Advertisement

काठमाडौं । रामेश्वर धितालले ३५ लाख रुपियाँ लगानीमा सिउँडी प्रजातिको ‘ड्रागन फ्रुट्स’को खेती गर्दै आएका छन् । तारकेश्वरको धितालचोकमा विगत तीन वर्षदेखि उनले ‘बिन्दबासिनी कृषि फार्म’बाट ड्रागन फल उत्पादन गर्दै आएका हुन् ।  धितालको ड्रागन फ...

ललितपुर । तीन करोडको लगानीमा सातदोबाटोमा सञ्चालित ‘उद्यमी घर’ स्वदेशी उत्पादन बिक्री गर्ने उपयुक्त थलोको रुपमा परिचित छ, जहाँ नेपालका ५० भन्दा बढी जिल्लामा उत्पादित सामग्री बिक्री बितरण हुँदै आएको छ ।     उद्यमी घरको ‘नेपाली ...

काठमाडौं । ललितपुरमा बसोबास गर्दै आएकी रुपा अर्यालकी आमा छोरीले ‘आमा छोरी अचार उद्योग’ सञ्चालन गर्न थालेको दुई वर्ष भयो । रुपाकी आमा घरमा  अचार उत्पादन गर्नेगर्छिन भने रुपाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिक्री गर्छिन् ।  रुपा अर्याल फरक...

काठमाडौं । नेपालमा पहिलो पटक कटन क्यान्डी (चकलेट) उत्पादन कम्पनी सञ्चालनमा आएको दुई बर्ष भयो । वि सेल कटन क्यान्डी नामक कम्पनीमा दुई जनाको लगानी छ ।  उनीहरुले ११ लाख रुपियाँभन्दा बढी लगानीमा क्याण्डी उद्योग सुरु गरेको दुई लगानीकर्तामध्येका एक कविन मानन्धर...

काठमाडौं । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी छ । देशमा क्रियाशील श्रमशक्तिमध्ये करिव दुई तिहाई कृषि क्षेत्रमै संलग्न रहेको बताइन्छ ।  कृषि उत्पादनका लागि नेपाल उपयुक्त ठाउँ पनि हो । कृषि उपजको बढ्दो आयात कम गर्नुपर्ने र नेपाल...

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएर घाँस खेती सुरु गरेका विराटनगरका रमेशकुमार साहको आफ्नै फरक कहानी छ । उनी चार बर्षदेखि यो व्यवसायमा रमाउँदै आएका छन् ।  विराटनगरमा रहेको साहको शोभा मल्टिपर्पोज एग्रो प्रा.लि.मार्फत घाँसको खेती हुन्छ भने सुनसरीम...

काठमाडौं । माउण्ट मकालु दुग्ध परिकार उद्योग सञ्चालन गर्दै आएका धनकुटाका काशीनाथ निरौलाले उद्योगबाट कुकुरलाई खुवाउने छुर्पी  उत्पादन गर्दै आएका छन् ।  यस्तो छुर्पी माउण्ट मकालु डगचेउ ब्राण्डमा बिक्री हुँदै आएको छ । भत्तmपुरको ठिमीबाट छुर्पी थोक बिक्...

काठमाडौं । गैंडाकोटको ‘मकै घर’ रेष्टुरेन्ट यतिबेला चर्चामा आउन थालेको छ । यसको लोकप्रियताको कारण मकैका स्वादिष्ट विभिन्न परिकारहरु पाइनुले हो ।  पछिल्लो समयमा ‘रेष्टुरेन्ट कल्चर’को विकास हुँदै आएको छ । रेष्टुरेन्टमा आफूले रोजेका परिक...

काठमाडौं । गोलभेंडाको मूल्य सुधार आउन थालेको छ । उचित मूल्य नपाएको भन्दै कालिमाटीको सडकमा मिल्काइएको गोलभेंडाको मूल्य अहिले भने कालिमाटी फलफूल तथा तरकारी बजारमा बढ्न थालेको हो ।  भारतबाट आयात नहुँदा नेपाली गोलभेंडाले मूल्यमा केही सुधार हुने संकेत देखि...

काठमाडौं । सरकारले बजेटमार्फत नेपाली गलैंचा उद्योगमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्न नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले माग गरेको छ । बुधवार पत्रकार सम्मेलन गर्दै संघले आर्थिक विधेयकमार्फत सरकारले गलैंचा उद्योगमा लगाएको कर खारेज गरी पुरानै व्य...

काठमाडौं । विगत १८ वर्षदेखि  सञ्चालनमा रहेको पाठशाला स्कुल (पाठाशाला नेपाल फाउण्डेशन)ले आफूलाई निजी क्षेत्रका शैक्षिक संस्थाहरुमा अब्बल सावित गर्दै आएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको परीक्षादेखि उच्च माध्यमिक तहको परीक्षा र विभिन्न प्रतियोगिताहरुमा प्रतिस्पर्धी...

काठमाडौं । राजधानीको उत्तरी भेगमा रहेको एउटा चिरपरिचित शैक्षिक संस्थाको नाम हो साउथवेर्ष्टन स्टेट कलेज । यो कलेजले आफूलाई अब्बल कलेजहरुको सुचीमा आफूलाई उभ्याउन सफल भएको छ ।  चक्रपथ नजिकै बसुन्धारामा रहेको साउथवेर्ष्टन कलेज विगत १३ वर्षदेखि सञ्चालनमा छ । कलेज...

