Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन् ।  नेपाल क्लियरिङ हाउसको १५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् । उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि ...

काठमाडौं । । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जा र रियल स्टेट कर्जाको जोखिम भार घटाउन निर्देशन जारी गरेको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा गरिएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले आज परिपत्र जारी गरेका हो । उक्त निर्देशन अनुसार...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको ...

काठमाडौं । शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका छन् ।  नेपाल राष्ट्र बैंक नियमन विभागका अनुसार मंसिर ३० गते आर्थिक ऐन २०८० ले प्रदान गरेको छुट तथा विविधामा सहभागी हुने अन्तिम दिन रहेको र राजश्व दाखिला गर्ने समय भएकाले शनिबार पनि बैंक तथा वित्...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई चार खर्ब ६१ अर्ब ९४ करोड रुपियाँ कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको उक्त अवधिको देशको आर्थिक अवस्थामा व्यापार घाटा केही घटेको देखिएको हो । अघ...

काठमाडौं । गएको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो चार महिनाको देशको आर्थिक स्थितिमा कात्तिकमा मूल्यवृद्धि कम भएको देखिएको हो ।  अघिल्लो बर्ष सोही महि...

काठमाडौं । रेमिटान्स बढ्दा शोधनान्तर स्थित एक खर्ब ४७ अर्ब ११ करोडले बचत हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो चार महिनाको आर्थिक स्थितिमा शोधनान्तर स्थितमा सुधार देखिएको हो ।  गत बर्ष सोही अवधिमा शोधनान्तर स्थित २०...

काठमाडौं । मुलुकको अर्थतन्त्र लयमा फर्किएको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ४ महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार रेमिट्यान्स २६ प्रतिशतले बढ्दा विदेशी मुद्रा सञ्चिती १० प्रतिशतले बढेको छ । यसले १३ महिना बढीको आयात धान्ने देखिएको छ ।&n...

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ मा दोस्रो संशोधन गरेको छ । संशोधित व्यवस्था अनुसार राष्ट्रियस्तर बाहेकाका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहे्को स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित क...

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिको समीक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताएका छन् ।  शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समक्षिाका विषयमा प्...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असल ऋणीका लागि मात्रै ऋणको पुनतालिका गरेको बताएका छन् ।  मौद्रिक नीतिको त्रैमासिक समीक्षासम्वन्धमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो सुविधा खराब ऋणीको लागि नभई असल ऋणीको लागि मात्रै भएको बता...

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् ।  आज आयोजित चालु आर्थिक व...

काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितले रु २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउनेभएका छन् । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो...

काठमाडौं । कर्जा प्रवाहमा शिथिलता आएपछि नेपाल राष्ट्र बैंकले लचक नीति लिएको छ । बैंङ्कले कर्जा प्रवाहलाई सहज हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको हो ।  आर्थिक मन्दी र जनताहरुमा आमविश्वास घट्दै जाँदा कर्जा प्रवाह हुन नसकी बैंकहरुमा छ खर्बभन्दा बढी लगानीयोग्य रकम...

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीहरुको मागअनुसार बैंक दर र नीतिगत दरहरु घटाएको छ । चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंक मौद्रिक नीतिमा लचकता अपनाउन तयार भएको हो ।  समीक्षा अनुसार बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतम...

काठमाडौं । राष्ट्र बैंकले रियलस्टेट कर्जा र शेयर धितो कर्जामा जोखिम भार घटाएको छ । बैंकले पहिलो त्रैमासको समिक्षा गर्दै केहि व्यवस्था संशोधन गरेको हो ।  शुक्रबार जारी मौद्रिक नीति समिक्षामा बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु ५० लाखसम्मको ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आव २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित गरी उक्त समीक्षा सार्वजनिक गरिएको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।  उक्त त्रैमासिक समिक्षा पारित गर्न अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ ।  चौतर्फी दबाबका कारण राष्ट्र बैंकले केही लचि...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताएका छन् ।  बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो जानकारी गराएका हुन् । उनले बैंक तथ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको नाफाबाट सरकारको कोषमा २५ अर्ब रुपियाँ दिने भएको छ । गत आवमा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार नाफा कमाएको राष्ट्र बैंकले सरकारलाई २५ अर्ब दिने भएको हो ।   राष्ट्र बैंक सञ्चालक समितिले गत आवको लेखापरीक्षण प्रतिवेद...

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहँदा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १७ बुँदे सुझाव प्रस्तुत गरेको छ ।  संस्थाले आज विज्ञप्ति गरी राष्ट्र बैंक समक्ष सुझाव प्रस्तुत गरेको हो ।  ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् ।  शुक्रवार नेपाल आर्थिक पत्रकार समाजको २७ औं वार्षिकोत्सवमा उनले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको...

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिको पहिलो समीक्षामा मौद्रिक नीतिले गरेका व्यवस्थालाई खुकुलो बनाउन व्यवसायीहरुले माग गरेका छन् ।  विगत डेढ वर्षदेखि लिएको कसिलो मौद्रिक नीतिलाई पहिलो समीक्षामार्फत खुकुलो बनाउनुपर्ने माग निजी क्षेत्रले राखेको...

काठमाडौं । कालो सूचीमा परेको फर्म वा कम्पनीसँग जेभीमा रहेपनि कालोसूचीमा नपरेको फर्मले निक्षेप खाता सञ्चालन र कर्जा कारोबार गर्न पाउने भएको छ ।  नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै नयाँ न...

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) गर्दै नयाँ निर्देशन जारी गरेको कार्यकारी निर्देशक गुणाकर भट्टले...