Advertisement

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम/व्यवसायको प्रबर्द्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् ।  बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका अध्यक्ष/प्रतिनिधिहरूसँग बुधबार बै...

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन – २०८० जारी गरेको छ । भुक्तानी सेवामा रहेका वालेट कम्पनीहरुलाई लक्षित गर्दै बैंकले यो निर्देशिका जारी गरेको हो ।  वालेट कम्पनीहरुका सञ्चालकको आर्थिक कारोबार र पारदर्शीता कायम गर्दै स...

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ४० करोड रुपियाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।  राष्ट्र बैंकले उक्त रकम २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म ३६६ दिनको लागि मुद्दति निक्षेपमा लगानी गर्ने भएको गत शुक्रबार प्रकाशित सूचनामा उ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाइटीकामा दिदीबहिनीहरुलाई नगदको सट्टा खातामा रकम ट्रान्सफरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसाल्न सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय सचेतनाका लागि प्रकाशित सूचनामा उक्त सन्...

वाणिज्य बैंकहरुमा मुद्दती निक्षेप राखेर ब्याज आर्जन गर्ने त्यसैमा लगानीको मुख्य स्रोत विदेशी लगानी नै हो भन्ने तरिकाले चलिरहेको भन्दै त्यसमा सुधार हुन आवश्यक रहेको बताइन् ।  काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक ल...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मूल्यबृद्धि (मुद्रास्फीति) ले वाञ्छित सीमा नाघेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक ...

काठमाडौं । नेपालको आर्थिक अवस्था सुधारिंदै गएको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको तीन महिनाको तथ्याङ्कले अर्थतन्त्र लयमा फर्किएको संकेत गरेको हो ।  उक्त तथ्याङ्क अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६...

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३०.० प्रतिशतले वृद्धि भई रु.३६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्ल...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताएका छन् ।  बिहीवार काठमाडौंमा भएको ३९औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले विश्व अर्थतन्त्रमा दे...

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको समस्या समाधान गर्न गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदन आज मंगलबार सार्वजनिक गरेको छ ।  समितिले पूँजीकोष १५ प्रतिशत कायम गर्न सुझाव दिनुका साथै संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गर्नुपर्ने सुझाव दिएको...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।  अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम शुक्...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरीमा परेको बताएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउँदै गभर्नर अधिकारीले भने त्यसको ठिक विपरित धारण...

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन/अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले दक्षिणालाई सँगालेर खाता खोली बचतको बानी बसाल्न अनुरोध गरेको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक महाशाखाले दक्षिणा प्राप्त गर्ने स–साना भाइबहिनीहरुका लागि बचत गर्ने बानी बसाल्न सुझाएको हो ।  साथै दशैंमा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीति निर्देशन उल्लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ ।  बैंक सुपरिवेक्षण विभागले आव २०८०/८१ को पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र सिटिजन्स बैंकलाई कार...

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउनु् भन्ने उद्देश्यले सफा नोट प्रयोग गर्ने नीति लिएको उल्लेख गरेको हो ।  नेटको प्रयोग...

काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढ्दै गएको छ । गत असार मसान्त भन्दा चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३.९ प्रतिशतले वृद्धि भएको हो ।   नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार १२.६ महिनाको वस्तु आयात धान्न पुग्ने...

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दुई महिना अर्थात भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह २२.१ प्रति...

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकमा मुद्दती निक्षेप राख्न प्यान नम्बर अनिवार्य चाहिने गरेको छ ।  राष्ट्र बैंकले आज उक्त पूर्वाधार विकास बैंकका लागि  जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन तथा परिमार्जन गरी यो व्यवस्था लागु गरेको हो ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय १० दिन थप गरेको छ ।  दशैं बिदा परेकाले अब बैंकहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्ने गरी समय थप भएको हो । त्रैमास सकिएक...

काठमाडौैँ । आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र ब...

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले निजी क्षेत्रलाई बाहिर राखेर काम नगर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघले बिहीवार राजधानीमा आयोजना गरेको बहस कार्यक्रममा उनले निजी क्षेत्रसँग राष्ट्र बैंकसँगै रहेको भन्दै न...

काठमाडौँ । विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा प...

काठमाडौं । चाडपर्वका लागि आगामी २९ गते सोमबारदेखि नयाँ नोट साट्न पाइने भएको छ ।  नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना प्रकाशित गरी विगत वर्षहरुमा झै यसवर्ष पनि असोज २९ गतेदेखि मुद्रा व्यवस्थापन विभाग र इजाजत प्राप्त वाणिज्य बैंकहरुका तोकिएका श...

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यका पनि घरजग्गाका लागि जाने कर्जामा बैंकहरूले धितोको ५० प्रतिशतसम्म रकम लगानी गर्नसक्ने व्यवस्था गरेको छ ।  राष्ट्र बैंकले बिहीबार बैंक वित्तीय संस्थालाई परिपत्र जारी गर्दै हाल काठमाडौंभित्रको घरजग्गा कर्जामा धितोको सीम...