Advertisement

काठमाडौं । ​साल्ट ट्रेडिङ कर्पोरेसनले गाडी तथा मोटरसाइकल लिलाम बिक्री गर्ने भएको छ ।  कर्पोरेसनको केन्द्रीय कार्यालय कालिमाटीमा रहेका १३ वटा सवारीसाधन लिलाम बिक्री गर्न लागेको संस्थाले जनाएको छ ।  जे–जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री ग...

काठमाडौं । सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्ने भएको छ । आगामी मंगलबारदेखि आफ्नो नक्साल, नारायणचौरस्थित शोरुममा शुरु हुने सो ४ दिने क्याम्प आगामी बिहीबार सम्म चल्ने छ ।  रिल...

काठमाडौं । बुटबलको कालीका नगरमा विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले बृटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो ।  नेपालमा सेरेस ईभीहरुको आधिकारिक व...

काठमाडौं । आइतबार (आज) देखि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द नहुने भएको छ । यसअघि दैनिक चार घण्टा गाडी रोकेर तुइन खोलामा पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । यसका लागि केही महिनाअघिदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको...

काठमाडौं । नेपालमा होण्डा ब्राण्डका दुई पाँग्रे सवारी साधन बिक्री गर्ने स्याकर ट्रेडिङ कम्पनीले राम्रो व्यापार गरेको छ । कम्पनीले अंग्रेजी आर्थिक वर्षको पहिलो पाँच महिनामै चार अर्ब ९५ करोडको व्यापार गरेको हो ।  रेटिङ एजेन्सी इक्रा नेपालको अनुसार कम्पनीले सन् २०२३ म...

काठमाडौं । बुटवलको कालीका नगरमा सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ ।  कम्पनीले बुटवलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले...

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के३ र टाटा टियागा इभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी भएको जनाएको छ । उ क्त इभी गाडीहरु नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित...

काठमाडौं । रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को लागी आधिकारिक बिक्रेता अल्फाअटोमोटिभ प्रालि लेहाल सालैबजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल यहि फागुन १२ गते इजी वे ...

काठमाडौं । कृषि विकास बैंकको १७औं वर्षिक साधारणसभा फागुन ३० गते बस्ने भएको छ ।  सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्नेछ । त्यसैगरी, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह, बैंकको सहायक कम्पन...

काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘हन्ड्रेड एनएस राइड’ सम्पन्न गरेको छ । सय वटा बिरुवा रोप्ने उद्देश्यसहित सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरुलाई समेटेर ‘हन्ड्रेड एनएस राइड’ आयोजना ग...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्यूब आयल लिमिटेडले आफ्ना  रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ जनकपुरमा सम्पन्न गरेको छ ।  नेपाल ल्युब आयल...

राजकुमार श्रेष्ठ प्रविधिको विकाससँगै सार्वजनिक यातायातमा आएको परिवर्तनको पक्षमा हामी छौं । अहिले निजी व्यवसायीहरुका यात्रुको बीमा छैन् । भाडाका गाडी जस्तै एउटा जनाउ दिने लाइसेन्स दिनुपर्छ भन्ने हो ।  अहिले चलेको सावर्जनिक गाडीहरु नितान्त व्यक्तिगत लगानी हुन् । यि...

भैरहवा ।  फागुन लागेकै दिन पाल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् । १३ जनाको सिट क्षमता रहेको जीपमा २७ जना यात्रु सवार रहेका थिए । जीप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दु...

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री र अर्थ मन्त्रालय मातहतका कर्मचारीले समेत विद्युतीय सवारी साधनको आयात बढेको कारण अपेक्षित राजश्व उठ्न सकेन भन्नुको अर्थ आगामी बजेटमा विद्युतीय सवारी साधनमा दुई सय प्रतिशत राजश्व बढ्ने आँकलन गर्नुपर्ने अवस्था देखिए...

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१, सुरही पुलनजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० मध्ये तीनजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार, सनाखत भएका मृतकमा रौतहटका ४६ वर्षीय नाराय...

काठमाडौं । चौधरी समूहको सिजी मोटर्सले अर्को अटोमोवाइल ब्राण्ड नेपालमा भित्राएको छ । पछिल्लो समयमा अटोमोवाइल व्यवसायमा जोड दिएको सिजीले आज (मंगलबार) चिनियाँ लोकप्रिय ब्राण्ड ‘आयोन’ नेपालमा भित्राएको हो । आज चौधरी समूहका प्रवन्ध निर्देशक निर्माण चौधरीले ...

काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ । गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिव...

काठमाडौं । एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रा लि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कल...

काठमाडौं । विगत लामो समयदेखि राइड सेयरिङ एपमार्फत ट्याक्सी सेवा दिँदै आएको ट्याक्सीमाण्डुले अब बाइक सेवा पनि थप गरेको छ । प्रारम्भ भएको ४ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा थपेको हो ।  बाइक सेवा शुरु गरेपछि राइडर तथा प्यासेन्जरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको...

नेपालगन्जका विभिन्न पाँचवटा स्थानमा ट्राफिक लाइट जडान । माघ २७ गते शनिबार राती गणेशमान चोकमा ट्राफिक लाइट बालेर परीक्षण गरिएको छ । तस्बिरः राकेशकुमार मिश्र/रासस

काठमाडौं । नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालू आर्थिक वर्षको ६ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयम...

काठमाडौं । कमर्सियल गाडीहरुको डिलर शशिला मोटर्स् प्रालिले इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडबीच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ ।  उलिङ्ग मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० व...

कठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम ‘एक्सचेञ्ज वीद लव’ को आयोजना गर्न लागेको छ ।  माघ २७ गते शुक्रबार देखी ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्रा...

काठमाडौं । होण्डा ब्राण्डले बिभिन्न अत्याधुनिक प्रबिधिहरु थप गरी एसपी १२५ बीएसभीआई मोटरसाइकल बजारमा ल्याएको छ ।  १२५ सीसी हर्स पावर रहेको यस मोटरसाईकल बीएसभीआई प्रबिधियुक्त रहेको हुँदा यसले ग्राहकको दैनिकीलाई अझ बढी सहज, बिश्वसनीय तथा भरोसायुक्त बनाउन सफल ह...

टोकियो । जापानको टोयोटा कम्पनीले मङ्गलबार आफ्नो वार्षिक खुद नाफा प्रक्षेपण बढाएको छ । विश्वव्यापी अर्धचालकको अभाव कम भएकाले सबै क्षेत्रमा यसका उत्पादनमा वृद्धि भएको छ। विश्वको सबैभन्दा बढी बिक्रि हुने अटोमेकरले अब चालु आर्थिक वर्षमा ४.५ ट्रिलियन येन (३० अर्ब डलर) को...