Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।  राष्ट्र बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७९ संशोधन गरेको छ ।  राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग गरी आज...

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वित्त नीतिले केही गर्न सक्दैन र मौद्रिक नीतिले नै सबैथोक सम्बोधन गर्छ भन्नु गलत भएको बताएका छन् ।  सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती ...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सरकार र राष्ट्र बैंकबीचको दोषरोपण अन्त्य हुन आवश्यक रहेको बताएका छन् ।  सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्ब...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताएका छन् ।   सोमवार राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बो...

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ चैत मसान्तमा रु. ५ अर्ब ७७ करोड लगानीमा रहेको छ ।  राष्ट्र बैंकले हालै आव २०७९/८० को चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।  २०७...

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले नेपालमा लगानी ल्याउनका लागि आवश्यक नीतिगत सुधार, सरकार तथा कर्मचारीतन्त्रमा खुला तथा उदार सोचका साथै नेपालमा लगानीका क्षेत्रसम्बन्धी प्रचारप्रसार आवश्यक रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब तीन महिना ब...

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना/पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ ।  राष्ट्र बैंकले चालु आर्थिक व...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि चलायमान बनाउन लचिलो नीति लिएको छ ।  राष्ट्र बैंकले आज आव २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैै मुद्रा स्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिग...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । यस्तो छ मौद्रिक नीतिको पूर्ण पाठः   

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका सीईओहरुलाई सर्वसाधारणका गुनासा आफैं सम्बोधन गर्न निर्देशन दिएका छन् ।  राष्ट्र बैंकमा बैंकहरुले कर्जा असुली गर्दा ऋणीहरुको समस्या नसुन्ने भन्दै गुनासो बढ्न थालेपछि सीईओहरुसँग छलफल गरेको हो...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप ७ प्रतिशतले बढ्दा कर्जा लगानी ३.५ प्रतिशतले मात्रै बढेको छ ।  नेपाल राष्ट्रको चालु आवको ९ महिनाको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.३५५ अर्ब ८९ करोड (७.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्...

काठमाडौं । बजारमा हरेक समानको मूल्य बृद्धि भएपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले मूल्य बृद्धि बढ्दो क्रममा रहेको देखाएको हो ।  राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७९ चैत मह...

काठमाडौं । देशको आर्थिक अवस्थामा सुधार हुँदै गएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आव २०७९/८० को नौ महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले आर्थिक अवस्था सुधारिंदै गएको देखाएको हो ।  राष्ट्र बैंकका अनुस...

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण (रेमिट्यान्स) २४.२ प्रतिशतले बृद्धि भएको छ ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आव २०७९/८० को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा रेमिट्यान्स २४.२ प्रतिशतले ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको लागि जमानी दिनहरु कर्जाको दायित्वबाट मुक्त हुन नसक्ने जनाएको छ ।  राष्ट्र बैंकद्वारा आज वित्तीय चेतनाका लागि सूचना प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्थाले कर्जा असुली गर्दा सम्बन्धित ऋणीबाट असुलउपर हुन नसकेमा मात्र जमानीकर्त...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउँदा वा बृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुबिधा पाउने गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।  राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थहरुका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै नयाँ व्...

काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।  सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीय...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् ।  आईतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले र...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सवल रहेको बताएका छन् ।  पाकिस्तानको इस्लामाबादमा आयोजित सार्क क्षेत्रका गभर्नरहरुको बैठकमा उनले पछिल्लो समय तरलता तथा ब्याजदरमा देखिएको असहजता बिस्तारै कम हुँदै गएको उल्लेद गरेका ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैंकले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । पाँच व...

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा तोकेको छ ।  राष्ट्र बैंकद्वारा वित्तीय चेतनाका लागि प्रकाशित सूचना अनुसार बचत/निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्क लिन पाउँदैनन् ।  कर्जा प्रवाह गर्दा १.५० प्र...

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ ।  बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो ।  यसअघि राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्स...