१ को तयारी पूरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । स्वदेशी उत्पादनको प्रवर्न ग...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको छ । यसैक्रममा गते बुधवार अन्तिम चरणमा राष्ट्रिय स्तरको क्विज प्रतियोगिता सम्पन्न गरेको हो ।  गत माघ २६ गते शाखास्तरमा शुरु भए...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।  यसैक्रममा कम्पनीले १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको १,०६,९६,३२० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका ...

काठमाडौं । भुक्तानी नपाएपछि भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले व्याण्डविथ आपूर्ति रोकिदिएको छ । उसले बिहीबार अपरान्ह ४ बजे लिङ्क काटिदिएका कारण ७० प्रतिशत इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकले बताए ।  इन्टरनेट सेवा प्रदायकहरु...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सलाई १०ः४ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।  कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणको स्वीकृति बमोजिम हकप्रद निष्काशनका लागि आगामी विशेष सधारण सभामा प्रस्ताव लैजाने निर्...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीका जनतालाई रेल र सुरुङमार्ग नभई सडक चाहिएको बताएका छन् ।  बिहीवारको पूर्वाधार विकास समितिको बैठकमा उनले मन्त्री र सरकारले बजेट दिन नसके सरकारबाट हटेर मार्ग प्रशस्त गर्न आग्रह गरे । कर्ण...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत भएको छ ।  सिंगटी हाइड्रोले शेयरधनीहरुका लागि जारी गरेको १०० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

  काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघले सूचना प्रविधि उद्योगको लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।  सरकारले आगामी आर्थिक वर्षको बजेटका तयारी गरिरहेका बेला महासंघका अध्यक्ष रञ्जितकुमार पोदारले सो माग गर्नुभएको हो ।...

काठमाडौँ । नेपालसँगको टी-ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ । एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो उपाधि ३–१ ले आफ्नो पक्षमा पारेको हो ।  पाँच खेलको शृङ्खलाअन्तर्गत आज भएको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’...

काठमाडौँ । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेकी छन् । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरु...

–राजन लम्साल ।  नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी)को कुरा दूरसञ्चारको विकाससँगै जोडिएको छ । नेपालको दूरसञ्चार इतिहास १०० वर्षभन्दा बढी पुरानो छ । नेपालमा पहिलोपटक १९७३ असार २० गते टेलिफोन सेवा सञ्चालनमा आएको थियो । वीरगञ्जबाट काठमाडौँसम्म नाङ्ग...

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जन...

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।  पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो ।  बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख ...

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजन रह्यो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.३१ अंकले घटेको हो । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९८.९६ अंकमा झरेको छ ।&nbs...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही गरेको छ ।  राष्ट्र बैंकको बैंक सपरीवेक्षण विभागले आव २०८०/८१ को तेस्रो त्रैमासमा ती बैंकका अध्यक्ष, सञ्चालक र सीईओहरुलाई कारवाही गरिएको रिपोर्ट आज सार्वजनिक गरेको हो । उक्त रिपोर्...

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ ।  एयर क्वालिटी इन्डेक्स’ का अनुसार...

काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।  यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्य...

काठमाडौँ । टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । आजको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १२ः१५ बजे स...

मन्थली । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् ।  विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्र...

मलेखु । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।  गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका ...