Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् ।  बिहीवार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)ले आयोजना गरेको तेस्रो एकाउन्टेन्ट सम्मेलनमा उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु सकारा...

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । त्यसैगरी, प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  छनोटमा परेका मुख्य उम्...

काठमाडौं ।  बैंकिङ प्रणालीबाट एकै दिनमा ९२ अर्ब रुपियाँ निक्षेप बाहिरिएको छ । गत मंगलबार बैंक तथा वित्तीय संस्थामा भएको निक्षेपबाट ९२ अर्ब रुपियाँ रकम घटेको हो ।  सोमबारसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ९९ अर्ब रुपियाँ निक्षेप थियो । मंगलबार त्यो...

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशम...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा स्थायी निक्षेप सुविधा अन्तरगत ८ खर्ब २७ अर्ब ३५ करोड रुपियाँ पैसा जम्मा गरेको देखिएको छ । फागुन १ गते यता २२९ पटक गरी बैंक तथा वित्तीय संस्थाहरुले सो बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । बैंक...

काठमाडौं । चालु आवको ८ महिना अर्थात फागुन मसान्तसम्म मुलुकमा १८ खर्ब ७२ अर्ब विदेशी मुद्रा सञ्चिति रहेको छ ।  नेपाल राष्ट्र बैंकले आज ८ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले...

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र शिथिल अवस्थामा छ भन्दै मनोवल कमजोर बनाएर नबस्न आग्रह गरेका छन् । बुधबार कर्पोरेट नेपाल डट कमको १० औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै व्यवसायी लगायतका सरोकारवालाई मनोवल कम्जोर नबनाउन आग्रह गर...

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सुपरिवेक्षण गर्न नेपाल राष्ट्र बैंकले छुट्टै महाशाखा स्थापना गरेको छ ।  राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली, २०७४ को दोस्रो संसोधन गर्दै उक्त महाशाखा स्थापना गर्ने परिकल्पना गरेको थियो, जुन गत चैत ६ गत...

काठमाडौं ।  गत बर्ष तरलता अभावको सामना गरेका बैंक तथा वित्तीय संस्थाहरुमा अहिले भने निक्षेप थुप्रिदै गएको छ । शनिबारसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थामा राखिएको बचत तथा निक्षेप ६२ खर्ब रुपियाँ माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर...

काठमाडौं । नेपालमा पढ्न आउने विदेशी विद्यार्थी अर्थात् शिक्षा मार्फत नेपाल भित्रिने रकम उच्च दरमा बढ्न थालेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को माघ मसान्तसम्म यस्तो आम्दानी ६८.२७ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो । अघिल्ला बर्षहर...

काठमाडौं । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच आज भेटवार्ता भएको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बम...

एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति मार्च १५ सम्म ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ ।  भारतको केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएको छ ।  भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो ।  बैंकका अनुसार मार्च १५...

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपियाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।  राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।  बैंकले २८ दिनका पाँच अर्ब रुपियाँ, ९१ दिनका लागि १० अर्ब ११ कर...

काठमाडौँ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ ।  डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपियाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन बोलकबोल आज शुक्रबार (चैत ९ गते) हुनेछ ।  इच्छुक बैंक तथा वित्त...

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दोस्रोपटक दरखास्त आह्वान गरेको छ । यसअघि फागुन १४ मा सूचना जारी गर्दै दरखास्त माग गरे पनि आश्यकताअनुसारको दरखास्त नपरेका कारण पुनः दरखास्त आह्वान गरेको बताइएको छ ।   समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्...

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानालाई दुर्व्यहार गर्ने निर्देशक थानेश्वर आचार्य सेवाबाट बर्खास्त भएका छन् ।   नेपाल राष्ट्र बैंक मानव संशाधन विभागले चैत ६ गतेदेखि लागू हुने गरी उनलाई सेवाबाट हटाएको जनाएको छ । पटक-पटक कर्मचारी अनुश...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवर्द्धनसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास हुने बताएका छन् । ‘प्रोटेक्ट योर मनि, सेक्युअर योर फ्यूचर’भन्ने नाराका साथ आजदेखि शुरु भएको ‘ग्लोबल मन...

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।  केन्द्रीय बैंकले २८ दिनका लागि ५ अर्ब रुपियाँ १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपियाँ र एक...

काठमाडौं । भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको खातामा जम्मा गरिएको पैसा नेपालका बैंकमा पठाउन सकिने भएको छ ।  नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र २०८० मा संशोधन गर्दै भारतबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रयोजनका लागि उक्त व्यवस्था गरिएको हो । र...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् ।  राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रद्वारा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्ष...

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको आठ वर्षे विकास ऋणपत्र आज बिक्री हुँदैछ ।  बोलकबोलमार्फत बिक्री हुने विकास ऋणपत्र निष्कासन भने यही फागुन ३० गते (बुधबार) हुने राष्ट्र बैंकले जनाएको छ ।  इच्छुक खरिदकर्तालेको बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकब...

काठमाडौँ । कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ । दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज लयमा छ । तर, सार्वजनिक वित्तका सूचकहर...

काठमाडौं । आर्थिक अवस्थामा सुधार हुँदै गएपछि विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएको छ । चालु आवको सात महिना अर्थात माघ मसान्तसम्म रु. १८ खर्ब ४४ अर्ब विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।   राष्ट्र बैंकका अनुसार २०८० असा...

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्ट भित्रिएको छ ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई रु.८३९ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रति...