Advertisement

काठमाडौँ । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले करिब रु ३० करोड ८० लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको अर्थ, सञ्च...

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव गरेको थियो।...

काठमाडौँ । अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदानले साझेदार राष्ट्रको सार्वभौमिकतालाई समर्थन गरेको प्रष्ट्याएको छ । एमसीसी अनुदानलाई लिएर राजनीतिक दलहरूबीच मतैक्य हुन नसकेको अवस्थामा संयुक्त राज्य अमेरिकाले यस प्रकारको वक्तव्य जारी गरेको छ । नेपालस्थि...

काठमाडौं । अमेरिकी नियोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)को नेपालस्थित कार्यालय ‘एमसीए–नेपालले एमसीसी कम्प्याक्टको कार्यान्वयन थालनी (डेट अफ इन्ट्री इन्टु फोर्स)को मिति थप गर्न पहल भइरहेको बताएका छ । उक्त कम्प्याक्ट कार्यान्वयनको मिति असार १६ गतेलाई तोकिए पनि संसदबाट...

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) सम्झौतामा सही गर्ने तत्कालिन मन्त्री एवं काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौताबाट राष्ट्रघाट हुने कुरा अस्वीकार गरेका छन् । ऋण धमलाले चलाउने एक कार्यक्रममा उनले एमसीसी नेपालको हितमा...

काठमाडौँ । एमसीसी सम्झौता असार १६ सम्म पनि संसद्बाट अनुमोदन नहुने भएपछि सरकारले परियोजना कार्यान्वयन सुरु हुने म्याद थप्न एमसीसीका पदाधिकारीसँग छलफल अघि बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार मन्त्रालयमा नेपालका लागि एमसीसीका आवासीय निर्देशक ट्रोय कोफरोथसँग ...

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदनको विषय गिजोलिएको धेरै भयो । सत्तारूढ दल नेकपाभित्र कचल्टिएको यो सम्झौताले नेताहरूलाई ठोस निर्णय लिन अप्ठ्यारो पारिरहेको छ। अघिल्लो सरकारले सम्झौता गरेकाले त्यसलाई अविच्छिन्न...

काठमाडौँ । सदनमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामा विभिन्न टीकाटिप्पणी भइरहेका बेला सरकारका मन्त्रीहरूले सम्झौता सदनको सम्पत्ति भएको भन्दै चाँडो निकासका लागि आग्रह गरेका छन् । विनियोजन विधेयकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अ...

काठमाडौं । निजी क्षेत्रले उत्पादन वृद्धि र स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्न विद्युत महशुल घटाउनुपर्ने अडान राखिराखेको बेला विद्युत महशुल बढाउनुपर्ने विश्व बैंकको शर्तमा अर्थ मन्त्रालयले सहमती दिएको छ । विश्व बैंकसँग ऋण लिने क्रममा उसले अघि सारेको शर्त स्वीकार गर्दै अर्थ ...

काठमाडौं । विश्व बैंक अन्तर्गतको आइएफसीले कोरोना भाइरस (कोभिड १९)बाट शिथिल नेपालको निजी क्षेत्रलाई गतिशील बनाउन सहयोग गर्ने बताएको छ । नेपाल आर्थिक पत्रकार समाजले गरेको वेबिनारमा आइएफसीको नेपाल, ब¨लादेश र भुटानका लागि कन्ट्र्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएकी...

काठमाडौँ । सत्तारुढ दल नेकपा अमेरिकी अनुदान परियोजना एनसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) पास गर्ने तयारीमा जुटेको छ । विवादास्पद वुँदाहरुका कारण लामोसमयदेखि विवाद र अन्योलमा पर्दै गएको यो परियोजनाका संसदबाट अनुमोदन गर्ने भनिएकाले पनि बढि चर्चाको विषय बनेको हो ...

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले २५ अर्ब ६८ करोड (२५० मिलियन डलर) सहुलियत ऋण दिने भएको छ । शुन्य ब्याजदरमा प्रदान गरिने यो ऋण कोरोना महामारीपछि उत्पन्न आर्थिक संकट समाधानका लागि प्रदान गर्न लागिएको हो । पाँच बर्षपछि भुक्तानी गर्न सुरु गर्नुपर्ने यो ऋण १०...

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ । चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षे...

काठमाडौं । युरोपियन युनियन (ईयू)ले कोरोनासँग जुध्न झण्डै १० अर्ब रुपियाँ दिने प्रस्ताव गरेको छ । ईयूको नेपाल कार्यालयको विज्ञप्तिअनुसार उसले ७५ मिलियन युरो अर्थात नौ अर्ब ९० करोड रुपियाँ अनुदान दिन ईयूले प्रस्ताव गरेको छ । कोरोना रकम रोकथाम तथा नियन्त्रणका लागि दिन...

काठमाडौं । क्षेत्रीय एकता बलियो पार्दै विकासमा साझा पहल गर्ने लक्ष्यसहित स्थापना भएका क्षेत्रीय संगठनहरू महामारी र विपत्को समयमा गुमनाम रहने गरेका छन्। राजनीतिक खपतका लागि उपयोग हुने यस्ता क्षेत्रीय संगठनको अवस्था कोभिड–१९ पछिको विश्वमा कस्तो होला भन्ने विज्ञको चासो छ। य...

काठमाडौं । आन्तरिक स्रोतले धान्न नसकेपछि सरकारले घोषणा गरेको राहत प्याकेजका लागि खर्च जुटाउन एसियाली विकास बैंक (एडीबी)सँग ऋण सहायता मागेको छ। राहतका लागि डेढ खर्ब रुपियाँ लाग्ने अर्थ मन्त्रालयको अनुमान छ। यसमध्ये २५ करोड अमेरिकी डलर (मंगलबारको विनिमय दरअनुसार ३०...

जनकपुरधाम । प्रदेश २ मन्त्रिपरिषद्ले कोरोना भाइरस नियन्त्रण गर्न लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने राहत निर्देशिका पारित गरेको छ । कोरोना भाइरस महामारीका कारण कृषि क्षेत्र गम्भीर रूपले प्रभावित हुन थालेपछि कृषिकार्यलाई सहज बनाउनका लागि राहत ...

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न जारी लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने मजदूरलगायतलाई राहत दिन ८५ वटै पालिकामा बजेट निकासा गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले लकडाउनका कारणले दैनिक गुजा...

काठमाडौं । विश्व बैंकले नोभेल कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि नेपाललाई झण्डै तीन अर्ब ४५ कुरोड १२ लाख रुपियाँ (२९ मिलियन अमेरिकी डलर) अनुदान दिने भएको छ । कोरोना प्रभावित मुलुकहरुमा कोरोना रोकथामका लागि घोषणा गरिएको १२ अर्ब अमेरिकी डलरमध्येबाट नेपालला...

काठमाडौं । खासगरी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्र विवादित बनेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी कम्प्याक्टमा अहिले आएर कुनै संशोधन हुन नसक्ने अमेरिकी राजदूत र्‍यान्डी बेरीले बताएका छन्। मङ्गलवार बीबीसी नेपालीसँग विशेष कुराकानी गर्दै राजदूत बेरीले उक्त सम्झौत...

हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानक...

काठमाडौं । विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजना कार्यान्वयनका लागि युरोपेली लगानी बैंकले १२ अर्ब ४१ करोड रुपियाँ (सय मिलियन युरो) ऋण दिने भएको छ । बैंक र अर्थमन्त्रालयबीच सो सम्वन्धी सम्झौता भएको छ । सम्झौताअनुसार प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका जनताको...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामशरण महतले वर्तमान सरकारले चुनावमा गरेका वाचा पूरा नगरेकोमा जनतालाई अहिले पश्चताप भएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘सरकारले यो दुई वर्षमा जनतामा पूरै निराशा मात्रै पैदा गरेको छ । स...

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रमम...

काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सैन्य छ भनेर स्यालहुइया गर्नु आवश्यक नभएको बताएका छन्। नियमित पत्रकार भेटघाटका क्रममा बिहीबार बाँस्कोटाले एमसीसी सैन्य गठबन्धन न...