Advertisement

काठमाडौं । माओवादी केन्द्रका सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा ३२ प्रतिशतले वृद्धि हुनु क्रान्तिकारी छलाङ भएको तर्क गरेका छन् ।  मंगलबारको संसदमा उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रले संरचनागत परिवर्तनको दिशा पक्रेको जिकिर गरे...

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट सत्ता गठवन्धनको चुनावी घोषणापत्र जस्तो रहेको बताएका छन् ।  संसदमा प्रस्तुत बजेटमाथिको छलफलमा सहभागी हुँदै मंगलबार उनले बजेट आउँदो चुन...

काठमाडौं । नेपाल निकासी पैठारी संघले करको दर नभई दायरा वृद्धि गर्नुपर्ने निजी क्षेत्रको मागलाई बजेटले सम्बोधन गर्न नसकेकोप्रति असन्तुष्टि जनाएको छ ।  सरकारले आगामी आर्थिक बर्षको लागि जारी गरेको बजेटबारे प्रतिक्रिया दिँदै साबिकका व्यवसायमाथि नै करको भार थोपर्दा...

सरकारले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेट तथा आर्थिक विधयकको पूर्ण पाठः  

काठमाडौं ।  सरकारले आइतबार सार्वजनिक गरेको आगामी अर्थिक बर्षको बजेटबारे निजी क्षेत्रको मिश्रित प्रतिक्रिया देखिएको छ । धेरै व्यवसायी बजेट राम्रो रहेको र निजी क्षेत्रका धेरै सुझाव समेटिएकोमा खुशी देखिएका छन् । कतिपयले भने बजेटमा राजश्वको लक्ष्य महत्वाकांक्षी भएको भन्...

काठमाडौं । सरकारले व्यक्तिगत आयकरमा केही राहत प्रदान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक बर्षको बजेट बजेट प्रस्तुत गर्दै कर सहुलित दिएको हो ।  जसअनुसार वार्षिक पाँच लाख रुपियाँ कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने भएको छ भने विवाहितको हकम...

काठमाडौं । सरकारले कोभिड–१९ माहामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको आर्थिक वर्षको वार्षिक इजाजत र नवीकरण दस्तुर छुट दिने जनाएको छ।  आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रको पुनरुथानका ला...

काठमाडौं । सरकारले बजेटमार्फत बीमा प्रिमियमको आयकरको सिमा घटाएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गर्दै बीमा प्रिमियमा लाग्ने करको दायरा ४० हजार बनाइएको बताए ।  हालसम्म सरकारले प्रत्येक वर्ष २५ हजार रुपियाँसम्म जीवन बी...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै उक्त आकारको बजेट अनुमान प्रस्तुत गरेका हुन् ।  जसअन्तर्गत चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन...

काठमाडौं । सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने बताएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत् एक घर, एक विद्युतीय चुलो अनुदान वितरण गर्ने अभियान चलाइने बताए । उनले धुवामुक्त भान्साअन्...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब खाना पकाउने एलपी ग्यासमा दिँदै आएको सहुलियत मूल्य कटौती गर्ने बताएका छन् ।  आइतबार संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्दै एलपी ग्यासमा उपलब्ध गराउँदै आएको अनुदान रकम हटाउने बताए । हाल प्रतिसिलिण्डर एक हजार आ...

काठमाडौं । सरकारले चितवनलाई केन्द्रमा राखेर तीन वटा द्रुतमार्ग बनाइने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आउँदो आर्थिक बर्षको लागि बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हु्न ।  शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालु...

काठमाडौँ । सरकारले प्रमाणपत्रका आधारमा सहुलियत कर्जा उपलब्ध गराउने पूरानो व्यवस्थालाई निरन्तरता दिएको छ । कार्यान्वयन नभए पनि वर्तमान सरकारले बजेटमार्फत यो कार्यक्रमलाई आगामी आर्थिक बर्षमा निरन्तरता दिने निर्णय गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले युवाहरुलाई प्रमाण...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजना गरिएको जनाएका हुन् । अहिले सार्वजनिक विद्यालयहरुको व्यवस्थापन स्थान...

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै यस्ता भत्ता पाउनेको उमेर हद घटाएका हुन् । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएका छन् ।&nb...

काठमाडौं । सरकारले रुग्ण उद्योगको नाममा रहेको जग्गासहितको सम्पत्ति बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यस्ता उद्योगको सम्पत्ति बिक्री गर्न बाटो खोल्न माग हुँदै आएकोमा अहिले बाटा खोलिएको हो ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेटमार्फत रुग्ण उद्योगको सम्प...

काठमाडौँ । सरकारले आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपियाँका दरले् सुत्केरी भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै सुत्केरी भत्ता दिने घोषणा गरेका हुन् । ...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक बर्षको बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीमार्फत पनि सञ्चालन गरिने बताएका छन् ।  आइतबार संसदमा बजेट प्रस्तुत गर्दै उनले स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपियाँ छुट्याइएको जानकारी दिए । सरकारको स्वास्थ्य ...

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरिएको बताएका हु्न ।  साथै, सरकारले आगामी वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । स्थानीय तहस...

काठमाडौँ । सरकारले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाउने बताएको छ । सर्वोच्च अदालतको पूर्ण इजलाशले उक्त आयोजनाको सबै कामकारवाही बदर गरिसके पनि सरकारले बजेटमार्फत यो योजना अघि बढाउने बताएको हो । सरकारको निर्णयले अदालतको मानह...

काठमाडौं । सरकारले मासिक १० करोड रुपियाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।  बजेट वक्तव्यअनुसार मासिक १० करोड रुपियाँभन्द...

काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट दुई करोड रुपियाँमा झारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो सीमा झारिएको बताएका हुन् ।  यस्तो लगानीको सीमा घटाउन नहुने आवाज उठ्दै आए पनि सरकारले यस्तो ल...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय र प्रदेशलाई चार खर्ब ५० अर्ब रुपियाँ बजेट व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै उक्त रकम बराबरको वित्तीय अनुदान हस्तान्तरण हुने बताएका हु्न ।  यसबाहेक राजस्व बाँडफाँटब...

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने बताएको छ । आइतबार संसदमा प्रस्तुत बजेटमा धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताइएको हो ।  अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापन गरी पाँच बर्षमा व्यापार स...

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटको लक्ष्य स्थिररता, उत्पादनशीलता र रोजगारी वृद्धि हुने बताएका छन् ।  आइतबार संसदमा बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हु्न् । उनले सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्ने गरी बजेट ल्याएको बताउँदै गरिबीको...