काठमाडौं । एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रा लि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कल...
काठमाडौं । विगत लामो समयदेखि राइड सेयरिङ एपमार्फत ट्याक्सी सेवा दिँदै आएको ट्याक्सीमाण्डुले अब बाइक सेवा पनि थप गरेको छ । प्रारम्भ भएको ४ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा थपेको हो । बाइक सेवा शुरु गरेपछि राइडर तथा प्यासेन्जरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको...
नेपालगन्जका विभिन्न पाँचवटा स्थानमा ट्राफिक लाइट जडान । माघ २७ गते शनिबार राती गणेशमान चोकमा ट्राफिक लाइट बालेर परीक्षण गरिएको छ । तस्बिरः राकेशकुमार मिश्र/रासस
काठमाडौं । नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालू आर्थिक वर्षको ६ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयम...
काठमाडौं । कमर्सियल गाडीहरुको डिलर शशिला मोटर्स् प्रालिले इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडबीच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ । उलिङ्ग मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० व...
कठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम ‘एक्सचेञ्ज वीद लव’ को आयोजना गर्न लागेको छ । माघ २७ गते शुक्रबार देखी ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्रा...
काठमाडौं । होण्डा ब्राण्डले बिभिन्न अत्याधुनिक प्रबिधिहरु थप गरी एसपी १२५ बीएसभीआई मोटरसाइकल बजारमा ल्याएको छ । १२५ सीसी हर्स पावर रहेको यस मोटरसाईकल बीएसभीआई प्रबिधियुक्त रहेको हुँदा यसले ग्राहकको दैनिकीलाई अझ बढी सहज, बिश्वसनीय तथा भरोसायुक्त बनाउन सफल ह...
टोकियो । जापानको टोयोटा कम्पनीले मङ्गलबार आफ्नो वार्षिक खुद नाफा प्रक्षेपण बढाएको छ । विश्वव्यापी अर्धचालकको अभाव कम भएकाले सबै क्षेत्रमा यसका उत्पादनमा वृद्धि भएको छ। विश्वको सबैभन्दा बढी बिक्रि हुने अटोमेकरले अब चालु आर्थिक वर्षमा ४.५ ट्रिलियन येन (३० अर्ब डलर) को...
काठमाडौं । रिलायन्स ग्रुप अन्तरगतको ऋषि ट्रेड सेन्टरले ‘सीएफ मोटो तथा सीएफ मोटो जीहो ब्राण्ड’का लागि आधिकारिक बितरण नियुक्त भएको छ । उक्त ब्राण्ड अन्तरगत सेन्टरले अब देखि नेपाली बजारमा सीएफ मोटो का उच्च गुणस्तर, पावर तथा पर्फरमेन्स मोटरसाइकल एटीभी,...
काठमाडौं । पूर्व–पश्चिमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित सुनादेवी मन्दिरअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना ७ ख १७९६ नं को ट्रकले विपरीत दिशाबाट आएको बागमती प्र.०६ ००१ प ४५३७ नं क...
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार १३७ जनाले ज्यान गुमाएका छन् । चालू आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एक हजार १३७ ले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा पुरुष ८५४, महिला २०९,...
काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित एसयूभी एक्सटरको बूकिङ आज देखी खुल्ला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो । हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी...
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बलिङ्ग उद्योगहरु खु...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रे...
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा मालबाहक इन्डियन ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म ने...
टोकियो । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ । जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको छ । चाइना एसोसिएसन अफ अटोमो...
काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको नक्साल शोरुमदेखि सिन्धुपाल्चोकको सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरिएको यो कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सी...
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेट गरी अटो व्यवसाय सुधारका विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्य...
काठमाडौं । होण्डाले आफ्ना ग्राहकका लागि अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ । यस नयाँ योजनालाई ‘होण्डा छ साथ सा’ शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रालिले जनाएको छ । यस योजना अन्तर्गत अब ग्र...
काठमाडौं । नाडाको सचिवालय टेकुमा नाडा र एशियाली विकास बैंक पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा खासगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनहरुको व्यवसायमा देखि...
काठमाडौं । काठमाडौंको धरहरामा आजदेखि निःशुल्क पार्किङ सुविधा उपलब्ध हुने भएको छ । धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा यो सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ । न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरिएपछि धरहरामा यो सेव...
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरुबारे संक्षिप्त रुप...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीको आयात बढ्दा राजस्व घटेको बताएका छ्न् । मन्त्री महतले पेट्रोलियम सवारीको आयात घट्दा भन्सार महसुलमा कमि आएको बताएका हुन् । भन्सार बिभागले आयोजना गरेको कार्यक्रममा मन्त्री महतले कर वृद्धि गर्न नयाँ क्षेत्रमा ...
काठमाडौं । ज्योति समूहका अध्यक्ष डा. रुप ज्योतिले इण्डियन अटोमोवाइल ब्राण्ड हिरोले ज्योति समूहसँग सम्वन्ध विच्छेद गरेको हल्लामा सत्यता नरहेको दावी गरेका छन् । नेपालमा झण्डै चार दशकदेखि हिरोका दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएको ज्योति समूहसँग व्यापारिक सम्वन्ध...
खोटाङ । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअ...