Advertisement

काठमाडौंः गएको आर्थिक बर्ष २०७२÷७३ मा बिदेशी दातृ निकाय तथा संघसंस्थाहरुबाट आएको सहायता ५.२२ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनअनुसार वैदेशिक सहयोगमा समान्य वृद्धि भएको देखिएको हो ।  वृद्धिअनुसार आर्थिक वर्ष २०७१÷७२...

बेइजिङः चीनले नेपालको नयाँ संविधानलाई थप समर्थन गर्दै नयाँ संविधानअनुसार हुन लागेको स्थानीय तहको निर्वाचनको लागि १३ करोड ५० लाख रुपियाँ बराबरको सहयोग घोषणा गरेको छ ।  सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच भएको भेटवार्तामा चीनले...

काठमाडौँ : अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि रु सात अर्ब ४४ करोड आज निकासा गरेको छ । पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक÷एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णब...

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी रित्तिएको सन्दर्भमा अन्नपूर्ण पोस्ट् दैनिकले महँगिँदै बैंकको ऋणलाई मुख्य समाचार बनाएको छ । ‘दीर्घकालीन कृषि रणनीति असफल’लाई पनि समाचार बनाएको छ । साँढे चार प्रतिशससम्म ब्याजमा ऋण दिन बेलायती संस्थाको प्रस्तावलाई न...

काठमाडौँ : अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासनको सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ । यहाँस्थित अमेरिकी राजदूतावासद्वारा आज यहाँ जारी विज्ञप्तिका अनुसार सो रकममध्ये १३ क...

काठमाडौंः विश्व बैंकले नेपाललाई १६ अर्ब ३७ करोड रुपियाँ ऋण प्रदान गरेको छ ।  पाँच प्रकारका घटना दर्तालाई विद्युतीय प्रविधिमा लैजान उसले  १५ करोड अमेरिकी डलर ऋण दिन सहमत भएको हो । अर्थमन्त्रालयमा सोमबार भएको यससम्बन्धी सम्झौतापत्रमा अर्थसचिव शान्तराज सुवेदी र विश्व ब...

भीमदत्तनगरः नेपालका लागि भारतीय राजदूत रणजीत रायले महाकाली नदीमा आधा दर्जन पक्की मोटर तथा झोलुङ्गे पुल निर्माण हुने बताएका छन् ।  भारतीय दूतावासको सहयोगमा निर्माण सम्पन्न भएको कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर उच्च माविको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै रा...

काठमाडौँ। सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रममा समावेश गरेको विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने विषयलाई सघन छलफलमा ल्याएर निष्कर्ष दिनुपर्ने औँल्याइएको छ ।  एकीकृत नेकपा(माओवादी) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी...

काठमाडौंः भारतीय राजदूत रञ्जित रायले सोलुखुम्बुको नाम्चेस्थित थामेखोला जलविद्युत आयोजनाको उदघाटन गरेका छन् । भारतीय सहयोगमा ६३० किलोवाटबाट ९३० किलोबाटमा क्षमता वृद्धि गरिएको यस आयोजनाको आइतबार रायले उदघाटन गरेका हुन ।  क्षमता बढाउन भारतले चार करोड ४० लाख रुप...

काठमाडौँ। विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप रु पाँच अर्ब ९४ करोड सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र वि...

जुम्लाः साना जलविद्युत् घुघुतीको पुनर्निर्माणका लागि भारतीय दूतावासले  दुई करोड ६३ लाख रुपियाँ सहयोग गर्ने भएको छ । विसं २०४० मा पाँचसय घरधुरीका जीर्ण विद्युत क्षमता अभिवृद्धिका लागि दूतावासले यो सहयोग गर्ने भएको हो ।  तेत्तिस वर्षअघि स्थानीय उपभोक्ताका लागि निर्मा...

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन्। ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा आज प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री...

काठमाडौंः सत्तारुढ दल नेपाली काँग्रेसका नेता रामशरण महतले भारतको गोवामा जारी ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने दावी गरेका छन् ।  आइतबार एक कार्यक्रममा बोल्दै उनले ब्रिक्स सम्मेलनमा नेपालले द्धिपक्षीय भेटवार्ता गर्ने उपयोगिताबाहेक अन्य उपलब्धि हाँसिल गर्न न...

