Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आउँदा १० वाणिज्य बैंक लाभांश  दिन नसक्ने अवस्थामा पुगेका छन् । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । तर, चैत मसान्तसम्म आउँदा १० बैंकसँग वितरणयोग्य नाफा नै छैन ।  वाणिज्य बैंकहरुले हालै ...

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि  सार्वज...

काठमाडौं । सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।  आज बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै नयाँ अर्थ सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।  हाल अर्थसचिव रहेका क...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।  टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्द...

काठमाडौं । माओवादी नेता बर्षमान पुन अर्थमन्त्री बनेपछिको अवधीमामात्रै सरकारी बजेट २२ अर्ब ७० करोड १८ लाख रुपियाँले घाटामा गएको छ ।  महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गर्ने दैनिक बजेटरीको तथ्यांकले यस्तो देखाएको हो । यद्यपि, यसमा सरकारले लिएको ऋणको ...

काठमाडौं । प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको आज ३१औँ स्मृति दिवस मनाइएको छ ।  स्मृति दिवसका अवसरमा बैसाख १० गते पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको हो ।  उक्त अवसरमा गायक एवं आर...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार १ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँमा...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन कोइरालो प्रतिकिलो ५७ रुपियाँले बढेर २३३ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने यसको मूल्य प्रतिकिलो १७६ रुपियाँ थियो ।&...

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गए राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।  हेड अफ एनसीबीम...

काठमाडौं । सरकारले साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । २० अर्ब ४९ करोड रुपियाँको ट्रेजरी बिल नवीकरण र १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको कार्यालयले जन...

काठमाडौं ।  युनाइटेड अजोडले इन्स्योरेन्सले मल्टिपर्पस फाइनान्समा रहेको आफ्नो अढाई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सोही कारण फाइनान्सले युनाइटेड अजोडको स्वामित्वमा रहेको दुई लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखेको हो ।  यस श...

ठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।  बैठक बिहान १० बजे बस्नेछ ।  बैठक भोलिदेखि हुन लागेको कतारी शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ ।  बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा...

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले नगर प्रहरी पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  नगरपालिकाले करार सेवामा नगरप्रहरी जवान (तहविहीन) देखि नगर प्रहरी निरीक्षक (अधिकृत छैटौं) तहसम्म कर्मचारी माग गरेको हो ।  इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले ...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको हो ।  सम्पर्कमा नआएमा सेवाबाट...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन आउन भनेको छ ।  कार्यालयले एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको छ ।  सम्पर्कमा नआएमा सेवाबा...

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा जोकोहीले खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आजका मितिबाट १५ दिनभित्र बैंकको कम्पनीसचिवको ...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर आज (वैशाख १० गते) देखि लिलाम बिक्रीमा ल्याएको छ ।  यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा बिक्री खुला गरेको थियो । तर, उक्त शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकोप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ । उडानका क्रममा अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि गरेको भन्दै उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको क्यानले जनाएको छ । घटनाको...

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि आज काठमाडौँ आइपुग्दै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ...

काठमाडौं । आज २०८१ वैशाख १० गते, अप्रिल २२ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र जापनी येन स्थिर छ भने अस्ट्रेलियन डलरको भाउ बढेको छ । आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३.८...

–राजन शाक्य सीईओ, काठमाडौं गेस्ट हाउस (केजीएच) नेपालको पर्यटनलाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ । एक: साहसिक पर्यटन, दुई: धार्मिक अर्थात् आध्यामिक पर्यटन र तीन: व्यावसायिक (बिजनेस) पर्यटन ।  साहसिक पर्यटनमा हिमाल आरोहण, पदयात्रा, जंगल सफारी, र्याफ्टिङ, प्यार...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सोही कारण अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागले दिउँसो गण्डकी, कर्णाली र ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको १० गते सोमबार, चैत्र शुक्लपक्षको चतुर्दशी तिथि । आज पृथ्वी दिवस ।  मेष  शेयर क्षेत्र सोचे जस्तो प्रतिफलमुखी हुने छैन् । धन, सम्पत्ति तथा वित्तिय क्षेत्रमा घाटा वा नोक्सानी हुने भएकाले सतर्क रहनु होला ।...

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...

काठमाडौं । सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झ...