Advertisement

काठमाडौँ । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताअनुसार नेपालको खुलेको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले आफूहरुको बारेमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएको छ ।&nb...

काठमाडौं । नेकपा माओवादीका नेता देव गुरुङले अमेरिकी संस्था एमसीसीसँगको सम्झौताको अन्तरवस्तु राष्ट्रिय हितविपरित रहेको दावी गरेका छन् ।  रिपोर्टर्स क्लबमा बुधबार उनले सम्झौताका प्रावधान संशोधन नगरिकन संसद्बाट अनुमोदन गर्न नहुने स्पष्ट पारे । गुरुङले भने, &lsquo...

काठमाडौँ । अमेरिकी संस्था एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)सँग नेपालले गरेको सम्झौता अनुमोदनको विषयमा एमसीसी मुख्यालयले पुनः चासो देखिएको छ ।  नेपालमा यस सम्झौता अनुमोदन गर्ने कुरामा चर्को विरोध भइरहेको बेला एमसीसी मुख्यालयले चासो देखाएको हो । यसअघि ...

काठमाडौंं । कोभिड १९ महामारी नियन्त्रणका लागि भन्दै अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंकसँग थप सहयोग मागेका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकका प्रतिनिधिसँगको भेटमा उनले थप सहयोग मागेका हुन् ।  भेटमा अर्थमन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खो...

काठमाडौं । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले ६० अर्ब ५२ करोड ७७ लाख रुपियाँ विदेशी सहायता ल्याउने गरी रणनीति बनाएर बजेट सार्वजनिक गरेको थियो । सरकारले बजेटमा राखेको लक्ष्य अनुसार चालू आर्थिक वर्षको अन्तिम सातासम्ममा जम्मा १६.६५ प्रतिशत मात्रै सहायता प्राप्त गरेको छ...

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य उपकरण दिएको छ । भारतीय सेनाले २८ करोड आठ लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री तथा उपकरण शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।  टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि ...

काठमाडौं । अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए ।      &nbs...

काठमाडौं । प्रत्येक नेपालीको थाप्लोमा ऋणको बोझ झण्डै साढे ५२ पुगेको छ । सरकारी तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋण बढेर १५ खर्ब ७३ अर्ब रुपियाँभन्दा बढि पुगेको छ ।  अर्थमन्त्रालयका अनुसार गएको असारसम्म १४ खर्ब १९ अर्ब रुपियाँ रहेको यस्तो ऋण चालु आर्थिक बर्षक...

काठमाडौँ । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ ।            नेपालको स्वास्थ र खोप प्रणाली...

काठमाडौं । भारतले छिमेकीहरुलाई दिन लागेको अनुदानमा निकै अन्तर देखिएको छ । भारतले नेपालभन्दा निकै सानो मुलुक भुटानलाई आर्थिक बर्ष २०२१–२२ का लागि ३० अर्ब रुपियाँ दिने भएको छ । तर, नेपाललाई भने जम्मा नौ अर्ब ४० करोड भारु (१५ अर्ब ८७ करोड रुपियाँ) दिने प्रस्त...

काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं प्राविधिक सहयोग लिन लागिएको हो। ‘हामीले ...

काठमाडौं । भारतले नेपाललाई कोभिड–१९ विरुद्धको १० लाख डोज खोप (भ्याक्सिन) उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो ।  कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृयदेश त्रिपाठी र नेपालका लागि भा...

काठमाडौं । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपियाँ (अमेरिकी डलर १५६ मिलियन बराबर)को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सो मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बै...

काठमाडौंं । ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने आयोजना कार्यान्वयनका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ ।  कुल नौ अर्ब रुपियाँ (आठ करोड अमेरिकी डलर) बर...

काठमाडौँ । अमेरिकाले नेपाललाई सय थान भेन्टिलेटर सहयोग गरेको छ । कोभिड–१९ विरुद्धको लडाईंमा सहयोग पुर्‍याउन भन्दै अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको हो । अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मार्फत दिइएका यी भेन्टिले...

काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग नेपाली सेनाको जंगी अड्डामा भेट गर्नुका साथै फिल्ड अस्पतालका लागि उपकरण तथा भेन्टिलेटर सहयोग गरेका छन् ।  नेपालको तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका न...

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले करिब २४ अर्ब रुीप्याँ बराबरको सहुलियत ऋण स्वीकार गरेको छ । मन्त्रिपरिषद्को कात्तिक ४ गते बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट २०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूच...

काठमाडौं । वैदेशिक सहायताका लागि दातृ निकायहरूसँग गरिने ‘बार्गेनिङ पावर’ कमजोर बन्दा पछिल्लो समय अनुदानभन्दा ऋणको अंश बढ्दै गएको छ । दातृ निकायहरूले वैदेशिक सहायतासम्बन्धी नीति अख्तियारी गर्दा सरकारसँग परामर्श गर्ने गरे पनि सरकारी अधिकारीहरूले नेपा...

काठमाडौं । एसियाली विकास बैंकले कोडिभ १९ महामारीले विकास आयोजना प्रभावित भइरहेका बेला आफ्नो सहयोगमा सञ्चालित सबै विकास परियोजनाहरुमा निर्माणकार्य निर्वाध रुपमा अगाडि बढिरहेको बताएको छ ।  कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनक...

काठमाडौं । नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई एक अर्ब ५४ करोड रुपियाँको चेक उपलब्ध गराएको छ । भारतीय दूतावासकी उप–प्रमुख नामग्य खम्पाले अर्थसचिव शिशिरकुमार ढुँगानालाई मंगलबार उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।  भारत सरकारले आव...

रूपन्देही । सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आवश्यक परे केही बुँदा सच्याएर वा हटाएर भए पनि एमसीसी सम्झौता अनुमोदन हुने बताएका छन् ।  अमेरिकी अधिकारीहरुले सम्झौता सच्याउने कुरा आफूहरुलाई मान्य नहुने बताइरहेको बेला मन्त्री ज्ञवालीले आवश्...

काठमाडौं । सरकारले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) उर्जा प्रणाली विस्तार परियोजनाअन्तर्गत प्रसारणलाइन र सबस्टेशनको क्षमता बढाउन एसियाली विकास बैंकले २४ अर्ब सहुलियत ऋण र नर्वेको चार अर्ब अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।  सोमबारको मन्त्रिपर...

काठमाडौं । भारतीय दूतावासले तल्ला तहमा सीधै खर्च गर्ने कार्यक्रमको म्याद सरकारले २० साउन ०८० सम्मका लागि थपेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले भारतीय साना सहयोगको म्याद तीन वर्षलाई थप गर्ने निर्णय गरेको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । ‘नेपाल र ...

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल जस्तो कम आय भएका देशलाई भौतिक पूर्वाधार निर्माणका निम्ति एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लचिलो हुनुपर्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार उद्घाटन गर्नुभएको बैंक सञ्चालक समूहको पाँचौ बैठकलाई आज...

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति थप गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र लेख्दै कार्यान्वयनमा जाने समय थपबारे ...