‘उद्योग व्यवसाय थला पर्न थालिसके, लकडाउनको अवधि थपेरमात्रै हुँदैन’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि जारी लकडाउन आदेशका कारण मुलुकको उद्योग व्यवसाय थला पर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज विज्ञप्ति प्रकाशित गरी कलडाउन गरेर मात्रै कोरोना भाइरसको प्रभाव समाप्त पार्न नसकिने ठहर गर्दै लकडाउनको थप अवधिमा

fncci

बजेटमा अर्थतन्त्रलाई बचाउन ‘स्टिमुलस प्याकेज’ आएनः एफएनसीसीआई

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत भएको बजेटमाथि ४ दिनपछि प्रतिक्रिया जनाएको छ । आज विज्ञप्ति मार्फत महासंघले बजेटमा अर्थतन्त्रलाई बचाउन स्टिमुलस प्याकेज आउन नसकेको प्रतिक्रिया जनाएको हो । यस्तो छ महासंघको बजेट प्रतिक्रियाः नेपाल सरकारको

‘कोरोना प्रभावित १० लाख गरिब जनतालाई मासिक रु पाँच हजारका दरले नगद नै दिनु पर्छ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई सत्तारुढ दलले असाध्यै राम्रो भनेर समर्थन गर्ने र विपक्षीले आँखा चिम्लेर विरोध गर्ने प्रवृत्तिले मुलुकको वास्तविक हित नगर्ने हुँदा तथ्यमा आधारित रहेर बजेटमा बहस गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷७८ को

city-express-logo1

अब यूके लगायतका देशबाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेसबाट सजिलै भुक्तानी पाइने

काठमाडौँ । बेलायत(यूके)को ख्यातिप्राप्त रेमिटान्स कम्पनी गुअभा पे लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । यूके मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गुअभा पे को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो

काला व्यक्तिलाई गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेपछि अमेरिकामा भड्कियो हिंसा

मिनियापोलिस । संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिंसा फैलिएको छ । भीड नियन्त्रण

surendrapandey_new

सरकारले बजेट खर्च गर्ने क्षमतामा विस्तार गर्नु पर्छः पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद सुरेन्द्रप्रसाद पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट सकारात्मक रहेकाले कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।  बहुपक्षीय दातृ निकायले नेपाललाई ठूलो मात्रामा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको तथ्य पेश

बजेट माथिको छलफलः ‘लक्ष्य पूरा हुन मुस्किल’- प्रतिपक्षी दल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका लक्ष्य पूरा हुन मुस्किल पर्ने टिप्पणी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सो पार्टीका सांसद

प्रदेश नं २ को अवस्था भयावह बन्दै, कोरोना सङ्क्रमित ५५३ पुगे, रौतहटमा मात्रै १८८

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद पोखरेलले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । यसअघि यस प्रदेशमा ९८ जना सङ्क्रमित

corona_covid

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत

सहकारीमार्फत प्रयाप्तमात्रामा रोजगारी सिर्जना गर्न सकिन्छः पूर्वसचिव बाँस्कोटा

काठमाडौँ । पूर्वसचिव कृष्णहरी बाँस्कोटाले सहकारीमार्फत प्रयाप्तमात्रामा रोजगारी सिर्जना गर्न सकिने र बेरोजगारीको समेत समस्या समाधान गर्न सकिने बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजन गरेको ‘बजेटमा सहकारी समीक्षात्मक भर्चुअल कार्यक्रम’ मा उनले सहकारीमार्फत उत्पादन, गरिबी निवारण र पूर्वाधार क्षेत्रमा काम

बजेटले घरेलु तथा साना उद्योग स्थापना गर्न प्रोत्साहन गर्योः महासंघ

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानमा लागेको वर्तमान सरकारले विशेष गरेर लघु, घरेलु तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन खोजेको जिकिर गर्दै बजेटको स्वागत गरेको छ । महासङ्घका कार्यवाहक अध्यक्ष

चेम्बर

बजेट सन्तुलित छ, निजी क्षेत्रले उठाएको समस्या मौद्रिक नीतिबाट सम्बोधन होस्ः चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आव २०७७/७८ को बजेट समग्रमा वजेट सन्तुलित रहेको प्रतिक्रिया जनाएको छ । गत विहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक बिधेयक र बजेट सम्वन्धमा आज चेम्बर विज्ञप्ति