Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैैंकबाट डिजिटल भुक्तानी कारोबारका लागि अनुमति लिएका वालेट सेवाहरूले महिनामा नै ३६ अर्ब रुपियाँभन्दा बढीको कारोबार गर्ने गरेका छन् ।  यिनमा इसेवा, आइएमई पे, खल्ती र प्रभु पेको हिस्सा उल्लेख्य रहेको छ भने बाँकी वालेटहरूको ग्राहक संख्य...

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आगामी मंसिर २२ र २३ गते हुने ४५ औं वार्षिक साधारण सभासँगै नयाँ नेतृत्व चयन हुँदैछ । निर्वाचनको मिति नजिकिएको बेला अटोमोवाइल व्यवसायमा चुनावी सरगर्मी बढेको छ । नाडाको नेतृत्वका लागि दुई जना प्रतिस्पर्धामा उत्रिने देखिएको छ । ना...

काठमाडौं । पर्यटनको प्रवर्द्धन गर्ने एक मात्र निकाय नेपाल पर्यटन बोर्डले आफ्नो मुख्य उद्देश्यलाई पन्छाउँदै बजेट निर्माण गर्न थालेको छ । बोर्ड स्थापनादेखि नै प्रवर्द्धनमा सबैभन्दा बढी खर्च गर्ने गरेको बोर्डले पछिलो समय प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुकुल योजनामा बजेट खन्याउन था...

काठमाडौं । सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको बजार हिस्सा समग्र निजी सेवाप्रदायक भन्दा बढी छ । टेलिकमका डेटा प्रयोगकर्ता अन्य निजी सेवाप्रदायकको भन्दा १७ प्रतिशतले बढी छ । निजी क्षेत्रका सेवाप्रदायक कम्पनी, एनसेल, स्मार्ट टेलिकम र निजी इन्टरनेट सेवाप्रदायकक...

काठमाडौं । चकलेट बिस्कुट किन्नमै नेपालले पछिल्लो पाँच वर्षमा २८ अर्ब रुपियाँ सकेको छ । वार्षिक करिब ६ अर्ब रुपयाँसम्म विदेशबाट चलकेट र विस्कुट किन्नमै खर्च गरिरहेको नेपालले स्वदेशी कम्पनीकै उत्पादन क्षमता भने बढाउन सकेको छैन् । नेपालमा विभिन्न देशबाट भित्रिने गरेको च...

काठमाडौं । कामना सेवा विकास बैंकमा साढे तीन वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा प्रविण बस्नेत छन् । बैंकिङ क्षेत्रमा डेढ दशकभन्दा लामो समयदेखि सक्रिय उनी जोखिम व्यवस्थापन, संस्थागत सुधारसहितका विभिन्न पक्षबाट वित्तीय संस्थालाई सबल बनाउन सकिन्छ भन्ने अभ्य...

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले तयारी गरिरहेको नयाँ वायुसेवा स्थापनासहितको दुर्गम क्षेत्र उडान नगर्ने भएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कर्पोरेट नेपालसँगको कुराकानीमा भने ‘दुर्गम गन्तव्यको सबैभन्दा बढी नाफामुखि...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न लचिलो भएर आउनुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले कोभिड सुरु भएपछि शिथिल भएको अर्थतन्त्र करिब दुई वर्षदेखि सुधार हुन सकेको छैन् भन्द...

काठमाडौं । आफैं बजेट बनाउन अख्तियार पाएका पर्यटन क्षेत्रका निकायको बजेट आउन ढिलो हुने गरेको छ । हरेक वर्ष कुनै न कुनै बहानामा आफैं बजेट बनाउने र आफैंले कार्यान्वयन गर्ने निकायकै बजेट आउन ढिलो हुने गरेको हो ।  बजेट जुन आर्थिक बर्षलाई जारी गरिने हो सोही वर्...

काठमाडौं । नेपाल पर्यटन बोर्ड व्यवस्थापन र कर्मचारी युनियनको चेपुवामा नेपाल पर्यटन बोर्डका कर्मचारी परेका छन् । व्यवस्थापनले आफ्नो अनुुकुल काम गर्ने कर्मचारी परिचालन गर्ने र कर्मचारी युनियनले पनि दबावपूर्ण सूचनामार्फत सचेत गराउनदा खोज्दा बोर्डका कर्मचारी आतंकित बनेका छन् । ...

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पाताल सञ्चालन गर्दै आएको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले अस्पाताल सञ्चालन गर्न सात वाणिज्य बैंकसहित ११ वटा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न समस्या भएपछि अस्पताल नै लिलामी हुने भएको छ ।  शिक्षण अस्पताल सञ्चा...

काठमाडौं । पछिल्लो समय अत्यावश्यक सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था, टेलिकम सेवाप्रदायकदेखि वायुसेवा निगमसम्मका कर्मचारी आन्दोलित भएका छन् । अत्यावश्यक सेवालाई अवरोध गर्ने गरी आन्दोलेन गर्न नपाइने भएपनि कार्यालयको कामभन्दा कर्मचारीले आफ्नो आवश्यकता र मागलाई माथि राख...

