Advertisement

काठमाडौं । सरकारले डेढ बर्षदेखि सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान दिन आनकानी गरेको छ । सरकारले २०७९ मंसिरदेखि यताको अनुदान रकम बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गर्न आनाकानी गर्दै आएको हो ।  नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार सरकारले पछिल्लो प...

काठमाडौं । घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जसअनुसार आज (सोमबार) शेयर बजार बन्द हुने भएको हो ।  संघीय राजधानी काठमाडौंमै शेयर बजार सञ्चालक नेप्से कार्यालय पनि रहेकाले काठमाडौंमा सार्वजनिक बिदा हुँदा नेप्से पनि ब...

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारणसभा आज बस्दैछ ।  सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । यसअघि नै कम्पनीले गत आर्थिक वर्ष २०७९/८...

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जना छनौटको सूचीमा परेका छन् । छनौट सूचीमा पर्नेमा कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा.नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ छन् ।  छनोटमा परेकामध्ये कार्की नेपाल स्टक एक्सचेन्ज...

काठमाडौं । स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने सुविधा हटाइएसँगै एनआईसी एसिया बैंकबाट मात्रै करिब २४ अर्ब रुपियाँ निक्षेप बाहिरिएको छ ।  बाणिज्य बैंकहरुले स्थानीय तहको ९७ अर्ब ११ करोड ५७ लाख रुपियाँ रकम निक्षेपमा गणना गरेका थिए । त्यसमा एन...

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्देश्यले छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ ।  २०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज बस्दैछ ।  सभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण ग...

काठमाडौं ।  बैंकिङ प्रणालीबाट एकै दिनमा ९२ अर्ब रुपियाँ निक्षेप बाहिरिएको छ । गत मंगलबार बैंक तथा वित्तीय संस्थामा भएको निक्षेपबाट ९२ अर्ब रुपियाँ रकम घटेको हो ।  सोमबारसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ९९ अर्ब रुपियाँ निक्षेप थियो । मंगलबार त्यो...

काठमाडौं । माछापुच्छ्रे बैंकले हालै नेपाल र भारतवीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग भिन्दा भिन्दै सम्झौता गरेको छ ।  फोन पे संगको  सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपीआई–इन्ब्लेड एप्सको प्रयोग...

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको २७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले वार्षिक प्रगति र वित्तीय प्रतिवेदन छलफल सहित पारित गरेको छ ।  चुक्ता पूँजी रु. ९४ करोड ८८ लाख ७५ हजार रहेको संस्थाको हाल निक्षेप रु. ७ अर्व २६ करोड र कर्जा रु...

काठमाडौं । कर्जाको माग न्यून भएर बैंकहरुले व्याजदर घटाउँदा आधारदर (बेसरेट) पनि निरन्तर कम हुँदै आएको छ । फागुनमसान्तसम्म आउँदा २० बाणिज्य बैंकको औसत आधार दर ८.७७ प्रतिशतमा सीमित भएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । संघकाअनुसार गत भद...

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपियाँ भुक्तानी गरेको हो । फरवार्डले मृतक ...

बेइजिङ । चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सीडीबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ ।   बैंकले यस वर्षको पहिलो चौमासिकमा कृषि क्षेत्रको विकासका लागि ३६ करोड ५० ...

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा जाने अनुदान निक्षेपमा गणना गर्न नपाउने व्यवस्था गरेपछि बैंकरहरु असन्तुष्ट भएका छन् ।  नेपाल बैंकर्स संघले आज आयोजना गरेको कार्यक्रममा बैंकरहरुले यस्तो असन्तुष्टी व्यक्त गरेको हो । उक्त अवसरमा संघका अध्यक्ष सुनिल केसीले सरकारल...

काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३औं वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकहरुको सहयोग तथ...

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसाय प्रा Þलि.बीच नगदरहीत भुक्तानी प्रणालीको सहकार्यसम्बन्धी सम्झौता भएको छ । उनीहरुबीच बिहीबार यससम्वन्धी सम्झौता भएको हो ।  सम्झौताअनुसार गण्डकी ट्याक्सी ब्यबसायसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको ...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा स्थायी निक्षेप सुविधा अन्तरगत ८ खर्ब २७ अर्ब ३५ करोड रुपियाँ पैसा जम्मा गरेको देखिएको छ । फागुन १ गते यता २२९ पटक गरी बैंक तथा वित्तीय संस्थाहरुले सो बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । बैंक...

काठमाडौं । एनएमबि बैंकले बिक्रीमा ल्याएको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधन...

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।  ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । हाल यो शेयरमा बैंकका विद्यमान स...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ ।  जीआईजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्...

काठमाडौं । चालु आर्थिक २०८०/८१ को दोस्रो त्रैमासमा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) ४ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्यांकले कार्यालयले दोस्रो त्रैमासको जीडीपी सम्बन्धी तथ्यांक सार्वजनिक गर्दैै यस्तो बताएको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा आर्थिक बृद्धिदर ४ प्रत...

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी दीलिप घलेको नाममा रहेको आठ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । श...

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको एक लाख ६० हजार कित्ताभन्दा बढी शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको एक लाख ६० हजार २०९ कित्ता...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज ३७औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमासम्पन्न गरेको छ ।  आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । (आर्थिक वर्ष २०७९/८० को मध्यतिर अर्थात मिति २०७९/०...