काठमाडौंः अर्थसचिव शान्तराज सुवेदीसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का स्थायी प्रतिनिधि अन्द्रेस बाउर, एसियाली विकास बैंक (एडिबी)का राष्ट्रिय निर्देशक केनिची योकोहामा र युरोपियन युनियन (इयू) का राजदूत रेन्स्जे टिरिङले छुट्टाछुट्टै भेटवार्ता गरे ।  भेटमा कोषका आवा...

काठमाडौंः भारतीय सहयोगमा निर्माण हुन लागेका कास्कीका एक विद्यालय र एक क्याम्पस भवनको भारतीय राजदुत रणजीत रायले शुक्रबार शिलन्यास गरेका छन् ।  दुई शैक्षिक संस्थाको भवन बनाउन भारतले सात करोड ८१ लाख रुपियाँ अनुदान दिनेछ । ती संस्थामा लेखनाथस्थित सरस्वती टीका माध्यमि...

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई बेलायतले १० अर्ब १० करोड रुपियाँ अनुदान दिने भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल र बेलायती अन्तर्राष्ट्रिय सहयोग विकास विभाग नेपालका प्रमुख गेय...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले बुधबार प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।   प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले नेपाल संविधान जारी गर...

काठमाडौं । भारतले जुम्लाको चन्दननाथ नगरपालिकामा रहेको लघु जलविद्युत आयोजनाको प्लान्टको पुनर्निर्माणका लागि दुई करोड ६३ लाख रुपियाँ अनुदान सहयोग गर्ने भएको छ ।  साँसद ललितजंग शाहको उपस्थिततिमा भारतीय दूतावासका द्धितीय सचिव ज्ञानवीर सिंह, जुम्लाका स्थानीय विकास अध...

काठमाडौं । भारतले नेपाललाई १७ वटा दमकल (अग्नि नियन्त्रक) उपहार दिएको छ । राजधानीको भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा भारतीय राजदूत रञ्जित रायले स्थानीय विकास मन्त्री हितराज पाण्डलाई दमकल हस्तान्तरण गरेका हुन ।  नेपालका विभिन्न् नगरपालिकाहरुको आगलागी नियन्त्रण ...

चितवन । भारतीय राजदूत रञ्जित रायले राजदूत रायले नेपालमा सरकार बनाउनु र गिराउनुमा भारतको कुनै हात नरहेको दावी गरेका छन् । मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले दुई देशबीच सम्बन्ध सुधार गर्दै नेपालको विकासमा सहकार्य गर्न भारत तयार रहेको बताए ।  नेपालको विक...

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)द्वारा नेपालमा सञ्चालित सामुयल शून्य भोकमरी समुदाय परियोजनाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले २० करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग गरेको छ । डब्लुएफपी नेपालले आज एक विज्ञप्तिमार्फत...

नारायण न्यौपाने काठमाडौँ। डेनमार्क र नर्वेले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमलाई रु ७० करोड अतिरिक्त आर्थिक सहायता प्रदान गरेको छ । जनउत्तरदायी संयन्त्रबाट पारदर्शीता र जवाफदेहीता अभिवृद्धि गरी स्थानीय सुशासनमा प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको निष्...

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ)ले मंगलबारदेखि काठमाडौँमा विधिवत् रुपमा आफ्नो दूतावास स्थापना गरी सेवाको सुरुवात गरेको छ । नेपाल र युएइबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१० मा नै युएइले नेपालमा दूतावास स्थापना गर्ने निर्णय गरेको ...

काठमाडौं । भारतीय दूतावासले कोटेश्वर बहुमुखी क्याम्पस स्थापना गर्न चार करोड ८८ लाख रुपियाँ अनुदान सहयोग गर्ने भएको छ । सो सम्वन्धी सम्झौतापत्रमा दूतावासका द्धितीय सचिव ज्ञानभीर सिंह, स्थानीय विकास अधिकारी गोपाल अधिकारी र क्याम्पस प्रमुखको त्रिपक्षीय हस्ताक्षर भएको हो । ...

काठमाडौँ। सरकारले मुलुकको आर्थिक एवम् सामाजिक उन्नयनका निम्ति अन्तर्राष्ट्रिय समुदाय र निकायबाट प्राप्त भौतिक एवम् आर्थिक सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।  अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो आवको वैदेशिक सहायता प्रतिवेदन...