Advertisement

काठमाडौं । चितवनको नारायणगढमा २०४४ मा सुरु भएको भेटघाट रेष्टुरेन्टले आफ्नो ब्राण्डलाई स्थापित गर्दै राजधानी काठमाडौंसम्म आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ । भेटघाट रेष्टुरेन्ट खसीको तासका लागि लोकप्रिय छ ।  दुई हजार रुपियाँ लगानी गरेर मासुको परिकारहरु बिक्र...

काठमाडौ । कम्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघले यस बर्षको सुचना प्रविधिसम्वन्धी मेला ‘क्यान इन्फोटेक’ यही आउँदो माघ २४ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना गर्दैछ ।  देशकै सबैभन्दा ठूलो मेलामध्येको एक ‘क्यान इन्फोटेक’मा सुचना प्...

काठमाडौं । राजधानीको मुटु दरबारमार्गमा अव्यवस्थित ढंगले पार्किङ गर्ने गरिएका सवारी साधनहरु अहिले काठमाडौं महानगरपालिकाले हटाइदिएको छ । पार्किङ हटेसँगै दरबारमार्ग फराकिलो र सुन्दर पनि देखिएको छ ।  तर पार्किङ हटाउँदा सडक दायाँबायाँ सटर भाडामा लिएर व्यवसाय ...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा उद्योगमा लगानीको प्रतिवद्धतामा ५१ अर्ब रुपियाँले कमी आएको छ । गएको आर्थिक बर्ष २०७८–७९ को पुस मसान्तसम्म एक खर्ब ९० अर्ब रुपियाँको लगानीको प्रतिवद्धता आएकोमा चालु आर्थिक बर्षको पुससम्म एक खर्ब ३९ अर्ब रुपियाँको मात्रै...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै मूल्य पनि आकासिएको बेला नेपालमा पनि यसको प्रभाव देखिएको छ । नेपाली बजारमा सुनको आयात रोक्किएकाले पनि अभाव सिर्जना भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले विश्वव्यापीरुपमा ...

काठमाडौं । श्रम अदालतमा पछिल्लो समय श्रम विवादका मुद्दा बड्दै गएकोमा ती मुद्दा फच्र्योट गर्ने क्रम पनि बढेको छ ।  आर्थिक बर्ष २०७७–७८ मा लक्ष्यको तुलनामा २७ प्रतिशत मात्रै मुद्दाको फैसला भएकोमा आर्थिक बर्ष २०७८–७९ मा ६८ प्रतिशत मुद्दाको फैसला भएको छ । च...

काठमाडौं । यस बर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १७ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले शनिबार परीक्षाको तालिकासहितको सुचना सार्वजनिक गरेको हो ।  चैत २९ गतेसम्म चल्ने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन ...

काठमाडौं । विगत लामो समयदेखि सरकारी र निजी विद्यालयको शैक्षिक गुणस्तरमा ठूलो अन्तर रहेको भन्दै विभिन्न चर्चा परिचर्चा हुने गरेको छ ।  ठीक यही समयमा काठमाडौं महानगरपालिकाले भने विगतको तुलनामा सरकारी विद्यालयको पठनपाठन शैली, भौतिक पूर्वाधार तथा समग्र गुणस्तर...

काठमाडौं । कोरोना महामारीको प्रभाव न्यून भएसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको संख्यामा निकै कमी आएको छ ।  पहिला कोभिड महामारी संक्रमणको समयमा र पछि डेंगु संक्रमण फैलिएको बेलामा निकै व्यवस्त र भीडभाडयुक्त बनेको टेकु अस्पताल...

काठमाडौं । तामाङ समुदायले आइतबार आफ्नो नयाँ वर्ष तथा ठूलो पर्व सोनाम ल्होछार राजधानीको टुंडिखेलमा विशेष कार्यक्रम गरेर मनायो । हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाइएको यस बर्षमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै नै तामाङको छोरा र छोरी मन्त्री बनाउने ...

काठमाडौं । नेपाल इलेक्ट्रिक लाइट्स एन्ड पावर अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा हेल्थ प्रदर्शनी शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।  मेलाको उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरे । मेलामा स्वदेशी तथा विदेशी ब्रण्डका सामानहरुको...

काठमाडौं । राहदानी लिन सेवाग्राहीले घण्टौं लाइन बस्नुपर्नै बाध्यता अझै हटेको छैन् । अझै पनि त्रिपुरेश्वरस्थित राहादानी विभाग अगाडि राहदानी लिनेहरुको लामो लाइन कायमै छ ।  विभागले राहदानी लिने प्रक्रियामा केही सहजीकरण गरेको दावी गरे पनि सेवाग्राहीहरु भने सो ...

काठमाडौं । पुतलीसडकमा भईंभरी इन्टरनेट र केवल टेलिभिजनका ताल अलपत्र भएको एक हप्ता भइसकेको छ । तर न सम्वन्धित सेवा प्रदायकले यसको व्यवस्थापन गरेका छन् न सम्वन्धित नियामकले नै यसतर्फ ध्यान दिएर सम्वन्धित पक्षलाई कारवाही गरेका छन् ।  बिजुलीका पोलहरुमा गुजुल्टिएका ता...

काठमाडौ । समाजमा बढ्दो फूल (पुष्प) प्रयोगको संस्कृति र मानिसहरुको आयस्तरमा आएको सुधारले फूलको व्यवसायमा पनि निकै वृद्धि भएको छ । माग बढ्र्दै जाँदा नेपालमा फूलको उत्पादनमा पनि वृद्धि भएको छ ।  ओमन इन फ्लोरिकल्चरमा रुपा शाक्य भन्छिन, ‘म यहाँ काम गरेको...

काठमाडौं । इण्डियाको बिकानिरवालासँगको सहकार्यमा पशुपति फुडले नेपालमा ‘आँगन’ ब्राण्डमा मिठाईका परिकारहरु बिक्री गर्न थालेको तीन दशक भएको छ । राजधानी काठमाडौंको नयाँसडकस्थित जुद्धशम्शेरको शालिक नजिकै पसल खोलेर सुरु गरिएको यो व्यवसाय अहिले थुप्...