Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार राजधानीमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी– २०८०’ आयोजना गर्यो । विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्र बैंकले यो कार्यक्रम गरेको हो ।  प्रभातफेरी कार्यक्रमम...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार रुपियाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन खुला गर्ने भएको छ ।  राष्ट बैंकले ५ वर्ष अवधिको ‘वैदेशिक रोजगार बचतपत्र २०८५’ वैशाख १७ गते आइतबारदेखि जेठ १७ गतेसम्म निष्काशन खुला गर्न लागेको हो ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको संख्या घटेपनि जोखिम बढ्नसक्ने बताएका छन् ।  राष्ट्र बैंकमा बिहीबार आयोजित कार्यक्रममा उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरीवेक्षण नगरे जोखिम बढ्नसक्ने बताएका ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८औं वार्षिकोत्सवका अवसरमा पूर्व गभर्नर विजयनाथ भट्टराईसहित कर्मचारीहरु, विभिन्न संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ ।  आज आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले पूर्व गभर्नर भट्टराईलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन् ।  बिहीवार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय आय...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि केन्द्रित रहेको बताएका छन् ।  राष्ट बैंकको ६८औं वार्षिकोत्सवका अवसरमा आज शुभकामना सन्देशमार्फत गभर्नर अधिकारीले उक्त कुरा उल्लेख गरेका हु...

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि पाँच सय र हजार रुपियाँका नोट छपाई रोक्नुपर्ने बताएका छन् ।  बुधवार राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमाथिको छलफलमा उनले मुलुकमा भइ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने उल्लेख गरेको छ ।  राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि सूचना प्रकाशित गर्दै नयाँ बचत खाताको विकास गर्दा पुरा...

विप्रेषण (रेमिटान्स) आप्रवाहमा सुधार आएसँगै देशको बाह्य क्षेत्रमा सुधार आएको छ । तर वित्तीय क्षेत्रमा भने गम्भीर समस्या देखिएको छ । सरकारको राजस्व संकलनमा कमी आउँदा उठेको राजश्वबाट सरकारले तलब भत्तासमेत वितरण गर्न नसक्ने अवस्था आएको छ । देशको आर्थिक परिदृष्यबारे कर्पोरेट ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ९ वाणिज्य बैंकलाई कारवाही गरेको छ ।  राष्ट्र बैंक सुपरीवेक्षण विभागले आव २०७९/८० को तेस्रो त्रैमासको कारवाही विवरण आज सार्वजनिक गरेको हो ।  विभागको रिपोर्ट अनुसार नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, र...

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै कुरा बुझाएरमात्रै सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।  राष्ट्र बैंकले आज प्रकाशित वित्तीय सचेतनामूलक सूचना मार्फत सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी शर्त, शुल्क, हर्जाना, जरिवाना, कमिशन आदिका बारेमा...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ५.५ प्रतिशतले बढ्दा कर्जा २.८ प्रतिशतले बृद्धि भएको छ ।  नेपाल राष्ट्रले सार्वजनिक गरेको चालु आवको ८ महिना (फागुन मसान्त) सम्मको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको न...

काठमाडौं । एकै महिनामा एक खर्ब चार अर्ब रुपियाँ रेमिट्यान्स् भित्रिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी खुशी भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यो समयमा उल्लेख्य रुपमा रेमिट्यान्स भित्रिनु ठूलो सफलता भएको बताए ।  चालु वर्षको पहिलो आठ महिना...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा कूल विदेशी सञ्चिति १५.२ प्रतिशतले बढेको छ ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले बढेको छ ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रे...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था गरेको जनाएको छ ।  नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज सूचना प्रकाशित गरी उक्त व्यवस्थाको बारेमा प्रष्ट पा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले अहिलेको देशको जटिल आर्थिक अवस्था र वित्तीय अवस्थाबारे अर्थमन्त्री प्रकाशशरण महतलाई ब्रिफिङ गरेको छ ।  भेटमा बैंकको ब्याजदर, पूँजीबजार, रियलस्टेट, लघुवित्त, सहकारी, मौद्रिक नीति, वित्तनीति लगायतका विषयमा छलफल हुनुका साथै विद्यमान ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबारमा बानी बसाल्न सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले क्यूआर कोड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्ड प्रयोग गर्न सुझा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ ।  नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिव...

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । आमनागरिकमा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न उक्त मार्गदर्शन जारी गरिएको हो ।  वित्तीय साक्षरता अभियान प्रवर्द्धन गर्न राष्ट्र बैंकले...

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधान उपाय सम्बन्धी सुझाव माग गरेको छ ।  राष्ट्र बैंक सञ्चालन समितिको निर्णय अनुसार लघुवित्तका समस्या र समाधानका उपायहरुको अध्ययन गर्न गठन भएको समितिले सुझाव माग गरेको हो ।  यस ...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारी तथा सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेको छ । उक्त अवसरमा बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, देशको समग्र आर्थिक अवस्था र सुधारका संभावित उप...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ ।  राष्ट्र बैंकले आज भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै...

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा स्वीकृत गर्दा ऋणीलाई ब्याजदर र शुल्कका बारेमा स्पष्ट जानकारी दिन बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्ज...

काठमाडौँ । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्दै आएको ट्रेजरी बिलको दायित्व बर्सेनि थपिँदै गएको छ । पछिल्ला केही वर्षयता सरकारले ट्रेजरी बिलको साँवा भुक्तानी नगरेर नवीकरण (रोलओभर) गर्दै जान थालेपछि अहिले एकैपटक धेरै दायित्व थपिएको हो । एक वर्षभन्दा कम अवधिको आन्तर...