Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।  क्रमशः २८ दिन, ९१ दिन र एक वर्षका लागि नवीकरण गर्न लागेको ट्रेजरी बिलको बाेलकबोल आइतबार (आज) दिउँसो ३ बजे हुनेछ । आज बोलकबोल भएको ट्रेजरी बिल फ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ वर्षे विकास ऋणपत्र बिक्रीका लागि बोलकबोल खुला गरेको छ ।  बैंकले आठ अर्ब रुपियाँबराबरको आठ वर्षे विकास ऋणपत्र–२०८८ गर्न लागेको हो । ऋणपत्र यही फागुन २९ गते बोलकबोलमार्फत बिक्री तथा ३० गते निष्कासन गर्ने राष्ट्र बैंकले जन...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरेका छन् ।  आइतबार संसदको अर्थ समितिको बैठकमा बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको सन्दर्भमा अन्य बैकरहरु आतंकित हुनुपर्ने अवस्था नभएको तर्क गरेका छन् ।  आइतबार संसदको अर्थ समितिमा उनले सीआईबीसँग राष्ट्र ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् ।  आईतवार संसदको अर्थसमिति बैठकमा उनले बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारल...

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालका लागि बिदाको सूची प्रकाशन गरेको छ । २०८१ असोज २४ गतेदेखि २८ गतेसम्म दशैं बिदा हुने आज राष्ट्र बैंकले प्रकाशित गरेको सूचीमा उल्लेख छ ।  

काठमाडौं । लघुवित्त संस्थाहरुले अत्याधिक ब्याज लिने गरेको भए उजुरी दिन नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई अनुरोध गरेको छ । अधिक सेवा शुल्क लिएको वा अन्य जुनसुकै शीर्षकमा शुल्क लिएको लगायत ग्राहकलाई भेदभावपूर्ण र अमर्यादित व्यवहार भएमा ‘गुनासो सुनुवाइ डेस्क&rsquo...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दाबी गरेका छन् । सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने बताए ।...

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दरखास्त आह्वान गरेको छ ।  समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ ।  सो पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्...

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बैंकिङ संवेदनशील क्षेत्र रहेको हुँदा कसैले पनि व्यक्तिलक्षित भई सिस्टममाथि प्रहार गर्न नहुने धारणा राखेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालि...

काठमाडौं । नेपाल राष्ट्र बैंककी पहिलो महिला डेपुटी गभर्नर डा. नीलम ढुंगाना घेराबन्दीमा परेकी छन् । गत महिना मात्रै नगरकोटमा आयोजित राष्ट्र बैंकको एक कार्यक्रममा दुर्व्यवहारको शिकार भएकी उनको जिम्मेवारी समेत खोसिएको छ ।  दुई महिनाअघि मात्रै ढुंगानाले राष्ट्रं ब...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दुई डेपुटी गभर्नरमध्ये डा. निलम ढुङ्गानाको जिम्मेवारी हेरफेर गरी अर्का बमबहादुर मिश्रको यथावत राखेका छन् ।  गभर्नर अधिकारीले आजबाट लागू हुने गरी डेपुटी गभर्नर डा. ढुङ्गानालाई बैंक सुपरिवेक्षण विभागको ...

काठमाडौं । नेपाल राष्ट्र बैंक हालै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा उल्लेख गरेको संस्थागत निक्षेपकर्ताहरुको ब्याजदर १ प्रतिशतले वृद्धि गर्ने ब्यवस्था चैत १ गतेबाट लागू हुने भएको छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडले...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘डिजिटल फाउन्डेशन’ स्थापनामा पछिल्लो समय नेपालले उल्लेख्य प्रगति हासिल गरेको बताएका छन् ।  भारतको मुम्बईमा आयोजित ४३औँ सिसेन बोर्ड अफ गभर्नर्स बैठक र ५९ औं गभर्नर सम्मेलन/उच्चस्तरीय सेमिनारलाई...

काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको जनाएको छ ।  राष्ट्र बैंकले आज विज्ञप्ति प्रकाशित गर्दै सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको जनाएको हो । ‘बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार ग...

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा ऋणीको संख्या ८.३३ प्रतिशतले घटेको छ  ।  राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण विभागले आज प्रकाशित गरेको आज प्रकाशित गरेको दोस्रो त्रैमासको रिपोर्ट अनुसार लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनक...

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आज आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन् । उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि समस्या...

काठमाडौं । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ ।  नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने उद्देश्यले आज उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । भारतको यूनिफाइड ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीति निर्देशक उल्लंघन गर्ने विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ ।  राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले आज आव २०८७०÷८१ को दोस्रो त्रैमासको कारवाहीको विवरण सार्वजनिक गरेको हो । यसैक्रममा म...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उच्च तहका कर्मचारीहरुको तनाब व्यवस्थापनका लागि गत पुस २६ गते नगरकोटमा आयोजना गरेको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा बेलुकी घटेको घटना आकस्मिक नभई नियोजित भएको खुल्न थालेको छ ।  डेपुटी गभर्नर डा. नीलम ढुंगानाम...

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपको ब्याजदर बढाएको छ । यसअघि व्यक्तिगत भन्दा २ प्रतिशत कम तोक्नुपर्ने व्यवस्था परिमार्जन भएको हो ।  राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै व्यक्तिगत निक्षेपको भन्दा १ प्रतिशत मात्रै कम गर्नुपर्ने व्यवस्था ग...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न भनेको छ । योग्यतासम्बन्धी परेको मुद्दामा सर्वोच्चले उनको लिखित जवाफ माग गरेको हो ।  अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीलगायतले गभर्नरलाई ...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले कमी आई रु. ६९३ अर्ब २० करोड कायम भएको छ । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सुस्त भई आयातमा कमी आउँदा पनि व्यापार घाटाको आकार भने ठूलो रहेको छ ।  नेपाल राष्ट्र बैंकले मंगलबा...

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।  नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको आर्थिक अवस्थाअनुसार समीक्षा म...

काठमाडौं । देशको आर्थिक सुधारिंदै गएको छ । यसैक्रममा विदेशी मुद्रा सञ्चिति बढेर १८ अर्ब १६ अर्ब पुगेको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ६ महिनाको तथ्याङ्क अनुसार २०८० असार मसान्तमा रु. १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चि...