Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाखा नाघेको कर्जाको ६ महिनापछि मात्रै धितो लिलामी गर्न पाउने व्यवस्था रहेको सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज सूचना प्रकाशित गरी बैंक तथा वित्तीय संस्थाहरुका लागि उक्त व्यवस्था सुझाएको हो ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन् । सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा उनले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपा...

काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ विधिवत् रूपमा बैंकलाई हस्तान्तरण गरिएको छ । आज काठमाडौंमा आयोजित एक समारोहका बीच बेलायती सहयोग नियोग अन्...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप ५ प्रतिशतले बढाउँदा कर्जा ३.२ प्रतिशतले मात्रै बढेको छ ।  राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आवको ७ महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रु. २५३ अर्ब ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले जुन प्रयोजनका लागि कर्जा लिइएको हो सोही प्रयोजनमा मात्रै प्रयोग गर्न सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज सूचना प्रकाशित गरी पूर्व निर्धारित शर्तअनुसार कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको...

काठमाडौं । ‘ग्लोबल मनी विक-२०२३’ चैत दोस्रो सातादेखि देशभर साताव्यापीरूपमा मनाइने भएको छ । युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्...

काठमाडौं । गएको माघ महिनामा मुद्रास्फीति (महंगी) बढेर ७.८८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो सात महिनाको मुलुकको आर्थिक स्थितिमा माघमा महंगी बढेको देखिएको हो ।  अघिल्लो बर्ष सोही महिनामा यस्तो महंगी ६.२४ प्रतिशत...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो सात महिनामा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब रुपियाँले बचत हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त अवधिको देशको आर्थिक स्थितिमा शोधनान्तर स्थिति सन्तोषजनक देखिएको हो ।  गत बर्ष सोही अवधिमा दुई खर्ब ४७ अर्बले ऋ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडी फर्किन खोजेको हो ?’ भन्दै प्रश्न गरेका छन् । शुक्रवारदेखि राजधानीमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा उनले २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुला बजार अर्थतन्त्र अँगालेको स्मर...

काठमाडौं । एलायन्स फर फाइनान्सियल इन्क्लूजन (एएफआई) को दुई वटा विषयगत कार्य समूहको बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । नेपाल राष्ट्र बैंक र एएफआइको संयुक्त आयोजनामा इन्क्लुसिभ ग्रीन फाइनान्स वर्किङ ग्रुप र एसएमई फाइनान्स वर्किङ ग्रुपको बैठक प्रारम्भ भएको हो । यो क्रमश...

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक पटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर बृद्धि नगर्न सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूचना प्रकाशित गरी प्रिमियममा सुरुआती दिनमा सहुलियत दिई पुनः बृद्धि गर्ने जस्ता योजना लागू गर्न सम...

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले पाँच सय र हजारका नोट ‘नोटबन्दी’ (डिमोनिटाइजेशन) गर्नुअघि कुन क्षेत्रमा के कस्ता मानिसहरुले पैसा लुकाएर राखेको हो ? सो कुरा अध्ययन गरेर पहिचान गर्नुपर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले...

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले फागुन १० गतको परिपत्र अनुसारमात्र लाभांश प्रस्ताव गर्न निर्देशन दिएको छ ।  राष्ट्र बैंक लघुवित्त संस्था सुपरीक्षण विभागका कार्यकारी निर्देशन रेवतीप्रसाद नेपालले सबै लघुवित्तहरुलाई पत्र पठाउँदै यस्तो निर्दे...

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।  शुक्रवार राजधानीमा भएको एक कार्यक्रममा उनले दुर्गा प्रसाईंले अघि बढाएको अभियानतर्फ संकेत गर्दैै पछिल्लो समय बै...

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको १५ प्रतिशतभन्दा बढी ब्याज लिए उजुरी गर्न आग्रह गरेको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज सूचना जारी लघुवित्त संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ​बैंक वित्तीय संस्थाले ऋणको भाखा नाघ्ने बित्तिकै ऋणीसँग जरिवाना अशुल्न नपाइने व्यवस्था गरेको छ ।  राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन र परिमार्जन गर्दै भाखा नाघेको कर्जा ३० दिनभित्र ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा कार्यालय बन्द नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो निर्देशन जारी गर...

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई कडाइ गरेको छ ।  राष्ट्र बैंकका कार्यकारी निर्देशन डा. गुणराज भट्टका अनुसार लघुवित्तहरुको लाभांशमा कडाई गर्ने निर्देशन जारी भएको छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभागले आज लघुवित्त वित्तीय संस्थाहरुलाई न...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि २ अर्ब ५० अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र निष्काशन खुला गरेको छ ।  उक्त बचतपत्रमा फागुन ३० गतेसम्म आवेदन दिन पाइने छ ।  केन्द्रीय बैंकले पाँच वर्षे अवधिको ११.५० प्रतिशत वार्षिक ब्याजदर दिने गरी ‘नागरिक ...

काठमाडौं । नेपाल बैंकर्स एशोसियशनले ब्याजदर घटाउने खोज्दा नेपाल राष्ट्र बैंकले रोकेको खुलासा भएको छ । ब्याजदर नघटाउन अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ)को दबाब रहेको भन्दै राष्ट्र बैंकका गभर्नरले एशोसियशनका अध्यक्ष सुनिल केसीलाई रोकेका थिए ।  एशोसियशनका ए...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरबारे पूर्ण जानकारी लिन ऋणीहरुलाई सचेत गराएको छ ।  राष्ट्र बैंकले ब्याजदर निर्धारण र परिवर्तन हुने शर्त बुझेरमात्र कर्जा उपयोग गर्न सचेत गराएको हो ।   ब्याज र आम्दानीमा तालमेल न...

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन् ।  सोमवार नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा उनले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल...

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ५ अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र निष्काशन खुला गर्ने भएको छ ।  केन्द्रीय बैंकले पाँच वर्षे अवधिको ११.५० प्रतिशत वार्षिक ब्याजदर दिने गरी ‘नागरिक बचतपत्र २०८४ क’ निष्काशन खुल्ला गर्न लागेको हो । उक्त बचतपत्रक...

काठमाडौं । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।  नेपाल राष्ट्र बैंकबाट बैंक...

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रतिनिधिबीच आज भेटवार्ता भएको छ ।  कोषका जाराको टुरुनेनको नेतृत्वमा उक्त भेटवार्ता भएको हो । उक्त अवसरमा आपसी हित र आर्थिक विषयवस्तुहरु माथि छलफल भएको राष्ट्र बै...