Advertisement

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।  संस्थाले शेयधरनीहरुलाई ५.४२ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६६४ कायम गरिएको छ । यसअघि रु. ७०० थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु ...

काठमाडौँ । डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी 'जेट सेट रिवार्ड' नामक अफर ल्याएको छ । यो  अफर अन्तर्गत आइएमई पे एप मार्फत  अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य...

काठमाडौं । सिद्धार्थ बैंकले बिधार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२४ मार्च १८ देखि २४ गतेसम्म ग्लोबल मनि वीकका अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकद्वारा देशका सातै प्रदेशमा विद्यालय एवं क्या...

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै "Spark '24: Empowering Women in Leadership - Inspire Inclusion"  कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रि...

काठमाडौं । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ ।  गत बिहीबार फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो । फाइनान्स कम्पनीहरुमा आफ्ना सेवा ग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ ।...

काठमाडौं । महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । हाल यो शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । आवेदन ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आइपुग्ने गरी दिनुपर्नेछ । सो समयभित्र आवेदन नपरेमा सर्वस...

काठमाडौं । समता घरेलु लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज (चैत्र १८ गते) अन्तिम दिन हो । संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १९) बुक क्लोज गर्दैछ । लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते बिहीबार नमोबुद्ध बैंक्वेट एन्ड इभेन्ट, बनेपा–...

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ ।  सो सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरो...

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायुवित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि सिद्धार्थ बैंक र इन्टरनेशनल फाइनान्स कोअपरेशन (आईएफसी) बीच सम्झौता भएको छ ।  बैंकले ‘डिजिटल फर्स्ट’ अभ्यास अपनाइ सुशासन पक्षहरुमा केन्द्रित हुँदै दिग...

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २२औं वार्षिक साधारणसभा वैशाख १८ गतेका लागि डाकेको छ ।  तर, बैंकले लगानीकर्तालाई निराश बनाउने भएको छ । किनकि, सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव राखिएको छैन ।  सभा होटल स्टार चितवन, रत्ननगर टाँ...

काठमाडौं । नेशनल लघुवित्तको वार्षिक साधारणसभा आज (चैत १६) गते बस्दैछ ।  सभा, धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद गरी ...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकका संस्थापक शेयरधनी अर्जनु भट्टराईको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर शुक्रबारदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।  आफूले खरिद गर्न चाहेको कित्ता उल्लेख गरी आवेद...

काठमाडौं । एनएमबि बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा ...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा ग्लोबल आइ...

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १४ गते बसेको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ गोविन्दप्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिँदैछ । त्...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन हो ।  लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।  लिलामी शेयरमा कम्पनीका संस्थापक शेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्...

काठमाडौं । अब कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले मोबाइल बैंकिङ एपद्वारा  निक्षेपको ९०% सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने भएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने ...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।  उक्त संस्थाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२५.१८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ७९७.७० थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिद...

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोेजनमा यसवर्ष पनि एभरेष्ट बैंकले ग्लोबल मनि वीकको अवसरमा  देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल÷क्याम्पसहरुमा वित्तीय साक्षरत...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कन्चनपुर जिल्ला स्थित  कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पर्याएको छ ।   बैंकले उक्त कार्य...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ ।  कम्पनीको फागुन ३० गते सम्पन्न भएको ३०औं वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर...

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले विभिन्न संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि आमसर्वसाधारणले आवेदन दिन सक्न...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ ।  लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १५ गते) बुक क्लोज गर्दैछ। अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लघुवित्तको साधारणसभामा सहभागि...

काठमाडौं । नबिल बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको देशकै अग्रणी बैंक नबिलले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र वि...

काठमाडौं । बिश्व बैंकको आव्हानमा ग्लोबल मनि वीकका अवसरमा कृषि विकास बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।   यसै सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुmङको उपस्थितिमा कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक बिद्यालय, हरि...