Advertisement

काठमाडौं । सरकारले विद्युतीय गाडी आयातमा भन्सार महसुल घटाएको छ । विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्न बजेटमार्फत भन्सार महसुल घटाइएको हो।  भन्सार शीर्षक नम्बर ८७०३८०५१ मा आयात हुने अनएसेम्बल (पार्टपुर्जा) ५० किलोवाटदेखि १० किलोवाटसम्मको गाडी आयातमा ५ प्रतिश...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षको लागि सोमबार जारी गरेको बजेटप्रति निजी क्षेत्र त्यति खुशी हुन नसकेको देखिएको छ । व्यवसायीहरुले बजेटका केही पक्ष सकारात्मक भए पनि लगानी प्रवद्र्धन गर्ने कुरामा आफूहरुले खाजेजस्तो र सोचजस्तो बजेट आउन नसकेको बताएका छन् ।  नेप...

काठमाडौं । सरकारले बार्षिक ५० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने व्यक्तिलाई करको दर बढाइएको छ । सोमबार संसदमा प्रस्तुत बजेटमार्फत (आर्थिक ऐन) मार्फत धेरै पारिश्रमिक हुनेहरुको कर वृद्धि गरिएको हो ।  बार्षिक ५० लाख रुपियाँभन्दा बढी आम्दानी गर्नेहरुमा अधिकांश बैंक...

 सरकारले आगामी आर्थिक बर्ष २०८०–८१ का लागि सोमबार संसदमा प्रस्तुत गरेको बजेटको पूर्ण पाठः  प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, यस गरिमामय संसदको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीको हैसिय...

काठमाडौं । विवाद र आलोचनापछि सरकारले विगत दुई बर्षदेखि सञ्चालनमा नल्याएको  ‘सांसद विकास कोष’लाई फेरि ब्युँताएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै यो कोषमा आठ अर्ब २५ करोड विनियोजन गरिएको बताए ।  आर्थिक मन्दीसँ...

काठमाडौं । सरकारले चालु आर्थिक बर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँ विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक बर्षको बजेटभन्दा २.३७ प्रतिशत कम हो ।  यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपियाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । राजश्व संकलन...

काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माण सम्पन्न गर्न बजेटमा २२ अर्ब ५० करोड रुपियाँ छुट्याएको छ ।  नेपाली सेनाले निर्माणको जिम्मा पाएको यो आयोजना सुस्त गतिमा निर्माण अघि बढेको भन्दै आलोचना भइरहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा ...

काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ रु. ८७ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । उक्त बजेट चालु आवको भन्दा २१ अर्ब रुपियाँले कम हो । अर्थमन्त्री प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्य...

काठमाडौं । सरकारले दुई वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने प्रतिवद्धता दोहोर्याएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् । यसअघिका सरकारले पनि यो किसिमका योजना ल्याए पनि प्रभावकारी कार्या...

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आठ अर्ब ७१ करोड रुपियाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएको बताए ।  चालु आवमा स...

काठमाडौं। सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ ।  आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै महतले पुल निर्माणका लागि दुई अर्ब आठ करोड विनियोजन गरेको बताए । त्यस्तै, सूर्य...

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयको बजेट झण्डै दोब्बरले वृद्धि गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपियाँ बजेट विनियोजन गरेको बताए ।  चालु आवमा यस मन्त्रालयका लागि ३७ अ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् । भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न एक अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन् । त्यस्तै, स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत ...

काठमाडौं । सरकारले स्थानीय सरकारसँगको समन्वयमा वागमती र विष्णुमती लगायत नदी किनारा अतिक्रमण गरी बसेकाहरुलाई हटाउने भएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै सुकुम्वासीका नाममा नदी अतिक्रमण गरी बसेकाहरुलाई हटाउने बताएका हुन् । उन...

काठमाडौं । सरकारले ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु. एक खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अब बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् । ...

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट रु. १४ अर्बले बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री प्रकाशशरण महतले बताए ।  सोमबार आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै उनले स्वास्थ्य तथा ज...

काठमाडौं । सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गर्ने घोषणा गरेको छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन जनाएको हो ।  आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रक...

काठमाडौं। सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि रु. एक अर्ब १५ करोड विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले शुक्रराज ट्रपिक...

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै मुलुकभरका छ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताए ।  ...

काठमाडौं । सरकारले बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले शैक्षिक गुठीमार्फत धनकु...

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ९७ अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु. १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए ।&...

काठमाडौं । सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत दिने भएको छ ।  सोमबार अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन् ।  ग...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षमा आठ वटा विमानस्थलको स्तरोन्नति गर्ने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रू...

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताए । पर्यटन क्षेत्रका लागि चालु आवमा नौ अर्ब ३८ करोड रुपै...

काठमाडौं । सन् २०२३ २०३२ लाई पर्यटन दशकको रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सो घोषणा गरेका हुन् ।  उनले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेव...