Advertisement

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शो मा भारतमा अत्याधिक माग रहेको फोर्स कम्पनीको अरबानीया माइक्रो बसको बुकिङ खुल्ला गरेको छ ।  यस बस नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त...

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं – तिहार लक्षित फेष्टिभ डिलाइट २०८० योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन भन्दै हुन्डाइले विगतका बर्षहरुमा गाडीका साथै ...

काठमाडौं । बिवाईडीले हालै भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।  कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो ।  शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहकहरु माझ ब...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौँको नेपाल ...

काठमाडौं । यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ ।  नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि ...

काठमाडौं । ग्लोबल आइएमई बैंक र भिजि इम्पेक्स प्रालि (जिडब्लुएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रे...

नारायणगढ । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चाल...

काठमाडौं । फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सजिलै पार गर्न सफल भएको छ ।  फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्राल...

काठमाडौं । जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भिजि ईम्पेक्स प्रालिले नेपालमा आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ ।  जिडब्लुएमले ओरा ०३ को लागि जेठ ३ मा बुकिङ खुला गरेको थियो र बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो&ndas...

काठमाडौं । नेपाल अटोमोवाईल एशोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाको नेतृत्वमा अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेटघाट सम्पन्न भएको छ ।   उक्त भेटघाटमा अटोमोवाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरुमा छलफल गरिएको छ । नाडाका अध्यक्ष थापाले सदैव समस्याको रु...

काठमाडौं ।  गल्फ लुब्रिकेन्टको उत्पादक एम्ं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो  डिलर सेल्स एक्जुकेटिभ मिट सम्पन्न गरेको छ ।  पोखरामा आयोजित कार्यक्रम लुब्रिकेन्ट उद्योगमा सम्भवतः  एक मात्र यस्तो कार्यक्रम हुन सक्ने कम्पनीले जनाएको छ । कार्यक्...

काठमाडौं । सेरेसले भर्खरै युरोपमा आफ्नो पहिलो ठूलो यात्रा पूरा गरेको छ । सेरेसले २३ दिनमा २१ देश हुँदै १० हजार किलोमिटर भन्दा बढी यात्रा गरेको हो । उक्त यात्राले सेरेसका नयाँ इलेक्ट्रिक मोडेलको लागि ठूलो परीक्षण गरेको छ । उक्त यात्रामा सेरेसले आफ्नो सवारीको रेन्ज...

टोकियो । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ  । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कार...

गाडी आयात र बिक्रीमा कार्टेलिङ रोक्न एकभन्दा बढी एजेन्सी किन नगर्ने ?  काठमाडौं । अटोमोवाइल क्षेत्रमा रहेको एकल एजेन्सी (आधिकारिक बिक्रेता) लामो समय टिक्न नसक्ने देखिएको छ । व्यवसायीबीच बढ्दो अस्वस्थ ‘कर्पोरेट वार’ले गर्दा एकल एजेन्सी धेरै नटिक्ने देखि...

काठमाडौं । कोरोना महामारीका कारण विगत तीन वर्षदेखि आयोजना हुन नपाएको नेपालको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी ‘नाडा अटो शो’ यस पटक भदौ २६ गतेबाट सुरु हुने भएको छ ।  सवारी साधनका क्षेत्रमा आएका नयाँ नयाँ प्रोडक्टको प्रदर्शनीदेखि कम्पनीहरुले आफ्न...

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले अन्तराष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी सुरु गरेको छ । &nbs...

काठमाडौं । कोरोना महामारीको कारण विगत तीन बर्षसम्म हुन नसकेको गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’ यस पटक गर्न लागिएको छ । नाडा अटो शो हुने कुराले व्यवसायी र उपभोक्ता जति खुशी छन्, त्यति नै भित्र निराश पनि छन् ।  गाडी खरीदका लागि बैंक वित्तीय...

काठमाडौं । इटालीयन डिजाइन र कन्सेप्टमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरका नेपालका लागी आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले प्री–दशैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ ।  टारो ब्राण्डका हाल नेपाल वाइकमा तीन भेरियन्टका वाइक र २ भेरियन्टका स्कु...

काठमाडौं । एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलको आयोजनामा सो रिटेलर मिट सम्पन्न भएको हो । सो अवसरमा हालै उत्पादन प्रारम्भ गरिएको पेपर क्लच एसेम्बली, क्लच एन्ड ब्रेक लिभर तथा योक, नन–एस्बेस्टस ब्र...

काठमाडौं । काइरोस इन्टरनेशनलले जर्मन विद्युतीय कार अउडी नेपाल भित्राएको छ ।  अउडीका क्यू फोर ३५ ई–ट्रोनका दुई भेरियन्ट नेपाल ल्याएको कम्पनीले आज गाडी सार्वजनिक गरेको छ। अउडी क्यू फोर ३५ ई–ट्रोनको मूल्य रु. १ करोड ४५ लाख र क्यू फोर ३५ ई–ट्...

रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण  विद्युतीय कारलगायत स...

काठमाडौं । जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल)को नयाँ नेतृत्व चयन भएको छ । बिहीबार राजधानीमा सम्पन्न जामको दोस्रो साधारणसभाले  मेरो अटो डटकमका सागर गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी उपाध्यक्षमा आर्थिक आवाज डटकमका...

काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू बृद्धि कमर्सियल भेहिकल्स प्रालिले आगामी नाडा अटो शो मा ईभी पिक अप ट्रक र इभी भ्यान (१४÷१५ सिटे) लञ्च गर्ने तयारी गरेको छ ।  उक्त इलेक्ट्रिक पिक अप पूर्णरुपमा नेपाली भूगोलमा सुहाउँदो रहेको कम्पन...

काठमाडौं । सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ । यो एक्सचेन्ज क्याम्प भदौ १ गते देखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा हुने कम्पनीले जनाएको छ । शुक्रवारदेखि शुरु भएको एक्सचेन्ज क्याम्प श...

काठमाडौं । भन्सार महशुल संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको सुरुवाती महिना– साउनको ३१ दिनमा गत वर्षको तुलनामा दुई अर्ब रुपियाँ बढीले राजश्व संकलन भएको हो । यस बर्ष साउन ३१ गतेसम्म ३२ अर्ब रुपियाँ भन्सार महशुल संकलन भएको भन्...