Advertisement

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको २७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले वार्षिक प्रगति र वित्तीय प्रतिवेदन छलफल सहित पारित गरेको छ ।  चुक्ता पूँजी रु. ९४ करोड ८८ लाख ७५ हजार रहेको संस्थाको हाल निक्षेप रु. ७ अर्व २६ करोड र कर्जा रु...

काठमाडौं । कर्जाको माग न्यून भएर बैंकहरुले व्याजदर घटाउँदा आधारदर (बेसरेट) पनि निरन्तर कम हुँदै आएको छ । फागुनमसान्तसम्म आउँदा २० बाणिज्य बैंकको औसत आधार दर ८.७७ प्रतिशतमा सीमित भएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । संघकाअनुसार गत भद...

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपियाँ भुक्तानी गरेको हो । फरवार्डले मृतक ...

बेइजिङ । चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सीडीबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ ।   बैंकले यस वर्षको पहिलो चौमासिकमा कृषि क्षेत्रको विकासका लागि ३६ करोड ५० ...

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा जाने अनुदान निक्षेपमा गणना गर्न नपाउने व्यवस्था गरेपछि बैंकरहरु असन्तुष्ट भएका छन् ।  नेपाल बैंकर्स संघले आज आयोजना गरेको कार्यक्रममा बैंकरहरुले यस्तो असन्तुष्टी व्यक्त गरेको हो । उक्त अवसरमा संघका अध्यक्ष सुनिल केसीले सरकारल...

काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३औं वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकहरुको सहयोग तथ...

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसाय प्रा Þलि.बीच नगदरहीत भुक्तानी प्रणालीको सहकार्यसम्बन्धी सम्झौता भएको छ । उनीहरुबीच बिहीबार यससम्वन्धी सम्झौता भएको हो ।  सम्झौताअनुसार गण्डकी ट्याक्सी ब्यबसायसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको ...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा स्थायी निक्षेप सुविधा अन्तरगत ८ खर्ब २७ अर्ब ३५ करोड रुपियाँ पैसा जम्मा गरेको देखिएको छ । फागुन १ गते यता २२९ पटक गरी बैंक तथा वित्तीय संस्थाहरुले सो बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । बैंक...

काठमाडौं । एनएमबि बैंकले बिक्रीमा ल्याएको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधन...

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।  ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । हाल यो शेयरमा बैंकका विद्यमान स...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ ।  जीआईजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्...

काठमाडौं । चालु आर्थिक २०८०/८१ को दोस्रो त्रैमासमा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) ४ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्यांकले कार्यालयले दोस्रो त्रैमासको जीडीपी सम्बन्धी तथ्यांक सार्वजनिक गर्दैै यस्तो बताएको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा आर्थिक बृद्धिदर ४ प्रत...

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी दीलिप घलेको नाममा रहेको आठ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । श...

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको एक लाख ६० हजार कित्ताभन्दा बढी शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको एक लाख ६० हजार २०९ कित्ता...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज ३७औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमासम्पन्न गरेको छ ।  आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । (आर्थिक वर्ष २०७९/८० को मध्यतिर अर्थात मिति २०७९/०...

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (एसआईपी) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।  एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित खुलामुखी योजना – एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी वि...

काठमाडौं ।  गत बर्ष तरलता अभावको सामना गरेका बैंक तथा वित्तीय संस्थाहरुमा अहिले भने निक्षेप थुप्रिदै गएको छ । शनिबारसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थामा राखिएको बचत तथा निक्षेप ६२ खर्ब रुपियाँ माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।  यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीर...

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । फाइनान्सले ६२ हजार कित्ता शेयर मंगलबारदेखि बिक्रीमा राखेको जनाएको हो । शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक लगानी...

काठमाडौं । हिमालयन बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न आठ संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा राखेको हो ।  बैंकले संस्थापक शेयरधनी पुन प्रसाद सुवेदीको ३० हजार कित्ता, नम्रता श्रेष्ठको सात लाख ५० हजार ३...

काठमाडौं । नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई सर्वोच्च अदालतले सञ्चालकको निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको आइतबारको इजलासले उक्त आदेश जारी गरेको हो । प्राडा ताराप्रसाद सापकोटाले चैत १६ गते रिट दर्...

काठमाडौं । सिटिजन्स बैंकले १७औं बार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । वैशाख ७ गते बैंकको बार्षिकोत्सवको अवसरमा चैत १७ गते बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिवि...

काठमाडौं । कुमारी बैंकले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ ओटा वित्रीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रम...

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन लघुबीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ ।  कम्पनीमा बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संघसंस्थाको सुविधालाई मध्यनजर गर्दै कम्पनीले तालिम सञ्चालन गर्न लागेको हो । तालिम लिनका...