Advertisement

काठमाडौँ । झन्डै चार महिनादेखि रिक्त रहेको सभामुख पदमा आइतबार अग्नि सापकोटा चुनिएपछि संसद्लाई आफ्नो‘बिजनेस’ अघि बढाउन बाटो खुलेको छ । सापकोटाको चयनसँगै सत्तारूढ दलभित्र विवादको भुमरीमा परेको अमेरिकी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग गरिएको कम्प्याक्ट ...

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ। सूचीमा ७ लाख ५३...

काठमाडौं । सुरक्षाजस्तो संवेदनशील अंगमा पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले गैरकानुनी रूपमा सहयोग गरिरहेका छन् । बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी)ले लेखापरीक्षण प्रणाली छलेर नेपाल प्रहरीलाई प्राविधिक सहयोग गरिरहेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनु...

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्न गर्ने नगर्ने विषयको विवाद उत्कर्समा पुगेको बेला नेपालस्थित अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट (सम्झौता)अन्तर्गत प्राप्त हुने अनुदान सदुपयोग गर्नेबारे तालिम सम्पन्न गरेको छ । एमसीसीबाट...

काठमाडौँ । नेपालमा क्रियाशील केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) र त्यसमार्फत परिचालित गैरसरकारी संस्था (एनजीओ)मा आतंकवादी तथा विखण्डनकारी संगठनहरूबाट लगानी भित्रिएको आशंका गर्दै त्यसको सूक्ष्म अनुसन्धान गर्न जाँचबुझ आयोगले सुझाव दिएको छ । सरकारद्वारा गठित ...

काठमाडौं । अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ। एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ। नेपालमा विकास गर...

काठमाडौं । अर्थविद् तथा पूर्वराजदूतहरुले अमेरिकी परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) स्वीकार गर्नपर्ने कुरामा एक मत भए पनि यसलाई पास गर्ने कुरामा फरक फरक धारणा राखेका छन् । मंगलबार रिपोर्टर्स क्लबमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, ...

काठमाडौँ । विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा नेकपाका नेताहरूबीच चर्काचर्की भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी समिति बैठकमा बुधबार धारणा राखेका अधिकतर नेता एमसीसीसँग भएको परियोजनासम्बन्धी सम्झौतामै केन्द्र...

काठमाडौं । नेकपाभित्र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्तावको विरोध भएको छ । जारी स्थायी समिति बैठकमा नेताहरू देव गुरुङ र भीम रावलले एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका हुन् । अमेरिकाको यो प्रस्ताव पञ्चशीलको सिद्धान्तविपरीत आएको उनीहरूको ...

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नद...

काठमाडौँ । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ ...

काठमाडौँ । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु द...

काठमाडौं । संघीयता कार्यान्वयन गर्न आफूहरुले निरन्तर सहयोग गर्ने यूएसएडकी एसिया ब्यूरोकी उपप्रशासक ग्लोरिया डी स्टिलेले बताएकी छन् । अर्थमन्त्री युवराज खतिवडासँग बिहीबार भएको भेटमा उनले संघीयता कार्यान्वयनसहित नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि सहयोग जारी राख्न तय...

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नेपाल संघीयता बलियो बनाउन नर्वेसँग थप सहयोग मागेका छन् । सोमबार नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री दाङ इङ उल्सनसँगको भेटमा खतिवडाले नेपालको संघीयताको अभ्यासमै रहेको भन्दै थप सहयोग मागेका हुन् । नर्वेजियन मन्त्री उल्सनले मिलिनिय...

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा अमेरिकाको वासिङटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा भाग लिएर बुधबार फर्किएका छन् । बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा...

काठमाडौं । विश्व बैंक समुह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको विद्यमान अािर्थक परिदृश्यका बारेमा फेहरिस्ता सुनाएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल, वित्त आयोगका सचिव डा. वैकुण्ठ अर्यातसहितको टोली लिएर अमेरिका...

काठमाडौं । मस्कुलर डिस्ट्रोफि फाण्डेशन नेपाल (एमडिएफ नेपाल) पुनरस्थापना केन्दको्र भवन निर्माणका लागि जापान सरकारले अनुदान दिने भएको छ । एमडिएफ नेपाल वंशानुगत रोगका कारणले मस्कुलर डिस्ट्रोफिले अपाङ्गता हुन गएका प्रभावित व्यक्तिहरुको पुनरस्थापना सुधार केन्द्र मार्फत निजहरु...

हेटौंडा । प्रदेश नं ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख अनुदान दिएको छ । पशुपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले दूध उत्पादक किसानलाई अनुदान बधशाला निर्माण दाना उद्योग सञ्चालन आदिका लागि रु छ कर...

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी सहायतासम्वन्धी जानकारी दिन सफ्टवयरको विकास गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार यस कार्यक्रमबीच विदेशी सहायता व्यवस्थापन सुचना प्रणालीको उद्घाटन गरे । दातृ निकाय मुलुकका प्रतिनिधिहरुलाई अर्थ मन्त्रालयमा बोलाएर सार्वजनिक गरिएको ...

काठमाडौं । युरोपियन युनियनअन्तर्गतका स्वीजरल्याण्ड, नर्वे र बेलायतले संयुक्तरुपमा नेपालाई ११ अर्ब ४० करोड रुपियाँ अनुदान दिन सहमत भएका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सहयोगसम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो । ज्वाइन्ट फाइनान्सिङ एरेन्जमेन्ट (जेसीए)सम्वद्...

जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ। अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा सोमबारआयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची सा...

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विकासशील मुलुकमा हुने मापदण्ड नेपालले करिव पूरा गरिसकेको दावी गरेका छन् । विश्व बैंकका उपाध्यक्ष तथा महालेखापरीक्षक एन्के डि एन्जेलोसँग बिहीबार अर्थमन्त्रालयमा कुरा गर्दै उनले यस्तो दावी गरेका हुन् । मुलुकको दीर्घकालीन सोचका बारेम...

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक रुपमा विकास गर्न एक सय करोड रुपैयाँ स्वेच्छिक अनुदानको घोषणा गरे। उक्त घोषणा भएको करिब १३ महिना बितिसक्यो। यो अवधिमा मोदी भारतमा दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री निर्वाचित भइसके। च...

अर्थमन्त्री युवराज खतिवडाले एसियाली विकास बैंकको ५२औं बोर्डस् अफ गभर्नरको वार्षिक बैठकको शिलशिलामा फिजीको नादीमा बिहीबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १३औं बैठकको अध्यक्षता गरे । बैठकलाई सम्बोधन गर्दै उनले दक्षिण एसियाको आर्थिक विकासमार्फ...

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५÷७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ। आन्तरिक ऋण तीन खर्ब ८५ अर्ब ६८...