Advertisement

काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ ।  यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका ...

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले FZ-S FI V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ । यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुनेछ । नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसा...

काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ ।  नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५,००० रुपियाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । भृ...

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शो मा भारतमा अत्याधिक माग रहेको र नेपालमा सर्वाधिक मानिसहरुको पर्खाईमा रहेको फोर्स कम्पनीको अरबानीया भ्यान लन्च गरेको छ । सोही अवसरमा अब इच्छुकहरुले गाडी किन्न सक्ने तथा बु...

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर ‘टिभिएस आईक्युब’ भृकुटीमण्डपमा जारी नाडा अटो शोमा लन्च गरेको छ ।  टिभिएस मोटरको भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले...

काठमाडौं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइजमा पाइने एसयूभी एक्सटर आज सार्वजनिक गरिएको छ ।  आजदेखि शुरु भएको नाडा अटो शो मा अर्थमन्त्री डा. प्रकाशशरण महत उक्त गाडी सार्वजनिक गरेका हुन् ।   हुन्डाई फेष्टिभ डि...

काठमाडौँ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभी र टाटा पन्च नामक दुई नयाँ गाडीहरु नेपाली बजारमा सार्वजनिक गरेको छ ।  राजधानीको भृकुटी मण्डपमा आजदेखि सुरु भएको १५औं नाडा अटो शो मा यी उत्पादनहरुको विक्री वितरण आरम्भ ...

काठमाडौं। राजधानीको भृकुटीमण्डपमा आज मंगलबारबाट १५औं संस्करणको नाडा अटो शो २०२३ सुरु भएको छ । कोरोना महामारी र विदेशी मुद्राको संचितिमा आएको कमीले गर्दा तीन बर्षसम्म हुन नसकेको अटो शो यस बर्ष आयोजना भएको हो ।  पहिलो दिन मेलास्थल निकै खचाखच देखिन्थ्यो । य...

काठमाडौं । एभरेष्ट बैंक र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।  बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पताल...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको बाहक भएको बताउँदै केही क्षेत्रबाहेक बाँकी सबैमा निजी क्षेत्र आउनसक्ने बताएका छन् ।  मंगलवारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो उदघाटनका क्रममा उनले कुनै खास कारणले पछि परेको व...

काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ । नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण...

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपाल (नाडा) को आयोजनामा नेपालको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी ‘नाडा अटो शो’ शुरु भएको छ ।  नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा आयोजित एक समारोहका बीच  १५औं संस्करणको अटो शो अर्थमन्त्री डा. प्रक...

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ ।  यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट ए...

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्ड्सिको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आज मंगलबारबाट सुरु भएको गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’मा अझै विशेष छुट दिने घोषणा गरेको छ ।   आउँदो दशैं तिहारका लागि आकर्षक...

काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ ।. टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको  नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र...

काठमाडौं । नेपालमा हुण्डाइ गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डाइ)ले मंगलबारबाट सुरु हुन लागेको ‘नाडा अटो शो’ विशेष छुटसहितको आकर्षक अफर ल्याएको छ ।  कम्पनीले ‘हुण्डाइ फेस्टिभ डिलाइट’ योजना सञ्चालन ग...

काठमाडौं । होन्डा नेपालले अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ ।  आधुनिक स्टाइल र  उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ अनुभव दिने कम्पनीले  जनाएको छ ।     होन्डा एलिभेटको आकर्षक बाहिरी डि...

काठमाडौं । एमजि गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँ नाम हुन् । उक्त गाडीको लन्चमा बोल्दै पारामाउन्ट म...

काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको  नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले  काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ । सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अध...

काठमाडौँ । टाटा मोटर्सको नेपालको आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित टियागो ईभी (विद्युतीय सवारी साधन)को बुकिङ आरम्भ गरेको छ ।  टाटाको नेक्सन ईभीको अपार सफलतापछि सिप्रदीले टियागो ईभीको अनलाइन बुकिङ सुरु गरेको हो । गाडीहरुको वृहत प्र...

काठमाडौं । विश्व चर्चित ब्राण्ड बिवाईडी विश्वको न्यू इनर्जी भेहिकल एनईभी बन्न सफल भएको छ । उक्त ब्राण्ड बिक्रीको आधारमा विश्वको टप टेन ब्राण्ड बन्न सफल भएको हो । कम्पनीका अनुसार सन २०२३ को पहिलो ६ महिनमा बिवाईडीको बिक्री ९६ प्रतिशतले वृद्धि भएको छ भने अगस्ट महिनामा २ ला...

काठमाडौं । फोटोनको विद्युतीय ट्रक टीएम वानले फुल लोड बोकेर पशुपतिनाथ मन्दिरबाट जानकी मन्दिर सिंगल चार्जमा नै पुग्न सफल भएको छ । फोटोन टीएम वानले एकैपटकमा २ सय १७ किलोमिटरको दूरी पार गर्न सफल भएको हो । पशुपतिनाथ मन्दिरदेखि सुरु भएको यात्रा जानकी मन्दिरसम्म पुग्न...

काठमाडौं । बिवाईडी अटो उद्योगको आधिकारिक वितरक सिमेक्स आईएनसी प्राईभेट लिमिटेडले डल्फिन अन द रोड कार्यक्रमको घोषणा गरेको छ । उक्त डल्फिन ब्राण्डको गाडी आगामी नाडा अटो सो मा लन्च हुँदैछ ।  डल्फिन ब्राण्डको गाडीको भिडियो तथा टिकटक बनाएर पोस्ट गर्दा सर्वसाधारणहरुल...

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी (विद्युतीय सवारी साधन) बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्य गरेको जनाएको छ ।  सम्झौता अनुसार वुलिङ एयर ईभी ...

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ २६ गतेदेखि हुन गईरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दै...