Advertisement

काठमाडौं । कोभिड– १९ को महामारीले थप १२ लाख नेपाली गरिबीको रेखामुनि झरेका छन् । गत वर्षसम्म गरिबीको रेखामुनि ५६ लाख नेपाली रहेकोमा अब यो संख्या ६८ लाख पुगेको छ ।  पोषिलो खाना, स्वच्छ खानेपानी, आवास, शिक्षा, स्वास्थ्य र सरसफाइजस्ता आधारभूत आवश्यकताहरू...

काठमाडौँ । फलामे डन्डी उद्योगीले सरकारको निर्देशनमा अटेरी गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे डन्डी उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न दिएको निर्देशन अधिकांश उद्योगीले अटेरी गरेका हुन् । डन्डीको भाउ बढेको गुनासो आउने क्रम बढेसँगै विभाग...

राष्ट्रिय सहकारी विकास बोर्डले गैरकानुनी रूपमा फेरि करारमा कर्मचारी भर्ना गरेको छ । बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले नियमविपरीत १२ कर्मचारीलाई ६ महिनाका लागि नियुक्त गरेका हुन् ।  नियमविपरीत करारमा कर्मचारी भर्ना गरिएको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले ...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल र केबल प्रयोग गरी सेवा विस्तार गर्ने इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकका लागि नयाँ भाडादर तय गरेको छ । प्राधिकरणले माघ २ देखि लागू हुने भन्दै नयाँ भाडादर तय गरेपछि यसले इन्टरनेटको मूल्य बढ्न सक्ने व्यवसायीको चेतावनी ...

काठमाडौं । तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्ग औपचारिक रूपमा निर्माण थालिएको १३ वर्ष नाघेको छ । चालू आर्थिक वर्षको पनि ६ महिना पूरा हुँदै छ । आव ०६५–६६ मा आयोजना निर्माण थालनी गर्दा आव ०७४–७५ मा सम्पन्न गर्ने प्...

काठमाडौं । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महीनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले ...

संयुक्त राष्ट्र संघ । कोरोना भाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ। सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशीएका शुक्रबार सार्वजनिक राष्ट्रसंघको ...

काठमाडौँ । माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर...

काठमाडौं । बलिउड अभिनेत्री कंगनाले फिल्म ‘मणिकर्णिका’को दोस्रो भागको घोषणा गरेकी छन् । उनको नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न–द लेजेन्ड अफ दिद्दा’ हुनेछ। यसलगत्तै उनीमाथि चोरीको आरोप लागेको छ। लेखक आशिष कौलले कंगनालाई उनको कथा च...

दैलेख । सेस्मिक सर्भेको नतिजा लिएर चिनियाँ टोली नफर्कंदा पेट्रोलियम पदार्थ अन्वेषणको काममा ढिलाइ भएको छ । चिनियाँ प्राविधिक टोलीको नतिजाका आधारमा दोस्रो चरणको सर्भे र ड्रिलिङको काम हुने भनिए पनि चिनियाँ टोली नफर्कंदा अन्वेषणको काम अन्योलमा परेको हो । कोरोना महाम...

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सुस्तादेखि कालापानी–लिम्पियाधुरासम्मको विवादित सीमाबारे छलफल भएको छ । तर, समाधानको मोडालिटीका विषयमा भने बहस भएन । शुक्रबार दिल्लीमा भएको बैठकमा नेपालले दुई देशले नयाँ नक्सा जारी गरे...

नयाँदिल्ली । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार दिल्ली आइपुगेका छन् । भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण रहँदै आएक...

काठमाडौं । सरकारले विकास निर्माणका कामलाई गति दिन नसक्दा चालू आर्थिक वर्ष (आव) २०७७–७८ को ६ महीनाको अवधिमा विकासको गति कमजोर दिएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिँदै ३ वर्षअघि गठन भएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विकासक...

मेचीनगर । नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर निर्माण शुरु भएको छ। काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यूटावरको निर्माण थालिएको मेचीनगरका प्रमुख विमल आचार्यले बताए। ...