काठमाडौं । चालु आर्थिक वर्षमा मोटरसाइकल आयातमा पनि मन्दी छाएको छ। चालु वर्षको पहिलो ११ महिनामा मोटरसाइकल आयातमा भारी गिरावट देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार मोटरसाइकल आयात हुने भन्सार शिर्षक नम्बर ८७११ मा जेठ महिनासम्म १ लाख ८ हजार मोटसाइकल आयात भएक...

काठमाडौं । झापामा विगत दुई दशकभन्दा लामो समयदेखि सञ्चालन हुँदै आएको ‘गिरी नर्सरी तथा कृषि फर्म’ले ललितपुर सानागाँउमा शाखा बिस्तार गर्ने भएको छ । उक्त फर्मले काठमाडौंभित्र ७० प्रतिशत र अन्य जिल्लामा ३० प्रतिशत फलफूल तथा फूलका बिरुवाहरु थोक बिक्री गर्द...

काठमाडौं । काठमाडौं महानगरपालिका विश्वकै प्रदुषित शहरमध्ये एकमा पर्दैआएको थियो । महानगरमा नयाँ राजनीतिक नेतृत्व आएपछि सुन्दर र सफा महानगर बनाउने अभियान चलिरहेको छ ।  महानगरपालिकाको मेयरमा बालेन शाह आएपछि उनले यस अभियानअन्तर्गत काठमाडौंका केही प्रमु...

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्द गराएको ‘कान्तिपुर हिसान शैक्षिक मेला’ आजदेखि पुन:  सञ्चालनमा आएको छ । महानगरलाई उक्त शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि  फेरि  सुरु भएको हो ।  मेलामा ७५ वटा श...

काठमाडौं । उच्च माध्यमिक विद्यालयहरुको संगठनले शैक्षिक मेला रोकेको विरोधमा काठमाडौं महानगरपालिकासँग १५ करोड रुपियाँ क्षतिपूर्ति माग गरेको छ ।  यसअघि मेला आयोजना गर्न झण्डै एक करोड रुपियाँ खर्च भएको बताउँदै आएको हिसानले शैक्षिक मेला रोक्दा आफूहरुलाई १५ करो...

काठमाडौं । विश्वमा सयभन्दा बढी मुलुकले कफी उत्पादन गर्दै आएका छन् । यीमध्ये ५० जतिमा मुख्य कफी उत्पादन हुँदै आएको छ । कफीका लागि शीतल र मन्द हावा चल्ने जलवायु भएका स्थान योग्य हुन्छ । नेपालमा पनि ओसिलो भूभागमा उच्च गुणस्तरको कफी उत्पादन हुन्छ ।   नेपालमा क...

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको नेपाली आँपमा बिषादीको प्रयोग नरहेको बताएको छ ।  पछिल्लो समय नेपाली बजारमा अखाद्य गुणस्थरहीन आँप तथा फलफूलहरुको बिक्री वितरण भइरहेको चर्चा चलिरहेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ...

काठमाडौं । नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्किंदा चिनिया जातको चियाको बीउ ल्याएका थिए ।  तत्कालिन चिनिया सम्राटबाट उपहारस्वरूप प्राप्त चियाँ जंगबहादुरले ल्याएदेखि चिया खेती नेपाल...

काठमाडौं । अर्थ समितिको नाममा नयाँ स्टक ब्रोकर लाइसेन्स रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई पत्र पठाएपछि विवाद सिर्जना भएको छ ।  समितिमा आधिकारिक निर्णय नै नभई सर्वोच्च अदालतको निर्णयलाई चुनौति दिने गरी बोर्डलाई पत्र पठाइएको भन्दै साँसददेखि लगानीकर्ताका अगुवा...

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका तीन युवाले नेपालमा परठाको सफल व्यवसाय गरेर उदाहरण बनेका छन् ।  टौखेल, नागार्जुनका उनीहरुले विगत दुई वर्षदेखि परठाको व्यवसाय गर्न थालेका तीन जनाले करिव १० लाख रुपियाँ लगानी गरेर ब्रदर्श फ्रेस परठा उद्योग सञ्चालनमा ल्याए...

ललितपुर । लेलेमा आठ बर्षअघि स्थापना भएको अर्गानिक (प्राङ्गारिक) मल उत्पादक कम्पनीको नाम हो– नेशनल बायोटेक प्राइभेट लिमिटेड । पाँच करोड रुपियाँ लगानीमा सञ्चालनमा आएको यो कम्पनीले ‘साथी’ ब्राण्डमा अर्गानिक मल उत्पादन गर्दै आएको छ ।  खेती लगाउन...

काठमाडौं । धादिङकी बसुमाया तामाङले विगत १३ वर्षदेखि ‘नेपाली मन उद्योग’ सञ्चालन गर्दै आएकी छिन् । उक्त उद्योगबाट १३  प्रकारका अचार उत्पादन हुँदै आएका छन् ।  तामाङको उद्योगमा ७० जनाले रोजगारी पनि पाएका छन् । दुई  हजार रुपियाँ लगानीबाट स...

भक्तपुर । जगातीमा विगत २६ वर्षदेखि मनकामना एग्रो इन्जिनियरिङ वक्स प्रा.लि. सञ्चालन हुँदै आएको छ ।  कम्पनीका सञ्चालक सर्लाहीका अनिरुद्ध भट्टाचार्य हुन् ।  मनकामना एग्रोले डेरीसम्बन्धी मेसिनहरु आविस्कार गर्ने गर्दछ । यसरी आविस्कार भएका मेसिन देशभरका ठू...