भरतपुरमा पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ चिनियाँ पर्यटक छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै

abudhabi_bus_crash

यूएईको आबुधाबीमा बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु, १४ जना घाइते

यूएई । यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म छ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीको ज्यान गएको छ । यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना हुँदा

film_festival

फागुन १ गतेदेखि काठमाडौंमा ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने

काठमाडौं । फागुन १ गतेदेखि काठमाडौंमा ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ। महोत्सव नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानको आयोजनामा राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा ५ गतेसम्म चल्नेछ । नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पुर्याउने उद्देश्यसहित हुने महोत्वसमा ८० चलचित्रहरु

उपत्यकाको विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालन

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद

fire

ललितपुरको बजाज सर्भिसिङ सेन्टरमा आगलागी, मर्मतका लागि ल्याइएका अधिकांश मोटरसाइकलमा क्षति

काठमाडौं । ललितपुर महानगरपालिका–१ स्थित सङ्कटा पुल नजिक बजाज कम्पनीको सर्भिसिङ सेन्टरमा गएराति लागेको आगो नियन्त्रणमा आएको छ । विद्युत् सर्ट भई गएराति करिब ९ः०० बजे लागेको आगो करिब १२ः०० बजे सेना, प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका

paisa-money-note

जाँगर र सीप चाहिन्छः पैसा कमाउन कहीँ जानुपर्दैन

पाल्पा । काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गरे । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाए । पसिना बगाए । उनलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा

snowing-kathmandu-cold-raining

देशभर हिमपात र वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । शुक्रबार देशभरका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु भएको छ । सोमबार राति भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावले बिहिबार अपरान्हदेखि बढेको चिसोका कारण देशका विभिन्न भेगमा हिमपातसँगै वर्षा भएको हो । नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात

Tia-rain

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान भने सामान्य

काठमाडौं । लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण जानकारी दिए । आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै

kasthmandap

काष्ठमण्डप पुनःनिर्माणका लागि काठ ल्याउन समस्या, १९ करोड खर्चमा तीन वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं । पाँच दिनदेखि नियमित पानी परेपछि काष्ठमण्डप पुनःनिर्माणका लागि अभाव भएको आवश्यक काठ ल्याउन समस्या भएको छ । निर्माणका क्रममा काठको अभाव भएपछि ८ हजार क्युफिट काठ धनगढीबाट ल्याइने तयारी भएको थियो । अगुप भएको काठ गत पुस १५ सम्ममा ल्याइने तयारी

कर्णालीमा चिसो बढ्यो, पुनः हिमपात, जनजीवन कष्टकर

सुखेत । कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौँ पटक भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा

सुनचाँदीको मूल्य फेरी बढ्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७४ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर प्रतितोला ७४ हजार आठ सय रुपियाँ नै कायम भएको

schlorship

कक्षा ६ देखि अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति पाइने प्रावधान कार्यान्वयनमा आउने

काठमाडौं । अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन गरे पुग्दथ्यो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न कक्षा ६