Advertisement

काठमाडौं । स्वरोजगार लघुवित्तको वार्षिक साधारणसभा यही फागुन २६ गते शनिबार बस्ने भएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत ...

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि शेयर...

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।  कम्पनीले १ः१ अनुपातमा चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजारको शतप्रतिशत अर्थात् ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।   बैंकले क्षितिज भुसालको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  यस्तो शेयरको मूल्य प्रतिकित्ता १०५ रुपियाँमा रहेको छ ।  बैंकका सं...

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि चैत १ गते सकिने भएको छ । ‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।  सामूहिक...

काठमाडौं । आइसीएफसी फाइनान्सले नगद लाभाशं शेयरधनीको खातामा जम्मा गराएको छ । कम्पनीको पुस २९ मा सम्पन्न २०औं वार्षिक साधारणसभाले पारित गरेको ६.५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको खातामा जम्मा गराएको हो ।  डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएक...

काठमाडौं । सोमबार सत्ता गठबन्धन फेरिएपछि एकाएक बजारमा हरियाली छायो, पोजेटिभ सर्किट तेस्रो पटक लागेर ६ अंकले बजार बढेपछि जम्मा ४ मिनेटमै बजार बन्द भयो । यही क्रममा बजार ११७ अंकले उचालिएको थियो ।  नयाँ सरकारको अर्थमन्त्री विष्णु पौडेल बन्दैछन् भन्ने हल्ला चले प...

काठमाडौं । तीन कम्पनीले वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गराएका छन् । बोनस शेयर जम्मा गर्नेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिटिजन लाइफ र नेपाल इन्स्योरेन्स रहेका छन् ।  सइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मंसिर २३ ...

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले सामूहिक लगानी कोषहरुका लागि छुट्याएको साधारण सेयरको ‘लक इन’ अवधि चैत २३ मा सकिँदैछ । ‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । समूहिक लगानी कोषल...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयरमा आजसम्म (फागुन २२) मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले फागुन २ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।  कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपियाँबराबरको प्रतिशेयर १०० रुपियाँ अंकित...

काठमाडौं । नेपालको शेयर बजारमा अस्वाभाविक चरित्र देखिन थालेको छ । पूरानो सत्ता गठवन्धन भत्किएर कम्युनिष्टहरुको बहुमत रहेको नयाँ गठवन्धन बनेसँगै शेयर बजारमा उछाल देखियो । उद्दार अर्थनीतिको वकालत गर्ने नेपाली कांग्रेसका अर्थमन्त्री हुँदा पटक्कै सुधार आउन नसकेको बजा...

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत निष्काशन खुला गरेको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुने भएको हो । कम्पनीको आईपीओका लागि १० लाख १२ हजार ३ स...

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।  वितरण गर्ने प्रस्ताव ...

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । आयोगले फागुन १५ गते आयोगबाट हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति पाएको हो ।  कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  यसअघि ...

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सर्किट ब्रेकर लागेर आजको कारोबार स्थगित भएको छ ।  आज बजार खुलेको केही समयमै सर्किट लागेर पहिलो पटक २० मिनेर, दोस्रो पटक ४० मिनेर बजार बन्द गरिए पनि पुनः बजार खुले लगत्तै ६ प्रतिशत बजार बढ्दा आजका लागि कारोबार स्थगित गरिएको ...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३२ लाख १३ हजार ५००.२५ कित्ता बोनश शेयर सूचीकृत भएको छ । एक हाइड्रो र एक लघुवित्तको बोनस शेयर आज सूचीकृत भएको हो ।  यसैक्रममा यूनिभर्सल पावर कमपनीले शेयरधनीहरुलाई प्रदान गरेको ८.५५ प्रतिशत बोनस बापतको १७ ...

काठमाडौं । प्रभु इन्स्योरेन्सले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव अरबिन्दकुमार कर्णले जनाए...

काठमाडौं । सत्ता गठबन्धन फेरिने निश्चित भएसँगै शेयर बजारमा त्यसको प्रभाव देखिएको छ । कारोबार सुरु हुनासाथै शेयर बजारमा सर्किट ब्रेक लागेको छ ।  अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सु...

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश भुक्तानी नलिएका शेयरधनीलाई लाभांश लिन आउन आग्रह गरेको छ । कम्पनीहरुको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारणसभाले पारित गरेको लाभांश अझैसम्म पनि केही शेयरधनीले भुक्तानी नलिएपछि एक महिनाभ...

काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।  कम्पनीले २८ लाख ५ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि फागुन ११ गते सेबोनमा निवेदन दि...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेकोे छ । बजार आज पनि दोहोरो अंकले घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.७८ अंकले घटेको हो । ०.५९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६०.३० अंकमा झरेको हो ।  आज ३०९ कम्पनीका ५५ ...

काठमाडौं । आज फागुन २० गते आइतबार । तीन संस्थाहरुको वार्षिक साधारणसभा बस्दैछ । हिमालयन रि–इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्दैछ । यी तीन कम्पनीमध्ये हिमालयन रिले मात्रै लाभांश प्रस्ताव गरेको छ । ...

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश तथा एफपीओ निष्कासन प्रस्ताव पारित गर्न दसौं साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको संस्थाले साधारणसभामा सो प्रस्ताव पेस गर्नेछ ।  सभा चैत १६ गते, शुक्रबार, धुलिखेल लज र...

काठमाडौं । सिड इनर्जीले १५ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।  सम्झौतामा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष ...

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत निष्काशन खुला गरेको आइपीओ आगामी बुधबार बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइतबार प्रि–अलटमेन्ट गर्ने भएको हो ।    कम्पनीको आईपीओका लागि मा १० लाख १२ हजार ३ सय ८४ ज...