काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा चीनले लगानी गरेको अर्बौं रुपियाँ ऋण अनुदानमा परिणत गर्ला कि नगर्ला ? यो अहिले यक्ष प्रश्न बनेको छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा चीनसँग करिब २६ अर्ब रुपियाँ सहुलियत ऋण लिएको थियो...
काठमाडौं । यतिबेला बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० को निकै चर्चा छ । मिनी संसद मानिने अर्थ समितिमा प्रतिनिधि सभामा प्रस्तावित विधेयकको नियमित दफावार छलफल भइरहेको छ । तर, बैंकिङ कसुर सम्बन्धी खास चेक अनादर (बाउन्स) को मुद्दा...
काठमाडौं । आर्थिक वर्ष शुरु भएको साढे २ महिना वितिसक्यो । तर ७५३ स्थानीय पालिकामध्ये १०३ वटा स्थानीय पालिकाले अझैं बजेट ल्याउन सकेका छैनन् । आर्थिक कार्यविधि तथा बजेट ऐन अनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय पालिकाले असार १...
काठमाडौं । बैंकमा पर्याप्त तरलता छ । तर बजारमा कर्जाको माग नै नहुँदा बैंकहरुले भल्टमा नगद राखेर बस्नुपर्ने स्थिति बनेको छ । भदौ १६ सम्ममा ७८.९४ प्रतिशत सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग छ खर्ब रुपियाँमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको ...