Advertisement

काठमाडौं । सरकारले खर्च धान्न चालु आर्थिक बर्ष २०८०–८१ को नौ महिनामा दुई खर्ब ३८ अर्ब ९३ करोड रुपियाँ ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । सरकारले उक्त अवधीमा एक खर्ब ७६ अर्ब रुपियाँ आन्त...

काठमाडौं । खर्च दायित्वअनुसार आम्दानी बढ्न नसक्दा बजेट स्रोतका रूपमा सार्वजनिक ऋणको आकार बढ्दै जाने क्रम नियमित जस्तै बनेको छ । कुल बजेटको औसतमा एक चौथाइ स्रोत सार्वजनिक ऋणबाटै व्यवस्थापन गरिरहेको सरकारका लागि पछिल्लो समय त्यसको भुक्तानीको दायित्व पनि बढ्दै गएको देखिन्छ ।...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् ।  नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी)का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार भएको भेटमा पु...

काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई किस्ता नियमित तिर्न आग्रह गरेको छ ।  कोषले विभिन्न शाखा र मितिमा लिएको कर्जाको किस्ता नियमित तिर्न भनेको हो ।  कोषले लगनखेललगायतका अन्य शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत स...

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा (फागुनसम्म) दुई खर्ब १८ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ ।  आर्थिक गतिविधि सुस्ताउँदा आन्तरिक स्रोत सङ्कुचित भएपछि सरकारले पछिल्ला वर्षमा सार्वजनिक ऋण बढाउन थालेको छ । सोहीअनुसार फागुनसम्म मात्रै दुई खर्ब १८ अर्ब...

काठमाडौं । नेपालमा कोस्टारिकाको मानार्थ महाबाणिज्य दूतावास सञ्चालनमा आएको छ । ग्लोबल इक्विटि फण्डको सानेपास्थित अवैतनिक महाबाणिज्यदूतको कार्यालयको बुधबार भारतका लागि कोस्टारिकाकी कार्यबहाक राजदूत सोफिया सालामले उदघाटन गरिन् ।  कार्यालय उदघाटनपछि कोस्टारिकाका ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रुपान्तरण गर्न चीनसँग कुटनीतिक पहल गरिएको बताएका छन् ।  मंगलवार संसद बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।  केन्द्रीय बैंकले २८ दिनका लागि ५ अर्ब रुपियाँ १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपियाँ र एक...

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने निर्देशक फेरिस हदाद जेर्बोससँग सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई ...

पोखरा । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम...

काठमाडौँ । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान परियोजना अघि बढाउनगठन गरिएको एमसीए–नेपालले विद्युत प्रसारणलाइनको काम अघि बढाउने निर्णय गरेको छ ।  एमसीए–नेपालको सञ्चालक समिति बैठकले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण ...

काठमाडौं । ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता ‘सेभ दी चिल्ड्रेन’लाई नबनाउने निर्णय भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको सीसीएम ९कन्ट्री कोअर्डिनेटिङ मेकानिजम) को १३०औं बैठकले ग्लोबल फन्डको सहयोगमा सञ्...

एजेन्सी । युरोपियन सङ्घ (ईयू) ले नाइजेरियाको ऊर्जा क्षेत्रलाई सक्षम बनाउन तीन लाख ७० हजार यूरो (करिब ४ करोड मिलियन अमेरिकी डलर) लगानी गर्ने  प्रतिबद्धता जनाएको छ ।  नाइजेरियाका लागि ईयू प्रतिनिधिमण्डलका प्रमुख सामुएला इसोपी र अबुजामा उर्जा मन्त्री एडबेयो...

ललितपुर । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारले वैदेशिक लगानी ल्याउन नसक्दा आन्तरिक ऋण लिएर मुलुकको आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघको कार्यक्रममा उनले सरकारले ठूला परियोजनाहरुमा विदेशी लगानी ल्याउन नसक्दा सरकारले आ...

ललितपुर । अर्थविद् केशव आचार्यले सरकारको कतिपय कमजोरीको कारण नै आन्तरिक ऋणको दबाब रहेको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघको कार्यक्रममा उनले विदेशी ऋण लिँदा सरकारले बनाएका योजनाहरुको लेखापरीक्षणपछि सोधभर्ना बाफतको रकम फिर्ता आउने भए पनि लिन नसकेको बताए ।&n...

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर)को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी  जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिल...

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापत पुसमा मात्र ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।  निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा कोषबाट लिएको ऋणको किस्ताबापत आइतबार ५३ करोड ९ लाख ५५ जहार...

कर्णाली । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पूरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथ...

इलाम । इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपन्छी बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि नगरले कार्यविधिसमेत तयार गरेको छ । नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्...

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताए । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजना भइरहेको कोप–२८ सम्मेलनका क्रममा हिमाली मुलुकले भोगिरहेको जलवायु परिवर्तनका असरबारे छलफल सत्रको अध्य...

काठमाडौं । मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको दशकौंदेखिको आशा थियो । निकै ढिलो गरी र निकै धेरै लागत वृद्धि गरी आयोजना सम्पन्न भएको भनियो । तर काठमाडौंवासीले धित मर्नेगरी पानी खान नपाउँदै यो आयोजना असफल भएको छ ।  मेलम्ची खाजेपानी आयोजना असफल भएपछि...

काठमाडौं । संसदले आवश्यकताअनुसार बनाएको बजेटलाई अर्थ मन्त्रालयले विनियोजन विधेयकमा समावेश गर्ने व्यवस्था २०५८ सालमा गरिएको हो । तर सरकारले आवश्यक बजेट नदिएको भन्दै संसद सचिवालयले विभिन्न दातृ निकायबाट सहयोग लिँदै आएको छ ।  संसद सचिवालय सम्बन्धी ऐन २०६४ को ...

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी कार्यान्वयन नगर्न माग गर्दै बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले एमसीसीविरुद्ध नारा लगाएका थिए । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीईओ नेपाल आएको बेला नेकपाले विरोध प्रदर्शन गरेक...

काठमाडौं । नेपालको नीति निर्माण प्रत्यक्ष हस्तक्षेप गर्दै आएको विश्व बैंकले यस पटक बजेट तयार गर्दा करको दर निर्धारणमा समेत हस्तक्षेप गरेको खुलेको छ ।  विश्व बैंकले अर्थ मन्त्रालयलाई करको हवाई टिकटदेखि आलुप्याजसम्ममा कर लगाउन दबाब दिएको खुलेको हो । विश्व बैंकसँगै ...

काठमाडौं । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान सहयोगमा निर्माण अघि बढाउन लागिएका आयोजनामा स्थानीयस्तरमा अवरोध कायम रहेको बेला अमेरिकी राजदूतले बुधबार अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।  राजदूत डेयन आर थमसनले...