Advertisement

वासिङ्टन । ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्‍मा महाभियोग प्रस्ताव पेस गरेको छ । महाभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्‍मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ...

काठमाडौं । प्रधानमन्त्री केपी ओली संरक्षक र उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टको खर्बौँको सम्पत्ति चरम दुरुपयोग भइरहेको छ । कतिपय ठाउँमा सरकारकै संरक्षणमा रहेका व्यवसायीले दोहन गरिरहेका छन् भने कतिपय सम्पत्ति संरक्षणको अभावमा अलपत्र छ ।  राजा वी...

काठमाडौं । आइतवार शेयरबजार सूचकांक र कुल बजार पूँजीकरणले सर्वाधिक उचाइको रेकर्ड कायम गरेको छ । आइतवार नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ को आजसम्मको सर्वाधिक उच्च विन्दुमा पुगेको छ । त्यसैगरी शेयरबजारको आकार रू. ३० खर्ब ११ अर्ब ४१ करोड ६० लाख ७४ हजारको...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषिमा विदेशी लगानी खुला गरेपछि यसको विरोध भइरहेको छ । कृषिमा वैदेशिक लगानी भित्राउने नेपाल सरकारको निर्णय व्यवसायी र किसानको हितविरुद्ध भएको भन्दै विरोध गरिएको हो । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्र...

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  पृथ्वीजयन्तीका अवसरमा आइतबार दिएको शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाह...

काठमाडौँ । दसैंअघि भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० देखि १ सय ५५ रुपियाँ थियो । लगत्तै मूल्य बढेर १ सय ६३ रुपियाँ पुग्यो । त्यसपछि क्रमशः बढ्दै अहिले प्रतिलिटर १ सय ९५ देखि २ सय रुपियाँसम्म पुगेको छ । तेल मिलहरूले माघमा प्रतिलिटर एमआरपी मूल्य २ सय ४० देखि ...

काठमाडौँ । नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको छ । पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महìवपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन,...

झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ। दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ। शिवसताक्षी नगरपालिका ...

काठमाडौँ । भारतको इनर्जी एक्सचेन्ज बजारमा २५ मेगावाट विद्युत् बिक्रीका लागि विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । इनर्जी एक्सचेन्जमा कम्तीमा पनि २५ मेगावाट विद्युत् उपलब्ध गराउन भारतको पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (पीटीसीएन)ले ...

काठमाडौँ । बालाजुको अष्टनारायण हलमा पुस १० मा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ६२ वटा गीत लगातार गाएर रेकर्ड राख्ने कार्यक्रम थियो । कार्यक्रमको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राज्यमन्त्री मानन्धरलाई शुभकामना दिए । – पुस १३ मा...

काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीले निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । आवेदकले शुक्रवार दिउँसोसम्म ४७ लाख ९६ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन् । विक्री प्रबन्धकका अनुसार उक्त कम्पनीको आईपीओमा २ लाख ३१ हजार ८९२ जनाले रू. ४७ करोड ...

काठमाडौँ, तेह्रथुम । प्रधानमन्त्री केपी ओलीको ट्रस्टले अवैधानिक तरिकाले जमिन आफ्नो नाममा राखेको पाइएको छ । ‘केपी शर्मा ओली ट्रस्ट’को नाममा तेह्रथुमको आठराईमा भएको १ सय १० रोपनीमध्ये ४० रोपनी जग्गा कानुनले तोकेको सीमाभन्दा धेरै हो ।  २०७१ भदौ २६ ग...

काठमाडौं । सार्वजनिक खर्च पुनरावलोकन आयोगले खारेज गर्न सिफारिस गरेको राष्ट्रिय सहकारी विकास बोर्ड मन्त्रीका नातेदार र कार्यकर्ता भर्तीकेन्द्र बनेको छ । कृषिमन्त्री पद्मा अर्यालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा हुँदा नियमविपरीत तोक–आदेशका आधारमा बो...

काठमाडौं । पकाउँदा मगमग बास्ना आउने। खाँदा झनै स्वादिलो। खाइसकेपछि सन्तुष्टिको आभास। यस्तो स्वादिलो बासमती चामल विवादमा तानिएको छ। यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ। ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई...

काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ शुक्रबारदेखि सर्वसाधारणको लागि विक्रीे खुला भएको छ ।  कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बा...

काठमाडौँ । सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ । कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अध्याद...

काठमाडौं । करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्ड फ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपन्छ...

वासिङ्टन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु लगाइएको छ । स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जन...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोभिडका कारण प्रभावित करिब ३ खर्ब कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्नुपर्ने देखिएको छ । बैंकरहरूका अनुसार वाणिज्य बैंकहरूले असारसम्मको कर्जा लगानीको करिब १० प्रतिशतसम्म, विकास बैंक र वित्तीय संस्थाहरूले करिब ३–३ प्रतिशत ह...

काठमाडौँ । काठमाडौंको वायुमण्डल दुई दिनयता बादलले ढाकेको छ । हावा चलेको छैन । जसका कारण वायु प्रदूषण ह्वात्तै बढेको छ । ‘वायुमण्डलको तल्लो तहमा अत्यधिक धूलो र धूवाँ तैरिएर बसेको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने ।...

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई धरौटी ...

काठमाडौं । परराष्ट्रसचिवस्तरीय औपचारिक वार्ता भएको दुई महिनापछि नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक पनि बस्ने भएको छ । २ माघमा हुने आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १ माघमा नयाँदिल्ली जाँदै छन् । मंगलबार साँझसम्म नेपाल र ...

काठमाडौं । पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को प...

दार्चुला, काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका–५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर गैरकानुनी रूपमा निर्माणाधीन तटबन्धको काम रोक्न पटक–पटक गरिएको नेपालको आग्रहलाई भारतले बेवास्ता गरेको छ । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता ...

काठमाडौं । श्रमिकको सामाजिक सुरक्षाका नाममा सरकारले संकलन गरेको साढे ६१ अर्ब रुपियाँ सरकारले कानुनविपरीत मनलाग्दी खर्च गरिरहेको छ । श्रमिकको हितका लागि भन्दै कर्मचारी र श्रमिकबाट सरकारले सामाजिक सुरक्षा करबापत ३५ अर्ब ५७ करोड रुपियाँ संकलन गरेको छ । त्यस्तै, श्रम...