काठमाडौं । कोरोना महामारीपछि पर्यटन व्यावसाय अति प्रभावितको सूचीमा परेको छ । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पुनरकर्जादेखि व्यवसायिक निरन्तरताको कर्जा दिएर सहजीकरण गर्ने प्रयास गरेको भएपनि त्यसको प्रभावकारिता कम हुँदा यो व्यवसाय अझै समस्यामै छ । सन् २०२० लाई ...

काठमाडौं । सार्वजनिक निजी साझेदारी (पीपीपी)को नमूना संस्था मानिएको नेपाल पर्यटन बोर्डमा लोकसेवाको सिद्धान्त विपरित कर्मचारी भर्ती भइरहेको छ । लोकसेवा आयोगको ‘संगठित संस्थाका कर्मचारीको सेवाका सर्त सम्बन्धी कानून, बढुवा र विभागिय कारबाही सम्बन्धी सामान्य सिद्धान्त ...

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले बोर्डको पैसा मनोमानी खर्चिने र बेथितिलाई प्रशय दिन थालेका छन् । बोर्डमा प्रवेश गरेको डेढ वर्षमा उनले आफ्नै कार्यकक्ष र सचिवालय मर्मतका नाममा ‘सार्वजनिक खरिद ऐन २०६३’ र पर्यटन ब...

काठमाडौं । बैंक वित्तीय संस्थाको संख्या अत्यधिक धेरै भयो भन्ने बहस चलिरहेको बेला बैंकिङ क्षेत्रमा लामो समयदेखि अस्तित्वमा रहेका दुई ठूला बैंकहरूबीच बिहीबार मर्जर भएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जरले अरु बैंक बैंकहरूलाई पनि मर्जरमा जान थप दबाब...

काठमाडौं । नेपालमा  दर्ता भएका र पर्यटकीय सेवामा रहेका होटल तथा व्यवसायिक संस्थाबाट अवैध विदेशी मुद्राको कारोबार हुने गरेको छ । नेपालमा दर्ता भएका होटल तथा पर्यटकीय सेवाका व्यवसायिक संस्थाले विदेशी मुद्राको कारोबार गर्ने, विदेशीकै सेवाका लागि भनेर व्यवसायिक स...

काठमाडौं । राष्ट्रिय ध्वजाबाहकको अन्नपूर्ण नामक एक वाइडबडी जहाज ८ जनावरीको विहान साढे ४ बजे दोहाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै थियो । निगमको ९एन एलजेड नामक ए३३०–२०० कलसाइनको २५० सिट क्षमताको उक्त जहाज अवतरण गर्दा हेभि ल्याण्डिङ हुन पुग्यो । ...

काठमाडौं । एक बर्ष देखि विदेशी पर्यटक नआउदा पर्यटन क्षेत्रबाट हुने डलर आम्दानी करिब ठप्प छ । नेपाल आएका विदेशीले गर्ने खर्च र पर्यटकीय सेवाप्रदायकले दिने सेवाका आधारमा डलर आम्दानी हुने गरेका छन् । पर्यटकीय संस्थाले गरेको आम्दानीको योगदान राष्ट्रिय ढुकुटीमा पनि हुने गरेक...

काठमाडौं । एनआईसी एशिया बैंक ठूला ऋणीलाई थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको छ । यो बैंकको कर्जा—पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ८४.२१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ८५ प्रतिशतसम्मको सीसीडी रेसियोको सीमा तय गरिदि...

काठमाडौं । वाणिज्य बैंकहरूले विगत ६ महिनादेखि निक्षेपको तुलनामा कर्जा प्रवाह बढाएका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक २०७७ देखि निक्षेपको तुलनामा कर्जा बढेको देखिएको छ । कात्तिकसम्ममा वाणिज्य बैंकहरूले ३६ खर्ब ४८ अर्ब निक्षेप संकलन गर्दा ३० खर्ब ५२ अर्ब कर्...

काठमाडौं । गोविन्द्र ढकाल डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । नेपाल राष्ट्र बैंकको कुनै पनि नीतिले सरकारी निक्षेप लिन विकास बैंकहरूलाई नरोकेको भए पनि अर्थ मन्त्रालयका कारण त्यो कुरा अझै पनि कार्यान्वयन हुन स...

नागरिक लगानी कोषले निजी क्षेत्रमा काम गर्ने संस्थालाई बचतवृद्धि योजना, पेन्सन, उपदान, बीमासहितको योजना दिएर भविष्यको बचतका लागि आकर्षित गर्ने काम गरिरहेको छ । सरकारले पछिल्लो समय सामाजिक सुरक्षा कोषमा योगदानकर्तालाई जान बाध्य बनाएपछि अब नागरिक लगानी कोष कसरी अगाडि ...

काठमाडौं । नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले चलाएको मनमोहन मेमोरियल मेडिकल कलेजमा सात वाणिज्य बैंकसहित ११ वटा वित्तीय संस्थाको ठूलो लगानी जोखिममा परेको छ । मनमोहन मेमोरियल कलेज परियोजना सञ्चालन गर्न नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सातवटा वाणिज्य बैंकको सहवित्...

काठमाडौं । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको मनमोहन मेमोरियल सामूदायिक अस्पताल चरम आर्थिक संकटमा परेको छ । दुई हजार ६२१ जना शेयर सदस्य रहेको यो सहकारी सञ्चालन भएको १५ वर्षसम्म लगानीकर्ताले एक रुपियाँ प्रतिफल पाएका छैनन् भने भएकै हस्पिटलले सेव...