Advertisement

काठमाडौं । सत्ता गठबन्धन फेरिने निश्चित भएसँगै शेयर बजारमा त्यसको प्रभाव देखिएको छ । कारोबार सुरु हुनासाथै शेयर बजारमा सर्किट ब्रेक लागेको छ ।  अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सु...

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश भुक्तानी नलिएका शेयरधनीलाई लाभांश लिन आउन आग्रह गरेको छ । कम्पनीहरुको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारणसभाले पारित गरेको लाभांश अझैसम्म पनि केही शेयरधनीले भुक्तानी नलिएपछि एक महिनाभ...

काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।  कम्पनीले २८ लाख ५ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि फागुन ११ गते सेबोनमा निवेदन दि...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेकोे छ । बजार आज पनि दोहोरो अंकले घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.७८ अंकले घटेको हो । ०.५९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६०.३० अंकमा झरेको हो ।  आज ३०९ कम्पनीका ५५ ...

काठमाडौं । आज फागुन २० गते आइतबार । तीन संस्थाहरुको वार्षिक साधारणसभा बस्दैछ । हिमालयन रि–इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्दैछ । यी तीन कम्पनीमध्ये हिमालयन रिले मात्रै लाभांश प्रस्ताव गरेको छ । ...

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश तथा एफपीओ निष्कासन प्रस्ताव पारित गर्न दसौं साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको संस्थाले साधारणसभामा सो प्रस्ताव पेस गर्नेछ ।  सभा चैत १६ गते, शुक्रबार, धुलिखेल लज र...

काठमाडौं । सिड इनर्जीले १५ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।  सम्झौतामा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष ...

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत निष्काशन खुला गरेको आइपीओ आगामी बुधबार बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइतबार प्रि–अलटमेन्ट गर्ने भएको हो ।    कम्पनीको आईपीओका लागि मा १० लाख १२ हजार ३ सय ८४ ज...

काठमाडौं । कुमारी बैंकले ६ लाख ४१ हजार २७५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सकिन्छ । इच्छुक लगानीकर्ताले यो अवधिभित्र काठमाडौंको टंगालस्थ...

काठमाडौं । आज (शुक्रबार) दुई कम्पनीको वार्षिक साधारणसभा बस्दैछ । आज एसियन लाइफ इन्स्योरेन्स र मल्टिपर्पस फाइनान्सले साधारणसभा बोलाएका हुन् ।  एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले गत आवको न...

काठमाडौं । शिवम् सिमेन्टको पूर्वघाेषित बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।  कम्पनीले गत पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीको खातामा बानेस शेयर जम्मा गरेको जनाएको छ । कम्पनीको पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले...

काठमाडौं । रिडी पावर कम्पनीले आज (फागुन १८) गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः ०.५० (१० कित्ता बराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपियाँबराबरको   ७७ लाख ४४ हजार ५०६ कित्ता ...

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । हिजो झिनो अंकले बजार घटे पनि आज उच्च अंकले बजार ओरालो झरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.६८ अंकले घटेको हो । १.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९७२.०९ अंकमा ओर्लिएको छ ।...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ८ लाख ६० हजार ८ सय ९.४६ प्रतिशतले बोनस शेयर सूचीकृत भएको छ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ७.५० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  &...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १८ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले जारी गरेको आईपीओका लागि मागभन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ । सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो (बुधबार) अन्तिम दिन थियो । कुल २७ लाख ७६ हजार ७६ कित्ताका लम...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएको छ ।  कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हज...

काठमाडौं । लाभांश पारित गर्ने प्रस्तावसहित आज (फागुन १७) युनाइटेड इदी मर्दीको वार्षिक साधारणसभा बस्दैछ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।  साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ ...

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत निष्काशन खुला गरेको आइपीओमा १० लाख १२ हजार ३ सय ८४ जनाको आवेदन परेको छ ।  बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपियाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कि...

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई बाँडफाट गरिएको छ ।  प्रतिइकाई रु १०/– दरको १०,००,००,००० इकाईको १४ प्रतिशत अर्थात १,४०,००,००० इकाई कोष प्रबद्र्ध...

काठमाडौं । शेयर बजार स्थिर देखिएको छ । आज बजार ०.८७ अंकले तल झरेको हो । ०.०४ प्रतिशत बजार घट्दा नेप्से २०००.७७ अंकमा अडिएको छ ।  आज ३०८ कम्पनीको ५१ लख १५ हजार ६ सय ५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लख ९ सय ७७.४२ रुपियाँ बराबरको कारोबार भएको...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २३ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशतल बोनस बापतको शेयर आज सूचीकृत भउको नप्सेले जनाएको छ ।   

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले चैत ९ गते साधारणसभा बोलाएका छन् ।  जाल्पा सामुदायिकको साधारण सभा दी एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ भने किसान लघुवित्तको सभा ताज प्यालेस, स्पेसियल चोक गल्फुटा...

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक समूहको पाँच लाख १३ हजार ३२५ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको छ ।  बैंकले प्रतिकित्ता न्यूनतम २०८ रुपियाँमा विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी बि...

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । आवश्यक योग्यता तथा अनुभव भएका इच्छुक न...