Advertisement

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज (चैत्र १२ गते) देखि खरिदका लागि आवेदन दिन सकिने भएको छ ।  कम्पनीले १ः१ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी ...

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारणसभा यही चैत २९ गते बस्दैछ ।  एकैसाथ दुई आर्थिक वर्षको सभा बस्न लागेको कम्पनीले जनाएको छ ।  सभा सेलिब्रेसन हाइट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यद्यपि, सभामा लाभांशसम्बन्धी कुनै प्रस्त...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते, सोमबार) अन्तिम दिन हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुधबार अर्थात् चैत १३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको ...

काठमाडौं । आज चैत ११ गते आइतबार अर्थात् सार्वजनिक बिदाको दिन । सरकारले फागु पूर्णिमाको अवसरमा पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।  यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्नेछैनन् ।  सोमबार बिहान ११ बजेबाट शेयर खुल्नेछ...

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटलले ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलका चिकित्सकहरुबीच वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगा...

काठमाडौं । आज (चैत्र ९ गते) तीन कम्पनीको साधारणसभा बस्दैछ । शिखर इन्स्योरेन्स, किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारणसभा आज बस्दैछ ।  सभामा यी तीनवटै कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेका छैनन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षि...

काठमाडौं । श्रृशनशील लघुवित्तसँग डिमर्जको प्रक्रियामा रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । सभा चैत्र ३० गते शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको प्रत...

काठमाडौं । कुमारी बैंक लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी हरिकृष्ण ढुंगेलको नाममा रहेको सो शेयर बिक्रीमा ल्याएको हो । शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकका अनुसार शेयरको मूल्य...

काठमाडौं । आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारणसभा चैत ३० बस्दैछ । सभाले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन । सभा, बनेपा पार्टी भेन्यु, बनेपा ८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँगै मर्जर वा एक्विजिशनसम्ब...

काठमाडौं । नेशनल लघुवित्तको चैत १६ गते वार्षिक साधारणसभा बस्ने भएको छ । सभा, धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद गरी कुल १...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  घोराही सिमेन्ट इण्डष्ट्रिजले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचिकृत दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।  यसैक्रममा ग्रीन डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई ३.८० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३६२.५२ कायम गरिएको छ । यसअघि रु. ३७६.३० थियो ।  ...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । साताको अन्तिम दिन आज पनि बजार दोहोरो अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुुसार आज बजार १५.३७ अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.५७ अंकमा ओर्लिएको छ ।  आज ३१५...

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ ।  हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट  २.२२११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.११६९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।  यसैबीच ...

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा चैत १३ गते बस्ने भएको छ ।  सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।  सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशको...

काठमाडौं । आज (चैत ८ गते, बिहीबार) साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कारण, यी दुवै कम्पनीले भोलि शुक्रबार (चैत ९) गते बुक क्लोज गर्दैछन् । अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले यी कम्पनीको साधारणसभामा सह...

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः ०.५० (१० कित्ता बराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ करोड ४४ लाख ...

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक) २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ ।  विश्व वित्तीय सप्ताह खास गरी किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउ...

काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ । आज ३.३४ अंकले बजार घटेको हो । ०.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६३.९५ अंकमा झरेको छ । आज ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६.१६ रुपियाँ बराबरको कार...

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वार्षिक साधारणसभा चैत २३ गते बस्दैछ ।  सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ छुट्याइएको ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दोस्रोपटक दरखास्त आह्वान गरेको छ । यसअघि फागुन १४ मा सूचना जारी गर्दै दरखास्त माग गरे पनि आश्यकताअनुसारको दरखास्त नपरेका कारण पुनः दरखास्त आह्वान गरेको बताइएको छ ।   समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपियाँबराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । ...

काठमाडौँ । सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको...

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.२४ अंकले बढेको हो । ०.३० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६७.२९ अंकमा झरेको छ ।  आज ३०७ कम्पनीका ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता शेयर किनबेच हुँद...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ ।  कम्पनीले साविकको गुराँस लाइफ र युनियन लाइफको आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट शेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयरम...