Advertisement

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोककुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यस क्रममा मन्त्री पुनले पूर्वाधार विकाससह...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गोप्य शिलबन्दी बोलपत्रमार्फत पाँच लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् ।  कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ ...

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० असार १८ देखि फागुन  १४ गतेसम्ममा १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ । घातक रोगको बीमा ...

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ग्लोबल मनि वीक २०२४ माछापुच्छ्रे बैंकले भव्य रुपमा मनाएको छ ।  मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनि वीकका अवसरमा बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत...

काठमाडौं । ग्लोबल मनि वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरुबाट सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा चन्द्रपुर शाखाद्वारा प्रभात फेरी कार्यक्रम गरिएको छ ।  चन्द्रपुर शाखाले रौतहटको चन्द्रपुरस्थित अन्य बैंक वित्तीय संस्थ...

काठमाडौं । महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।  बैंकले ग्लोबल मनि वीकको अवसरमा विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि...

काठमाडौं । विश्वब्यापी रुपमा मार्च १८ देखि २४ मार्चसम्म मनाउँदै गरिएको ग्लोबल मनि वीक २०२४ नेपालमा समेत विभिन्न संघ संस्थाहरुले देशभरि नै विभिन्न कार्यक्रमहरु गरी मनाउने क्रम जारी रहेको छ । ग्लोबल मनि वीक २०२४ सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालि...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले  भारतको गुडगाँवमा रहेको मेदान्त– द मेडिसिटी अस्पतालमा १५ प्रतिशत छुट पाउने भएका छन् । अस्पताल र बैंकबीच छुटसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ। गुडगाँव हरियाणास्थित अस्पतालमा भएको उक्त समझदारीपत्रमा ...

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारणसभा चैत २६ गते बस्ने भएको छ । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । यसअघिनै कम्पनीले गत आर्थिक वर्ष...

काठमाडौं । आज चैत ११ गते आइतबार अर्थात् सार्वजनिक बिदाको दिन । सरकारले फागु पूर्णिमाको अवसरमा पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।  यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्नेछैनन् ।  सोमबार बिहान ११ बजेबाट शेयर खुल्नेछ...

काठमाडौं । ग्लोबल मनी वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरुबाट सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा नारायणगढ, लालबन्दी र भैरहवा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम तथा प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको छ ।  चित...

काठमाडौँ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ ।  डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनि वीक २०२४  को अवसरमा ‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने विश्वव्यापी नारासहित वित्तीय शिक्षा तथा सचेतना सांग्रिला डेभलपमेन्ट बैंकले ग...

काठमाडौं । ग्लोबल आइएमई बैंकले १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।  बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु,...

काठमाडौं । सिटिजन्स बैंक र भारत, गुँडगाँव स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।  गँुडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्...

काठमाडौं । आज (चैत्र ९ गते) तीन कम्पनीको साधारणसभा बस्दैछ । शिखर इन्स्योरेन्स, किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारणसभा आज बस्दैछ ।  सभामा यी तीनवटै कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेका छैनन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षि...

काठमाडौं । श्रृशनशील लघुवित्तसँग डिमर्जको प्रक्रियामा रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । सभा चैत्र ३० गते शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको प्रत...

काठमाडौं । कुमारी बैंक लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी हरिकृष्ण ढुंगेलको नाममा रहेको सो शेयर बिक्रीमा ल्याएको हो । शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकका अनुसार शेयरको मूल्य...

काठमाडौं । आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारणसभा चैत ३० बस्दैछ । सभाले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन । सभा, बनेपा पार्टी भेन्यु, बनेपा ८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँगै मर्जर वा एक्विजिशनसम्ब...

काठमाडौं । नेशनल लघुवित्तको चैत १६ गते वार्षिक साधारणसभा बस्ने भएको छ । सभा, धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद गरी कुल १...

काठमाडौं । माछापुच्छ्रे बैंकले  सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।  बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु आज विद्यालय व्य...

काठमाडौं । कृषि विकास बैंकद्वारा धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरिएको छ । बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीदनगर नपा–३ स्थित श्री जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार विद्यार्थी सँग बैंक कार्यक्रम सञ्चालन भएको ह...

काठमाडौं । ग्लोबल आइएमई बैंकले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रबर्द्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ ।  यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थ...

काठमाडौं । आज (चैत ८ गते, बिहीबार) साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कारण, यी दुवै कम्पनीले भोलि शुक्रबार (चैत ९) गते बुक क्लोज गर्दैछन् । अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले यी कम्पनीको साधारणसभामा सह...