Advertisement

काठमाडौँ: एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब रुपियाँको ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भ...

काठमाडौं: उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा 'भिख' मागिरहेका भेटिन्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । सरकारले थोरै मात्र उपचार खर्च व्यवस्थितरुपमा सर्वसाधरणलाई वितरण गर्न सकेमा धेरै...

काठमाडौँ: सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ। बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गोपालकुमार बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्...

काठमाडौँ: कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि एक अर्ब दुई करोड रुपियाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौँ विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्...

काठमाडौँ: जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३२ करोड ४८ रुपियाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हु...

काठमाडौँ: अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालको भ्रमणमा रहेकी दक्षिण एशियाका लागि विश्व बैंककी उपाध्यक्ष एन्नेट डिक्सनले आइतबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेकी छिन् । त्यस अवसरमा उनीहरुबीच नेपालको समसामयिक राजनीतिक अवस्था, आर्थिक गतिविधि, विकास प्रयास एवं उक्त...

काठमाडौँ: वैदेशिक आर्थिक सहायता प्रभावकारीरुपमा परिचालन नहुँदा अपेक्षाअनुसारको सोधभर्ना प्राप्त गर्न सकिएको छैन । वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको हो । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका...

काठमाडौंः धेरै समयदेखि चर्चामा रहे पनि सफल हुन नसकेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण अब भने हुने संभावना बढेको छ । आउँदो मार्चसम्ममा सी नेपाल आउने गरी तयारी गरिएको छ । नेपाल कम्युनिष्ट दलहरुको गठवन्धनले निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने तयारी गरेक...

द्धिपक्षीय र बहुपक्षीय गरी विकास साझेदारहरु मुलतः दुई प्रकारका हुन्छन । विश्व बैंक, एसियाली विकास बैंक, युरोपेली युनियन, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र संघीय बालकोष, विश्व खाद्य कार्यक्रम, अन्तर्राष्ट्रिय वित्त निगम, संयुक्त राष्ट्...

काठमाडौंः युरोपेली संघले तेस्रो चरणअन्तर्गत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना कार्यान्वयन गर्न करिब दुई अर्ब ४० करोड रुपियाँ अनुदान उपलब्ध गराउने भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १० जिल्लामा सन् २००६ देखि...

काठमाडौँ: बूढीगण्डकी सरोकार समितिले चालु आर्थिक वर्षभित्रै बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रको मुआब्जा वितरणलगायतका काम सम्पन्न गर्न सरकारसँग माग गरेको छ । सरोकार समितिको तर्फबाट संयोजक हरेराम ढकालले आज जारी गरेको विज्ञप्तिमा डुबान पीडितको माग सम्बोधन गर्न...

काठमाडौंः मन्त्रिपरिषद्को आजको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोध बमोजिम शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी) बाट सहायतका रुपमा प्...

काठमाडौंः एशियाली विकास बैंक (एडिबी)ले नेपालको सुदूरपश्चिमसहित आठ नगरपालिकामा शहरी सेवा तथा पूर्वाधार सुधारका लागि १५ करोड अमेरिकी डलरको ऋण सहायतालाई अनुमोदन गरेको छ । क्षेत्रीय शहर विकास परियोजनाले अतिकम विकसित प्रदेश नं ७ का चार नगरपालिकासहित दक्षिणी तराई...

काठमाडौंः विश्व बैंकले बाढी पहिरोका कारण कृषि क्षेत्रमा ठूलो नोक्सानी भएकोले यसको असर आर्थिक वृद्धिमा पर्ने अनुमान गरेको छ । बैंकले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाढी पहिरोका कारण तराईमा धान खेती नष्ट भएको, पशुपंक्षी नष्ट भएकोले आर्थिक वृद्धि चार दशमलव पाँच ...

काठमाडौंः अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले यस हप्ता ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ । उक्त कम्प्याक्ट कार्यक्रम एमसिसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट हो । एमसिसीको लगानीलाई सहयोग गर्न नेपाल ...

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरी बाढीबाट पुगेको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले शुक्रबार अपरान्ह टेलिफोन गरेका हुन । मोदीले दुःख व्यक्त गर्दै टेलिफोनबाटै २५ करोड रुपियाँ बराबरको सहयोगको घोषणा समेत ...

काठमाडौंः चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारको निमन्त्रणामा उनी चार दिवसीय औपचारिक भ्रमणमा आउन लाउन लागेका हुन । याङले आगामी बुधबार राष्ट्रपति विद्या भण्डारीसँग र सोही दिन ...

काठमाडौंः निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघले आफ्ना सदस्य एवं अन्य संघ संस्थाहरूको समेत सहयोगमा नगद तथा जिन्सी गरी करिव एक करोड रुपियाँ बराबरको सहयोगको घोषणा गरेको छ । साथै, महासंघले मुलुकभरका उद्योगी व्यवसायीलाई आ–आफ्नो ठाउँबाट बाढी प्...

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का आदर्श र उद्देश्यप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि सं...

काठमाडौं: नेपालको सडक र बिद्युत प्रशारणसम्बन्धी कार्यक्रमहरु लागु गर्न भन्दै सरकारले अमेरिकाको एक सरकारी निकाय लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ५१ अर्ब ३८ करोड सहायता रकम उपलध गराउने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद बैठकले एमसीसीले उपलब्ध गराउने उक्त रकम स्वी...

काठमाडौँ । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तरगत नेपाल सरकारलाई करिब २ अर्ब ३६ करोड रुपियाँ (२० करोड यूरो) अनुदान दिने भएको छ । अर्थमन्त्रालयका सहसचिव बैकुष्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदुत  योर्मा सुभान्तोले शुक्रवार  अनुदान सहयोगसम्बन्धि ...

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ । ऋणदाता निकाय चिनियाँ आयातनिर्यात बैंकले ऋण रकम उपलब्ध गराएपछि विमानस्थल निर्माण सुरु गर्न सहज भएको हो । सो बैंकले अर्थ मन्त्रालयल...

काठमाडौँ: एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट यस क्षेत्रलाई समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यले स्थापना भएको एसियाली विकास बैंक (एडिबी) पचासौँ वर्षमा प्रवेश गरेको छ ।  सन् १९६७ मा बैंक स्थापना भएदेखि नै सदस्य रहेको नेपाल र एसिया...

काठमाडौंः लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए२ नेपालको पाँचौं महाधिवेशन शनिबार राजधानीमा हुने भएको छ । नयाँ नेतृत्वसमेत चयन गर्ने यस महाधिवेशनमा करिव एक हजार दुईसय लायन्सका सदस्य सहभागी हुने जनाइएको छ ।  लायन्स क्लव विश्वमै ठूलो सामाजिक सञ्जाल मानिन्छ । मह...

काठमाडौँ: चीन सरकारले २०७४ वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने ११ प्रकारका निर्वाचन सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको समुपस्थितिमा निर्वाचन आयोगमा आज आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैन...