Advertisement

काठमाडौं । सन् २०२३ २०३२ लाई पर्यटन दशकको रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सो घोषणा गरेका हुन् ।  उनले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेव...

काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आठ अर्ब आठ करोड रुपियाँ बजेट विनयोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए । श्रम, ...

काठमाडौं । सरकारले सामुदायिक विद्यालयहरुलाई दिँदै आएको दिवा सेवा कार्यक्रमलाई निरन्तरता दिँदै आठ अर्ब ४५ करोड रुपियाँ छुट्याईएको छ ।   अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरेको बताएका हुन् । उनले विद्यार्थीहरुलाई जंक...

काठमाडौं । सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै ढङ्गा र ग...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै उनले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत म...

काठमाडौं । सरकारले एक सय रुपियाँमै नयाँ कम्पनी दर्ता मिल्ने व्यवस्था गर्ने भएको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।  अनलाईनबाटै कम्पनी दर्ता र  खारेजी गर्न व्यवस्था हुने गर्न लागिएको डा. महत...

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन त...

काठमाडौं । सरकारले अब ढलान गरेर सडक निर्माण गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा अब ढलान सडक बनाउने बताएका हुन् ।  आर्थिक मन्दी र विकास निर्माण कार्यमा आएको सुस्तताका कारण सिमेन्ट र डण्डी उद्योगहरु धरासायी हुँदै गएको...

काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु. ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु. ८७ अर्ब ३५ करोड गरी जम्मा रु। १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री प्रकाश...

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न तयार भएको छ । अर्थमन्त्री प्रकाशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा गाँजा खेतीको संभाव्यता अध्ययन गर्ने बताउँदै संसदमा साँसदहरु हाँसेका थिए ।  नेपालका गाँजा खेतीको धेरै संभावना...

काठमाडौं। सरकारी कर्मचारी र सार्वजनिक पद धारण गर्नेलाई अब पेट्रोलको कुपन नदिइने भएको छ । अर्थमन्त्री प्रकाशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा उक्त व्यवस्था घोषणा गरेका हुन् ।   कर्मचारी र सरकारी पदाधिकारीले अब हात हातै नगद दिएर इन्धन खरिदको व्यवस्था गर्न ला...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र विकास आयोजनाहरूलाई मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन् ।  आर्थिक वर्ष २०८०/८१ को बजेट प्रश्तुत गर्दै मन्त्री महतले यस्तो बताउका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्दै मुलुकको सवल अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकारको आगामी आर्थिक वर्षको बजेट निर्देशित रहेको बताएका छन् ।  सोमबार संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको बजे...

काठमाडौं । सरकरले सरकारी कर्मचारीको सबै किसिमका भत्ता खारेज गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा सोमबार सो कुराको घोषणा गरेका हुन् ।  स्रोतमा परेको दबाबको कारण सबै प्रकारको भत्ता कटौती गरेको अर्थमन्त्री महतले जानकार...

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ मात्रै हुने अनुमान गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा राजश्वको लक्ष्य चालु आर्थिक बर्षको लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै र गत वर्षको तुलनामा ५.९ प्रतिशतभन्दा क...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपियाँ मात्रै हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपियाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड रुपियाँ अ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले संसदमा आर्थिक बर्ष २०८०–८१ को लागि अनुमानित बजेट प्रस्तुत सुरु गरेका छन् । 

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको हो ।  मन्त्रिपरिषद्बाट पारित भएसँगै केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री...

काठमाडौं । बजेट ब्रिफकेस लिएर अर्थमन्त्री प्रकाशशरण महत संसद पुगेका छन्। मन्त्री महतले संसदमा सोमबार आर्थिक बर्ष २०८०–८१ का लागि बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।  यसअघि मन्त्रिपरिषद बैठकले बजेट पास गरेको थियो । 

काठमाडौं । राष्ट्रिय योजना आयोगको आज दिउँसो बसेको पूर्ण बैठकले ३ वर्षे मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित गरेको छ ।  आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको  अध्यक्षतामा बसेको बैठकले खर्च संरचना र विकास कार्यक्रम पारित गरेको...

काठमाडौं। नयाँ बजेटमा विद्युतीय गाडी आयातको ‘लुप होल’ टालिने भएको छ । किलोवाटअनुसार फरक भन्सार दर गणना हुने प्रणालीलाई खारेज गर्दै एकै दर गणना गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले सोमबार (आज) अपरान्ह ...

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले आज (सोमबार) बेलुका ४ बजेपछि संसदमा आउँदो आर्थिक बर्षको लागि बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।  यो पटक अर्थ मन्त्रालयको बजेट टिमले देशभरबाट संकलित आर्थिक तथ्यांकको विश्लेषण गर्दा सबैभन्दा सबल पक्ष वैदेशिक रोजगारीमा गएकाहरुले पठाउ...

काठमाडौं। बजेट भाषण गर्ने दिन नजिकिँदै गर्दा अर्थमन्त्री प्रकाशशरण महतले चलाखीपूर्ण ढंगले भेटघाट पातलो बनाएका छन् । मन्त्री महतले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालाको घटनाबाट पाठ सिक्दै भेट्नुपर्ने मानिसहरुसँग मन्त्रालयमा नभएर बाहिर भेट्न थालेका छन् ।  वर्षेनी ...

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकाँक्षी योजना पानी जहाज कार्यालय खारेज हुने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट कार्यालय खारेज गर्न लागिएको हो । बजेट टिमले कार्यालय संचालन खर्चको तथ्यांक अघि सारेर खारेज गर्ने निर्णय गर्न लागिएको हो । अ...

काठमाडौं । बढ्दो आर्थिक मन्दीका बीच अर्थ मन्त्रालयले यतिबेला आउँदो आर्थिक बर्षका लागि बजेट निर्माण अन्तिम चरणमा पुर्याएको छ । बजेटमा राजस्वका दरबाहेक विनियोजन शीर्षक र कार्यक्रमहरु प्रायः तय भइसकेको मन्त्रालय स्रोतको भनाई छ ।  यस पटकको बजेट निर्माणमा नेपालको इतिहा...