Advertisement

काठमाडौं । जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न रु सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी दुई वर्षका लागि उक्त रकम अनुदानस्वरुप...

काठमाडौं। विश्व बैंकले नेपालमा दीगो ऊर्जा प्रणाली विकासका लागि १० करोड अमेरिकी डलर (करिब ११ अर्ब रुपियाँ) ऋण स्वीकृत गरेको छ। नेपालको ऊर्जा क्षेत्रको वित्तीय तथा सञ्चालन प्रणालीमा सुधारका लाग िबैंकले ऋण दिएको हो। ुनेपाल इनर्जी सेक्टर डेभपलमेन्ट पोलिसी क्रेडिटअन्तर्गत ...

काठमाडौं । काठमाडौंबाट पेन्सन बुझ्ने भारतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ। यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्। भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वा...

काठमाडौं । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन...

काठमाडौं । विश्व बैंकले नेपाललाई एक अर्ब ६४ करोड रुपियाँ (अमेरिकी डलर १ करोड ५ लाख) बराबरको ऋण सहयोग प्रदान गर्ने सहमति गरेको छ । विश्व बैंकले नेपालको सार्वजनिक वित्तिय व्यवस्थापन प्रणालीको सबलीकरणका लागि उक्त सहयोग प्रदान गर्ने भएको हो । उक्त ऋण सहयोग विश्व बैंकको ...

धादिङ । भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन् । पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण सकेर विद्यार्थीले पक्की भवनमा बसेर प...

काठमाडौं । विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट शनिबार स्वदेश फर्केपछि अर्थमन्त्री युवराज...

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीयता कार्यान्वयन र पूर्वाधार विकासको लागि विश्व बैङ्क लगायत विकास साझेदारहरूबाट उच्च स्तरको सहयोगको आवश्यकता रहेको बताएका छन् । विश्व बैङ्कको मुख्यालयमा नेपालका विकास आवश्यकता सम्बोधन गर्न विश्व बैङ्क र नेपाली राजदूतावास द्वार...

काठमाडौं । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब रुपियाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा केन्द्रित रहेर मंगलबारदेखि बैंकको प्रधान कार्यालय...

काठमाडौं । संघीयता कार्यान्वयनका लागि सहयोग माग्न विश्व बैंक मुख्यालय पुगेका अर्थमन्त्री युवराज खतिवडाले आगामी पाँच बर्षका लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न आग्रह गरेका छन् । विश्व बैंकका कार्यकारी निर्देशकहरुसँगको भेटमा खतिवडाले अति कम विकसित राष्ट्रबाट स्तरो...

काठमाडौं । अर्थविद् प्राडा मदन दाहालले विदेशीसँग लिएर लिएर संघीयता धान्ने कुरा नगर्न सरकारलाई सचेत गराएका छन् । संघीयता कार्यान्वयन गर्न नसकेपछि सरकारले विश्व बैंक गुहारेका समाचारहरु बाहिरिरहेको बेला दाहालले सामाजिक सञ्जालमार्फत सरकारलाई सचेत गराएका हुन । अर्थविद् ...

काठमाडौं । संघीयता कार्यान्वयनका लागि थप आर्थिक सहयोग आवश्यक परेको भन्दै सरकारले विश्व बैंक गुहार्ने भएको छ । संघीयता कार्यान्वयनका लागि भन्दै सरकारले बहुपक्षीय दातृ निकायका रूपमा रहेको विश्व बैंकसँग नेपाललाई दिँदै आएको आर्थिक सहायता वृद्धि गर्न आग्रह गर्ने भएको हो । ...

काठमाडौं । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा आज साँझ बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गरेका छन । बैंकले नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना का...

काठमाडौं । नेपाल सरकारको कुल ऋण आठ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ । सरकारी खर्च बढ्दै जाँदा पाँच वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ । पाँच वर्षअघि आर्थिक वर्ष २०७०/७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो । एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले प...

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार दुई अर्ब १० करोड ४३ लाख रुपियाँ प्रदान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभ...

काठमाडौंः देशको नीति निर्माण गर्ने थलो संसदमा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद् सचिवालयले सांसदहरुको सशक्तीकरणका लागि भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)बाट झन्डै ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता गरेको छ । संसद् सचिवालयक...

काठमाडौंः विश्व बैंकले संघीयता कार्यान्वयन तथा नेपाल सरकारका विकासका प्राथमिकतामा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका निम्ति उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यान तथा निकट भविष्यमा यहाँस्थित उक्त बैंकको जिम्मेवारी सम्हाल्नेक्रममा राजधानीमा रहेका नवनियुक्...

काठमाडौंः धरान उपमहानगरपालिकाका ५ वडाका किसानले अनुदानस्वरुप कृषि कर्जा लिन पाउने भएका छन् । पहिले यो क्षेत्र ग्रामिण क्षेत्र अन्तर्गत नपर्ने भएकाले कृषि कर्जा नपाएका हुन । अब भने उनिहरुले कर्जा पाउने भएका छन् । केन्द्रिय समन्वय समितिको जेठ ६ गते बसेको बैठकले धरान उपम...

काठमाडौंः जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि रु ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । आज अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा...

काठमाडौंः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथमा विशेष पूजा एवं दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान साढे दश बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्ने कार्यक्रम छ । भारतीय प्र...

काठमाडौंः नेपाल भ्रमणका क्रममा जनकपुरमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि एक अर्ब रुपियाँ सहयोग गर्ने बताएका छन् । जनकपुरमा नागरिक अभिनन्दन पाएपछि उनले सम्बोधन गर्ने क्रममा एक अर्ब सहयोग गर्ने बताएका हुन् । मोदीले सीताको जन्मभुमी जनकप...

काठमाडौंः नेपालको विकासमा साझेदार अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेसनले आगामी पाँच बर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकता विपरीत रहेको पाइएको छ । उक्त संस्थाले हालै समाज कल्याण परिषदको माध्यमबाट समाज कल्याण मन्त्रालयमा पाँचबर्षे कार्यक्रम पेस गरेको थियो...

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले युरोपियन युनियन (इयू)ले नेपालको संविधानका विषयमा दिएको विवादास्पद प्रतिवेदनको कडा आलोचना गरेलगत्तै मंगलबार नेपालका कुटनीति निकाय र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिहरुमाझ सरकारको दृष्टिकोण र भावी योजना प्रस्तुत गरेका छन...

बेनी, म्याग्दी: राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई आठ करोड मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई आठ करोड मुआब्जा वितरण गर्न ल...

दोस्रो विश्वयुद्धपछि सन् १९४० को दशकमा अमेरिकाले मार्शल प्लानका नामवाट बैदेशिक सहयोग अगाडि बढायो । मार्शल प्लाानको मुल उद्देश्य दोस्रो विश्वयुद्धबाट धरासायी भएको पश्चिम युरोपको पुनरुत्थान गर्नु थियो । यद्यपि, फैलँदो समाजवादको प्रभाव मत्थर पार्नु पनि अमेरिकाको भित्री उद्देश्य...