yubraj_maha_prasad

समस्या टार्न धेरै नोट छाप्ने अर्थमन्त्रालयको सोच, त्यस्तो गर्नु हुँदैनः राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकका अधिकारीले अहिले बहसमा आएजस्तो बजेटको आकार बढाउन बढी पैसा छाप्ने बाटो समाते अर्थतन्त्रका लागि चुनौतीपूर्ण हुने बताएका छन्। कोरोना भाइरस महामारीका कारण समस्याग्रस्त अर्थतन्त्रलाई त्राण दिन सरकारले बढी पैसा छापेर खर्च जुटाउनेबारे बहस सुरु भएको छ। अर्थ मन्त्रालयका अधिकारीहरू

kutpit

दलितप्रति किन यति निर्मम ? दुलही लिन गएका विकको कुटीकटी हत्या, साथ दिन गएकालाई पनि छोडिएन

जाजरकोट र रुकुम पश्चिम । जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि

dor_mani

वागमती प्रदेशमा भ्रष्टाचार मौलायो, १२ करोडको सामान खरीद बिना टेण्डर

काठमाडौं । मुख्यमन्त्री कार्यालयसहित बागमती प्रदेशका सबै मन्त्रालयले बोलपत्र आह्वानविनै करिब १२ करोडका सवारीसाधन र अन्य सामग्री खरिद गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले त्यसमाथि प्रश्न उठाएपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । महालेखाको आर्थिक वर्ष ०७४।७५ को वार्षिक प्रतिवेदनमा प्रदेश सरकारसँगै

KP-Oli

‘लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपाली चरित्र छ’ (प्रमको सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसलाई पराजित गर्न नेपाल र नेपाली सफल हुने दावी गरेका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै उनले लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र छ भन्दै कोरोनालाई पराजित गर्न सफल हुने विश्वास व्यक्त

kp_oli

कोरोना नियन्त्रणमा सरकार सफल भएको प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले लिएका कदमहरु सफल भएको दावी गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै सोमबार ओलीले भने, ‘यस महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएता पनि हालसम्म आइपुग्दा हामीले लिएका कदमहरु

han_hotel

विदेशबाट फर्किनेका लागि सशर्त होटलहरु क्वारेन्टाइनको रुपमा प्रयोग गर्न होटल एशोसियशन तयार

काठमाडौं । विदेशबाट फर्किएर आउने नेपालीहरुका लागि होटलहरु सशर्त क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिन होटल एशोसियशन अफ नेपाल (हान) तयार भएको छ । हानको प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशकसँग गरेको छलफलका आधारमा आफ्ना सर्तहरु अघि सार्दै विस्तृत विवरण बुझाएको छ । हानकी अध्यक्ष सिर्जना

kp_oli

संसदमा लामो सम्बोधन गरेको एक सातामै प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गत साता संसदमा लामो सम्बोधन गरेका प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् । पहिला मन्त्रिपरिषद बैठक बस्ने, त्यसपछि ओलीले राष्ट्रका नाममा ५ः३० बजे सम्बोधन गर्ने उनका एक सल्लाहकारले

national-medical-college

कोरोनाको कारण मृत्यु भएको ९ दिनपछि तथ्य सार्वजनिक, नेसनल मेडिकलको लापर्वाही

पर्सा । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले कोरोना मृतकको स्वाब परीक्षणको रिपोर्ट नआउँदैआफन्तलाई शव बुझाएर गम्भीर लापर्वाही गरेको पाइएको छ । अस्पतालले आफन्तलाई शव बुझाएको नौ दिनपछि मृतकको रिपोर्ट पोजेटिभ आएपछि लापर्वाही खुलेको हो । शब बुझाएसँगै मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले

bhariya_death_kirtipur

भारी बोकेर पेट पाल्दैआएका वृद्धको खान नपाएर मृत्यु, प्रम ओली भन्थे- भोकले कोही मर्नुपर्दैन

काठमाडौं । किर्तिपुरमा भारी बोकेर पेट पाल्दै आएका एक वृद्धको खान नपाएर ज्यान गएको छ । महानगरीय प्रहरी वृत्त किर्तिपुरले उनको खान नपाएर मृत्यु भएको स्वीकार गरेको छ । किर्तिपुर प्रहरी प्रमुख छेदीलालत कमाती भन्छन् स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या देखिएन् । खानै

nuwakot

कोरोना भेटिएको नुवाकोटको गाउँमा न केन्द्र सरकार पुग्न न स्थानीय, गाउँले त्रसित अवस्थामा

काठमाडौं । कोरोना संक्रमित फेला परेको नुवाकोटलाई केन्द्र सरकारदेखि स्थानीय निकायसम्मले बेवास्ता गरेका छन् । संक्रमित भेटिएको ककनी गाउँपालिका वडा नं. ३ का स्थानीय अहिले त्रसित अवस्थामा छन् । संक्रमित फेला पर्दासम्म प्रहरी प्रशासन र स्वास्थ्यकर्मीहरु एम्बुलेन्स लिएर नआएपछि आइतबार संक्रमित आफै मोटरसाइकल

proviance_pradesh_2

प्रदेश २ मा रमिता, सरकारविरुद्ध सरकारकै मन्त्रीहरु, बजेट ल्याउनै नदिने चेतावनी

जनकपुरधाम । गत आर्थिक वर्ष सरकारद्वारा सञ्चालित विभिन्न ८ सय योजनाको ८६ करोडभन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी हुन नसक्दा सरकारविरुद्ध मन्त्रीहरू नै संघर्षमा उत्रिएका छन्। सरकार नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट ल्याउने तयारीमा जुटेका बेला ‘पुरानो बजेट फर्स्योट संघर्ष समिति’

corona_economy_finance

‘लकडाउन’ लम्बिँदै गए आर्थिक वृद्धिदर ऋणात्मक, अर्थमन्त्रीको बोली एकातिर व्यवहार अर्कोतिर

काठमाडौँ । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन लम्बिँदै गए आर्थिक वृद्धिदर ऋणात्मक हुने जोखिम बढेको छ । केन्द्रीय तथ्यांक विभागले गत वैशाख १७ मा कोभिड–१९ को असरले २.२७ प्रतिशतको न्यून आर्थिक वृद्धि अनुमान गरेको थियो । अर्थतन्त्रलाई त्राण दिन सरकारले विभिन्न