Changunarayan-nagarpalika

चाँगुनारायण नगरपालिकाको नगरकोट फेदीमा नमूना बस्तीको उद्घाटन

भक्तपुर । चाँगुनारायण नगरपालिकाको नगरकोट फेदीमा ५२ घर रहेको बस्तीलाई नमूनाबस्ती घोषणा गरिएको छ । नमूना बस्तीको आज नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरे । नगरकोटका बस्तीलाई नमूनाबस्ती बनाउने र घरवाससमेतको विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले निश्चित् मापदण्ड पूरा गरेका बस्तीलाई नमूना बस्तीका

Road

कलङ्की-महाराजगञ्ज सडक विस्तारको तयारी: रुख काट्ने र विद्यु्तका पोल सार्ने काम सुरु

काठमाडौं । चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन् । चीन सरकारको सहयोगमा सो सडक विस्तार हुन लागेको हो । सडक पहिले

ntc

नेपाल टेलिकमको ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ गिफ्ट प्याकेज

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचीलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाई वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग

दोहोरो अंकको वृद्धि

सेयर बजारको सुधार जारी, आज धेरै घाटा व्यहोर्नेमा बरुण हाइड्रोका लगानीकर्ता

काठमाडौं । आज साताको चौँथो दिन बुधबार सेयर बजारमा सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से आठ दशमलव ७३ अंकले बढेर एक हजार १२४ दशमलव ४७ कायम भयो भने कारोबार रकम ३० करोड ८२ लाख रुपियाँ बराबरमा सीमित भयो । आज

TIA-Nepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८२ जना कर्मचारीको आवश्यकता (सूचनासहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्ताष्ट्रिय विभानस्थल नागरिक उड्डयन कार्यालयमा एक सय ८२ जना कर्मचारी राख्ने भएको छ । प्राधिकरणले बुधबार सूचना जारी गर्दै तीन प्याकेजका लागि दर्खास्त आह्वान गरेको हो । प्राधिकरणले प्याकेज एकमा –१५ जना विमानस्थलको लागि कम्प्यूटर अपरेटर,

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडा पुग्नुपर्ने बाध्यता, अमरगढी नगरपालिकामै टेलिफोन छैन

अमरडढी । डडेल्धुराको परशुराम नगरपालिकावासीलाई कसैसँग मोबाइल सम्पर्क गर्नुपरे दुई घण्टा पैदल हिँडेर अग्लो डाँडा जानुपर्ने बाध्यता छ । दुई घण्टा उकालो हिँडेर गाउँभन्दा माथि डाँडामा पुग्नु उनीहरुको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि परशुराम नगरपालिकाका

Usu-Deepak

सागको उसु खेलमा दीपक हमाललाई स्वर्ण

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् । लगानखेलस्थित आर्मीको कर्भडहलमा आज भएको खेलमा उनले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जितेका हुन् हो । उसु खेलमा नेपालको यो तेस्रो

Fb-Google

अब फेसबुकमा भएका फोटोहरु गुगलमा सार्न सकिने

काठमाडौं । सामाजिक संजाल फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् । फेसबुकले यो नयाँ फिचर आयरल्याण्डबाट सुरु गरेको हो । सन् २०२० बाट यो विश्वका

Smart-driving-licence

सरकारले आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी

काठमाडौं । सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् । गत कात्तिक मसान्तसम्ममा झण्डै सात लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न

महोत्तरीमा दर्शनार्थी बोकेको पिकअप दुर्घटना, दुईको मृत्यु, १६ घाइते

जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी

kathmandu

शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउँदै काठमाडौं महानगरपालिका

काठमाडौं । महानगरपालिकाले नियम विपरीत शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउनका लागि चासो देखाएको छ । अदालतको आदेशानुसार कामपाले पछिल्लो समय यस कार्यमा सक्रियता देखाएको हो । विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

चोरीका घटना बढ्दै गएपछि पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा

काभ्रेपलाञ्चोक । पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो । पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ्दै