काठमाडौं । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर साबिकभन्दा ५० प्रतिशतसम्मले घटाउने तयारी गरेको छ । उद्योगी–व्यवसायीले भाडादर महँगो भएको गुनासो गर्दै भैरहवा सेजमा उद्योग खोल्न इच्छा नदेखाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले भाडादर झन्डै आधा कायम गर्न...

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार भएको तथ्य खुलेको छ। परियोजना कार्यान्वयन इकाई ९तरकारी जोन० चितवनअन्तर्गतका कार्यक्रममा अनियमिता भएको पाइएको हो।  परियोजनामा भ्रष्टाचार भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन का...

काठमाडौं । लगातार ४ महीनासम्म बचतमा रहेको चालू खाता चालू आर्थिक वर्षको पाँचौं महीनामा घाटामा गएको छ । गत साउन, भदौ, असोज र कात्तिक महीनामा चालू खाता निरन्तर बचतमा थियो । तर, अहिले आयात बढेसँगै नेपालको मुद्रा बाहिरिएकाले चालू खाता घाटामा गएको हो । नेपाल रा...

काठमाडौं । चालू आर्थिक वर्ष २०७७–८८ को आधा अवधि सकिँदा नेपालको विकास खर्च भने विनियोजित पुँजीगत बजेटको एक चौथाई पनि भएको छैन । पुस मसान्तसम्ममा सरकारले १४.०१ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । संवैधानिक व्यवस्थाअनुसार आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिनाअघि १...

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । दाहाल–नेपालले प्रतिनि...

काठमाडौं । अन्तरिक्षमा नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्नेसम्बन्धी अध्ययनका लागि विभिन्न मुलुकका नौवटा कम्पनीले आशयपत्र (एलओआई) पेश गरेका छन् । छिमेकी भारत र चीनसहित फ्रान्स, अमेरिका, बेलायत, यूएई, जर्मनी र सिंगापुरका कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण समक्ष आशयपत्र...

काठमाडौं । बुधवार एकै दिन ३२ ओटा कम्पनीले साधारणसभा बोलाएका छन् । सूचीकृत कम्पनीले पुस मसान्तभित्रमा साधारण सभा गरी सक्नुपर्ने भएकाले एकै दिनमा धेरै कम्पनीले साधारणसभा आयोजना गरेका हुन् ।  आज साधारणसभा आयोजना गरेका ३२ ओटा कम्पनीमध्ये आठ ओटा वाणिज्य बैंक, आ...

काठमाडौं । सर्वोच्च अदालतले विद्यालय तह (कक्षा १ देखि १२ सम्म) नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरि दिएसँगै अब नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशनकुमार ढुङगानाको इजलासले सो रिट खारेज गर्ने निर्देशनात्मक आदेश दिए...

काठमाडौं । साढे ३ अर्ब लगानीमा बाँकेको गनापुरमा भर्खरै सञ्चालनमा आएको अम्बे समूहको डन्डी उद्योगबाट दैनिक १ हजार मेट्रिकटन डन्डी उत्पादन हुन्छ । यही समूहको भैरहवाको उद्योगबाट अम्बे ब्रान्डमा दैनिक ५ सय मेट्रिकटन डन्डी उत्पादन हुँदै आएको अम्बे ग्रुपका सञ्चालक हरि न्यौपानेले ...

काठमाडौं । नागरिक लागानी कोषले चुक्तपूँजीको १ः०.८३ अनुपातको हकप्रद शेयर मंगलबारबाट निष्कासन गरेको छ । शेयरधनीहरुले पुस २८ गते आजदेखि उक्त हकप्रदका लागि आवेदन दिन सक्ने छन् । कोषले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७७ पुस १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुको लाग...

बागलुङ । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग (पुष्पलाल) बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी खण्डको कालोपत्रे गर्ने तयारी भइरहेको छ । सडक यातायातमा आएको यो सुधारले यस क्षेत्रमा व्यापक उत्साह छाएको छ । अब आर्थिक विकासको बाटो खुल्ने स्थानी...