सेयर बजारको सुधार कायमै, कारोबार रकम डेढ अर्ब

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से चार दशमलब ६० अंकले बढेर एक हजार ३४५ दशमलब ९७ बिन्दु कायम भयो भने कारोबार रकम एक अर्ब ५० करोड ९७ लाख रुपियाँ

Corona-Virus

चीनको उहानबाट कोरियालीको उद्धार, ६ जनामा कोरोना भाइरसको लक्षण

सियोल । कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना कोरियाली नागरिक, उनीहरुका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन् । तीमध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको स्वास्थ्य

Corona-pic

भक्तपुरका जनतामा कोरोनाको त्रास, सरकारविरुद्ध स्थानीय बासिन्दाको नाराबाजी

भक्तपुर । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् । गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि अचेल दैनिक स्थानीय

arrested

आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौं । सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन् । महाशाखाका प्रहरी

sukkha bandargaha

भ्रमले कञ्चनपुरको सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ

भीमदत्तनगर । सुक्खा बन्दरगाह निर्माणको विषयलाई लिएर भ्रमपूर्ण अपवाह फैलिँदा कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजमा स्थापना हुने सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ भएको छ । १२ वर्षअघि सरकारले कञ्चनपुरको कञ्जभोजमा सुक्खा बन्दरगाह निमार्ण गर्ने प्रस्ताव गरेको भए पनि पछिल्लो दुई वर्षयता स्थानीयवासीको विरोधले प्रक्रिया अघि

Studioaasis

महालक्ष्मी विकास बैंकले गर्यो सुगन्ध थालेसिमिया प्रोजेक्टलाई आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले सुगन्ध थालेसीमिया प्रोजेक्टलाई दुईलाख पचास हजारको आर्थिक सहयोग गरेको छ । राउण्ड टेवल नेपालको सुगन्ध थालेसीमिया प्रोजेक्ट थैलेसीमिया क्यान्सरका बालबालिकाको उपचारका लागि बनाइएको हो। विश्व क्यान्सर दिवसको अवसरमा सर्वसाधारणलाई सचेतना अभिवृद्धिका लागि विराटनगर प्लाटियम राउण्ड टेवल ११ ले

Dipayal-airport

डोटीको दिपायल विमानस्थलमा कालोपत्र सम्पन्न

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको

gold-trafficking-tia

सुनको मूल्य घट्ने क्रम जारी, तोलामा दुई सय सस्तियो

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत मंगलबार ७५ हजार नौ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७५ हजार सात सय रुपियाँ कायम भएको हो ।

marriot-deltin_casino

म्यारिएट होटलमा अन्तर्राष्ट्रियस्तरको क्यासिनो संचालन

काठमाडौं । डेल्टिन समूह भारतको एक विशाल एवं सार्वजनिक रुपमा सूचीकृत गेमिङ तथा आतिथ्य सेवा प्रदान गर्ने कम्पनी हो, जुन सन् २००८ देखि तीव्र गतिमा विस्तार हुँदै आइरहेको छ । यो समूहले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय परियोजना डेल्टिन क्यासिनोको शुभारम्भ नक्साल, काठमाडौं स्थित

Nepal-bank-lahan-extension

नेपाल बैंकको एक्सटेन्सन काउन्टर मालपोत कार्यालय लहानमा

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । शुक्रबार बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीले

NIC

एनआईसी एशियाको एक्सटेन्सन काउन्टर ललितपुर जिल्ला अदालत परिसरमा

ललितपुर । ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंकले आफ्नो १०९औं विस्तारित बैंकिङ सेवाको सुरुवात गरेको छ । सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे । मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका न्यायाधीश एवं पदाधिकारीहरू तथा यस बैंकका उच्च

nuwakot_mahotsab

नुवाकोट महोत्सवमा रु पाँच करोड कारोवार

नुवाकोट । छैटौँ नुवाकोट महोत्सवमा रु पाँच करोड कारोवार भएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ यही माघ १६ गते शुरु भएको महोत्सवमा ६० हजार दर्शकले अवलोकन गरेको र रु पाँच करोडको कारोवार भएको