Advertisement

काठमाडौं । शेयर बजारमा दख्खल राख्ने प्रतिनिधिसभा सदस्य हरि ढकालले मंगलबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर शेयर बजार सुधारका लागि १० बुँदे सुझाव दिएका छन् । पछिल्लो समय निरन्तर घट्दो शेयर बजारलाई लयमा फर्काउनुपर्ने चुनौती अर्थमन्त्री पुनलाई छ । यही चुनौतीलाई सहयोग पुर्य...

काठमाडौं । निवर्तमान अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नयाँ स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स रोक्ने आफू नभई प्रधानमन्त्री पुष्पकमल दाहाल भएको खुलासा गरेका छन् ।  मंगलबार आफ्नो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले नयाँ स्टकको लाइसेन्स प्रक्र...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १३ लाख ५३ हजार १ सय २८.५१ कित्ता शेयर सूचीकृत भएको छ ।  लुम्बिनी विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५८.५८ अंकले उचालिएको हो । २.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक पुनः २१ सय अंक पार गर्दै २१११.२४ अंकमा पुगेको छ ।&n...

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको हात खाली पार्ने भएको छ ।  हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव शिवप्रसाद ज्ञवालीले जनाएका छन् ।  उक्त प्र...

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि (फागुन ३०) गते बुक क्लोज गर्दैछन् । यी दुई कम्पनीको लाभां...

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता र शेयर बिक्रीमा ल्याइएको बैंकले जनाएको छ ।  यसमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन द...

काठमाडौं । पूँजी बजारको विकास र विस्तारको लागि गर्नुपर्ने कामका बारेमा अर्थ मन्त्रालयले नियामक निकायहरुसँग सुझाव मागेको छ ।  अर्थमन्त्री वर्षमान पुनको निर्देशनअनुसार मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङको नाममा पत्र काटेको ह...

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर रजिस्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाको लगत अद्यावधिकलगायतका कम्पनीको शेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न सर्वोत्त...

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा चैत २ गते बस्ने भएको छ ।  सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बत्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।  सभामा गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफ...

काठमाडौं । आज सार्वजनिक बिदाको दिन हो । सरकारले  ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ ।  बिदाको दिन शेयर बजार कारोबार हुँदैन । साथै यस दिन सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।  मंगलबारदेखि शेयर बजार, सरकारी ...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ११ करोड ६७ लाख ३ हजार ४ सय ४२.१७ कित्ता शेयर सूचीकृत भएको छ । तीन कम्पनीको बोनस शेयर र एक कम्पनीको हकप्रद शेयर आज सूचीकृत भएको हो । यसैक्रममा नेपाल एसबिआई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३.७५ प्रतिशत बोनस ब...

काठमाडौं । चालु आवको ७ महिनामा १० अर्ब ५९ करोडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को सात महिनामा रु.६५ अर्ब ८६ करोडको साधारण शेयर, रु. १० अर्ब ५९ करोडको बोनस शेयर, रु. ६ अर्ब १० करोडक...

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढे पनि आज कारोबार रकम भने उत्साहजनक रहेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१० अंकले बढेको हो । १.०८ प्रतिशतले बजार बढ्दा नेप्से २०५२.६५ अंकमा  उक्लिएको छ ।  आज ३०४ कम्पनीका ७० ला...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले आज (आइतबार) देखि डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  संस्थापक शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।  कम्पनीले संस्थापक...

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारणसभा आगामी चैत १३ गते हुने भएको छ ।  सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ ।  सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन बुधबा...

काठमाडौँ । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ ।      साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएक...

काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको ८४ हजार १४४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी आजबाट १५ दिनभित्र बैंकको के...

काठमाडौं । मागभन्दा १९.३२ गुणा आवेदन परेको सर्वोत्तम सिमेन्टको आईपीओ  बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धकसमेत रहेको ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।  मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन नियमावली अनुसार गोलाप्रथा प्रक्रि...

काठमाडौं । मागभन्दा १९.३२ गुणा आवेदन परेको सर्वोत्तम सिमेन्टको आईपीओ आज (शुक्रबार) बाँडफाँट हुँदैछ । आईपीओ आज बिहान १० बजे बाँडफाँट हुने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।  सर्वोत्तमको आईपीओमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ ह...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड १९ हजार ५ सय ८५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । विभिन्न चार कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । ​ यसैक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ८.६३ प्रतिशत बोनस बापतको १९ ला...

काठमाडौं । नयाँ अर्थमन्त्रीलाई शेयर बजारले सामान्य प्रतिक्रिया दिएको छ । माओवादी केन्द्रबाट बर्षमान पुन अर्थमन्त्री नियुक्तिको पहिरो कारोबार दिन आज (बिहीबार) शेयर बजार परिसुचक दोहोरो अंकले बढेको छ ।  उदारवादी अर्थनीति पक्षधर नेपाली कांग्रेसका अर्थमन्त्री हुँदासमे...

काठमाडौं । विद्युत् नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ । १.५० मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको स्वीकृतिका लागि गत माघ १६ गते न...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ वर्षे विकास ऋणपत्र बिक्रीका लागि बोलकबोल खुला गरेको छ ।  बैंकले आठ अर्ब रुपियाँबराबरको आठ वर्षे विकास ऋणपत्र–२०८८ गर्न लागेको हो । ऋणपत्र यही फागुन २९ गते बोलकबोलमार्फत बिक्री तथा ३० गते निष्कासन गर्ने राष्ट्र बैंकले जन...

काठमाडौं । कुमारी बैंकले पाँच लाख २५ हजार संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी रुबिका अग्रवालका नाममा रहेको ७५ हजार १८ र बलराम न्यौपानेको नाममा रहेको ४ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागिएको जनाएको छ । लिलामीमार्फत शेयर खरिद गर्न चा...