Advertisement

काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले यी विधेयक पारित गरियोस् भनेर प्रस्ताव राखेकोमा बहुमतबाट पारित भएको हो ।  ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्याउने गरी ल्याइएको दावी गरेका छन् ।  शुक्रबार राष्ट्रियसभाको बैठकमा उनले धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्ल...

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालिन’ जस्तो रहेको टिप्पणी गरेका छन् ।  शुक्रबार राष्ट्रियसभा बैठकमा उनले ६० प्रतिशत कामको लोड स्थानीय तहलाई भए पनि सरकारले २३ प्रतिशत मात्रै बजेट विनिय...

ललितपुर । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन् ।  शुक्रवार आफ्नो पार्टीको कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले अन्योलताका बीचमा पनि आफूले जाय...

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभामा उनले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।  सिंहले असार लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसैका लागि भ्याट (मूल्य अभिवृद्धि कर) लगाएको दावी गरेका छन् ।   बुधवार संसदमा बोल्दै उनले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर ब...

काठमाडौं । नेपालको नीति निर्माण प्रत्यक्ष हस्तक्षेप गर्दै आएको विश्व बैंकले यस पटक बजेट तयार गर्दा करको दर निर्धारणमा समेत हस्तक्षेप गरेको खुलेको छ ।  विश्व बैंकले अर्थ मन्त्रालयलाई करको हवाई टिकटदेखि आलुप्याजसम्ममा कर लगाउन दबाब दिएको खुलेको हो । विश्व बैंकसँगै ...

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट (आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक) पारित भएको छ ।  प्रतिनिधिसभाको बुधबार बैठकमा मतदान हुँदा बहुमतका आधारमा आगामी आर्थिक वर्षको बजेट पारित भएको हो । आगामी आर्थिक वर्षको बजेट पारि...

काठमाडौं । यसपटक अर्थमन्त्री बन्न प्रकाशशरण महतलाई त्यति सहज थिएन । यसका लागि उनले पार्टीका बलिया प्रतिस्पर्धीलाई पाखा लगाउनु थियो । तर बाजी महतले नै मारे र बुढानीलकण्ठको सुचीमा पर्न सफल भए ।  उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दा आर्थिक सूचकहरु प्रायः सब...

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २०८०/८१ आज प्रतिनिधि सभाले पाारित गर्ने कार्यसूची छ । साउन १ गतेदेखी लागू हुने बजेट संसदले पास गर्ने भएको हो । बजेट संशोधन गर्नुपर्ने चर्को दबाबका बीच बजेट पास गर्ने कार्यातालिका बनाइएको हो । अर्थमन्त्री प्रकाशरण महतले मंगलबार म...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको जिकिर गरेका छन् ।  मंगलवार संसदमा बोल्दै उनले केन्द्र सरकारबाट स–साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभए पनि दबाब थेग्न नसकेर विनिय...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन् । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनै पनि संशोधन बिना पास हुने बताए ।  महतले आफूले बजेट ल्याउँदा स...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउने बताएका छन् ।  सोमबार संसदमा उनले हालसम्म ९६ प्रतिशत नेपालीहरुको पहुँचमा विद्युत पुगेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र सबैले भरपर्दो र गुणस्तरीय ...

काठमाडौं । सरकारका मन्त्रीले नै सरकारले ल्याएको आउँदो आर्थिक बर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । संसदमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०–८१ को बजेट असन्तुलित भएको बताएका हुन् ।  मन्त्री किरातीले बजेट असन्तु...

त्यस्तै, विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख शिल्पा कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।  प्रस्तुत बजेटमध्ये प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रम...

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि छ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपियाँको बजेट ल्याएको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आजको नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा पूँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार र चालु तर्फ दुई अर्ब ४...

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि छ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपियाँको बजेट सार्वजनिक गरेको छ ।  बजेट महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेका थिए । बजेटको स्रोतहरुमध्ये आन्तरिक आयबाट एक अर्ब ७५ करो...

काठमाडौं । देशको राजधानीमा रहेको काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपियाँको बजेट ल्याएको छ । बजेटमा चालु खर्चभन्दा विकास (पुँजीगत) खर्चका लागि दोब्बर बढी बजेट विनियोजन गरिएको छ । चालुतर्फ आ...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतै पनि नलेखिएको बताएकी छन् । बुधवार मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बुधवार मन्त्री शर्माले बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएको आईटी (सुचना प्रविधि) क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् ।  मंगलवारको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटले अथाह...

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका छन् । सोमबार संसदमा बोल्ने क्रममा उनले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका हुन् ।  ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भए पनि...

काठमाडौं । सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरिसकेका छन् । अध्यादेशमार्फत बजेट ल्याएको कोशी प्रदेशबाहेक बाँकी सबै प्रदेशले विनियोजन विधेयकसँगै आर्थिक विधेयक पनि प्रदेशसभामा पेस गरिसकेका छन् । कोशी प्रदेशले अध्यादेशबाटै आफ्...

काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । कोशी प्रदेशले हिजो बजेट सार्वजनिक गरेको हो भने बाँकी ६ प्रदेशले आज सार्वजनिक गरेका हुन् ।  सात प्रदेशमध्ये बागमती प्रदेशले सबैभन्दा बढी ६२ अर्ब ७० करोड र सुदूरपश्चिम प्रदेशको ...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो । महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो ...

काठमाडौं । अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट इक्षापत्र मात्रै नभइ कार्यान्वयनमुखी रहेको दावी गरेका छन् ।  सोमवार प्रतिनिधि सभामा सांसदहरुले बजेटको विषयमा राखेका जिज्ञासाको उत्तर दिँदै उनले सरकारको चाहना बजेटको आकार ठूलो बनाउनु भए पनि सिमित स्...