Advertisement

काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजार थोरै माथि चढे पनि कारोबार रकम खासै बढ्न सकेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.७८ अंकले माथि चढेको हो । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०३५.६४ अंकमा पुगेको छ । ...

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आईपीओ) बेच्नेको घुइँचो लाग्न थालेको छ ।  बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन हो ।  लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।  लिलामी शेयरमा कम्पनीका संस्थापक शेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्...

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १६ गते) शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै कम्पनीको साधारणसभामा सहभ...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।  उक्त संस्थाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२५.१८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ७९७.७० थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिद...

काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटे पनि सर्वोत्तम सिमेन्टमा भने पोजेटिभ सर्किट लाग्ने क्रम जारी रह्यो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.८३ अंकले घटेको हो । ०.५३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३०.८६ अंकमा ओर्लिएको छ ...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ ।  कम्पनीको फागुन ३० गते सम्पन्न भएको ३०औं वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर...

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिँदै छ ।  लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४० लाख...

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले विभिन्न संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि आमसर्वसाधारणले आवेदन दिन सक्न...

काठमाडौं । पुँजी बजारको नियामकीय निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छिटो चयन गर्न अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको चालू आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा अर्थमन्त्री पुनले अर्थसचिव कृष्णहरि पुष्करलाई पुँजी बजारको नियामक...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ ।  लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १५ गते) बुक क्लोज गर्दैछ। अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लघुवित्तको साधारणसभामा सहभागि...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् ।  ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविहीन हुनु त्यति राम्रो होइन’, मन्त्री पुन...

काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । तर कारोबार रकम भने साढे २ अर्ब पनि पुग्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.१४ अंकले उचालिएको हो । ०.४९ प्रतिशतले बजार बढ्दा नेप्से २०४१.७० अंकमा उक्लिएको छ ।  आज ३१०...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गोप्य शिलबन्दी बोलपत्रमार्फत पाँच लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् ।  कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ ...

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा आज (चैत १३ गते) बस्ने भएको छ ।  सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।  सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभ...

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरम...

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । समयमै कम्पनीले लाभांश घोषणासम्बन्धी जानकारी नदिएको भन्दै नेप्सेले रोक्का गरेको शेयर कारोबार सोमबार फुकुवा भएको हो । नेप्सेले कम्पनीलाई तीन दिनभित्र कारणसहितको स्पष्टीकरण पेस गर्न निर्देशन दिएको ...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७ लाख ५४ हजार ६ सय ६१.६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  तारागाउँ रिजेन्सी होटल लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवायुवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइस...

काठमाडौं । रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होली आज तराई क्षेत्रमा हर्षोल्लासपूर्वक मनाइदै गर्दा शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकम पनि साढे २ अर्ब पनि पुगेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.०१ अंकले...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज (चैत्र १२ गते) देखि खरिदका लागि आवेदन दिन सकिने भएको छ ।  कम्पनीले १ः१ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी ...

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारणसभा यही चैत २९ गते बस्दैछ ।  एकैसाथ दुई आर्थिक वर्षको सभा बस्न लागेको कम्पनीले जनाएको छ ।  सभा सेलिब्रेसन हाइट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यद्यपि, सभामा लाभांशसम्बन्धी कुनै प्रस्त...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते, सोमबार) अन्तिम दिन हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुधबार अर्थात् चैत १३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको ...

काठमाडौं । आज चैत ११ गते आइतबार अर्थात् सार्वजनिक बिदाको दिन । सरकारले फागु पूर्णिमाको अवसरमा पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।  यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्नेछैनन् ।  सोमबार बिहान ११ बजेबाट शेयर खुल्नेछ...

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटलले ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलका चिकित्सकहरुबीच वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगा...