Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो ।  तर प्रमुख प्रतिपक्...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने दावी गरेका छन् ।  सोमवार राष्ट्रिय सभा उनले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन...

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक बिस्तारका काम रोकिएका बताएकी छन् ।  मन्त्री कायम रहेको बेला आईतवार राष्ट्रिय सभामा उनले सडक बिस्तारको काम सर्वोच्च अदालतको आदेशका कारण रोकिएको बताएकी हुन् । झाँक्रीले श...

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । उक्त महानगरपालिकाले शुक्रबारको नगरसभामा चालु बर्षमा भन्दा झण्डै साढे छ अर्बले बजेटको आकार बढाएर प्रस्तुत गरेको हो ।  प्रस्तावित बजेटमा कार्यालय खर्चका...

ललितपुर । काठमाडौं उपत्यकाभित्रको ललितपुर महानगरपालिकाले आउँदो आर्थिक बर्षको लागि छ अर्ब ३५ करोड ३५ लाख रुपियाँको बजेट ल्याएको छ । उक्त महानगरका प्रमुख चिरिबाबु महर्जनले शुक्रबार उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।  सम्पदा संरक्षण र शहरी सौन्दर्य तथा हरियालीम...

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको नभएको भन्दै चिन्ता प्रकट गरेका छन् ।  संविधानबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी हरेक गतिविध...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् । संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सोमबार उनले साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले सरकारल...

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपियाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका छन् ।  बुधबार संसदमा उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनाम...

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौंधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको बताएका छन् ।  बजेटमाथिको छलफलका क्रममा मंगलबार संसदमा उनले जल...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको जिकिर गरेका छन् ।  मंगलबारको संसदमा उनले कागजको आपूर्ति हुन नसकेका कारण समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताएका हुन् । पौडेलले प...

काठमाडों । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको तर्क गरेका छन् ।  संसदमा मंगलबार उनले एमसीसी संसदबाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकिर गरे । सुवालले अमे...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्रराय यादवले मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मंगलबार संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेपाल आयल निगमजस्तै छुट्टै निकाय स्थ...

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सञ्चार माध्यमहरुमा आए अनुसार आर्थिक बर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् ।  संसदमा सोमबारको बैठकमा समय माग गरि बोल्दै...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरूवा खण्डमा पर्ने जग्गाहरु रोक्का राखेकोमा आपत्ति जनाएका छन् ।  संसदको शुक्रबारको बैठकको शून्य समयमा उनले रेलमार्गका लागि आवश्यक पर्...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको तर्क गरेका छन् ।  बजेट छलफलमा शुक्रबार संसदमा बोल्दै उनले १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेको सामाजिक सुरक्षा भत्ता द...

काठमाडौं । नेकपा एमालेका एक साँसदले व्यापारिक समूह विशाल ग्रुपको स्वार्थमा सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको दावी गरेका छन् ।  एमालेका सचेतक विशाल भट्टराईले पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धि फिर्ता गर्नुपर्ने जरुरी सार्वजनिक महत्वको प्रस्...

काठमाडौं । सत्तारुढ दलका सांसद एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमासम्वन्धी कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको भन्दै आलोचना गरेका छन् ।  बिहीवार संसदमा उनले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धित का...

काठमाडौं । अर्थविद्हरुले सरकारले कार्यान्वयन हुनै नसक्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन ।  अर्थविद्हरु प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल, डा. गोविन्द नेपाल, डा. पोषराज पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोतको अभा...

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले जारी गरेको आगामी आर्थिक बर्षको बजेटको स्वागत गरेको छ । परिसंघले बुधबार विज्ञप्ति जारी गरेर बजेटका धेरै व्यवस्था निजी क्षेत्रमैत्री र आर्थिक विकासमा सहयोग पुग्ने किसिमको रहेको भन्दै स्वागत गरेको हो ।  परिसंघका अध्यक्ष बिष्...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको दावी गरेका छन् । बुधवार राष्ट्रिय सभामा बोल्दै उनले बजेट चुनावलाई लक्षित गरेर नल्याइएको जिकिर गरेका हुन् ।  बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको उल्लेख गर्दै शर्माले प्रमुख प्रतिपक्ष द...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले हामीले भ्रष्टाचारको कुरा गर्दा फेरि जवाफ आउँछ भ्रष्टाचार आज मात्रै भएको हो ? हिजो भएको थिएन् ? हाम्रोले मात्रै गरेको हो ? तिम्राले गरेका थिएनन् ? यस्तो जवाफ हामी पाउँछौं ।  बजेटको कुरामा कसैले कमजो...

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थ्तन्त्र धरासायी हुने अवस्थामा पुगे पनि बजेट भने त्यो प्रतिकुल आएको बताएका छन् । बुधबार संसदमा बोल्दै उनले बजेटमा बदनियतहरु लुकेको भन्दै यसले लक्ष्य हासिल गर्न नसक्ने बताए ।  पाण्डेले डलरको सञ्च...

काठमाडौं । शंकर ग्रुपका प्रवन्ध निर्देशक एवं नेपालको एक ठूला उद्योगपति साहिल अग्रवालले सरकारले आगामी अर्थिक बर्षका लागि ल्याएको बजेट स्वदेशी उत्पादन र निर्यातलाई प्रोत्साहन गर्ने खालको रहेको भन्दै यसको स्वागत गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बजेट ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको बताएको बताएका छन् ।  मंगलवार राष्ट्रिय सभामा उनले लप्सीवेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण...

काठमाडौ. । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गर्नु भएको हो ? भनि अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।  मंगलबार संसदमा उनले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा ...