Advertisement

दाङ । तुलसीपुर उपमहानरपालिका–६ गोरौराका ७० वर्षीय विष्णु भट्टराई घरदेखि झण्डै साढे छ किलोमिटर टाढा रहेको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वार खोलामा निर्माण गरिएको पक्की पुलको सोमबार अवलोकन गर्दै गरेको भेटिए । पुल हेरिरहेका उनी खुशी हुँदै भन्छन् ‘यो पुल यतिछिटो ...

वीरगञ्ज । पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जि...

जाजरकोट । कर्णाली प्रदेशमा दुई वर्षभित्र १७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । वर्षेनी कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल्लामा सङ्घीय सरकार ...

काठमाडौं । बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम ...

काठमाडौं । बनेपाको बासडोलमा कारखाना राखी उत्पादित गोरखा चाइनिज इटाको माग देशैभर हुन थालेको छ । उत्पादन सुरु भएको केही समयमै देशैभरबाट इटाको माग सुरु हुन थालेको कम्पनीले जनाएको छ । टनेल क्लिन प्रविधिमा इटा पोली चाइनिज इटाको उत्पादन सुरु गरेको यो उद्योगको इटा ...

काठमाडौं । नेपाली सिमेन्टको ‘ग्रेडिङ’ रोकेर सरकारले भारतीय तथा तेस्रो मुलुकबाट सिमेन्ट आयात गर्न दिने तयारी गरेको छ । गत असारमै ‘नेपाली सिमेन्टहरुको ग्रेडिङ गर्ने’ भनी निर्णय भइसकेको कुरा कार्यान्वयन गर्न सरकारी पक्षले आनाकानी गर्दै आएको छ । ग्रेडिङ रोकिनुको मुल उद्द...

काठमाडौं । भर्खरै जापानी प्रविधिको सीपीभीसी पाइप उत्पादन थालेको किसान पाइप प्रडक्टस् प्रालीले कम्पनीसम्वद्ध आफ्नो टोलीलाई जापानको औद्योगिक भ्रमण गरेको छ । जापानको सेकिस्युयी कम्पनीको सहकार्यमा १२ जनाले सेकिस्युयी कम्पनीको औद्योगिक भ्रमण गरेको हो । सीपीभीसीको कच्चा पदार्थ उ...

चितवन । भूकम्पपछिको पुनर्निर्माणका लागि जिल्लामा ५९६ लाभग्राही थप भएका छन् । जिल्लामा ५९६ भूकम्प प्रभावित थपिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यही मङ्सिर १५ गते गरेको निर्णयानुसार नयाँ लाभग्राही थप गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यव...

गाईघाट । गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको सो सडक खण्डमा यातायात सञ्चालन सुरुवात भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई सो सडक सञ्जालले जोड्छ । शनिबारदेखि गाईघाटबाट दिक्तेलसम्म डेढदर्जन ठूला र साना ...

काठमाडौं । साँसद विशाल भट्टराईले आफ्नो निर्वाचन क्षेत्र खोटाङमा काम नगर्ने दुई ठेकेदार कम्पनी गौरीपार्वती निर्माण सेवा र गजुरमुखी हरिहरी जेभीलाई कारवाही गर्न गृहमन्त्रीसँग माग गरेका छन् । गृहमन्त्रीलाई पत्र लेख्दै भट्टराईले पुलहरु निर्माणमा अत्यन्तै बिलम्ब गर्ने दुवै निर्माण...

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको...

भक्तपुर । विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु भएको छ । भूकम्पले क्षति पुर्याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्धार शुरु गरेको हो । न्यातापोल मन्दिर संरक्षण...

मेलम्ची । भूकम्पपछि शुरु भएको निजी आवास पुनःनिर्माण सिन्धुपाल्चोकमा करीब अन्तिम चरणमा पुगेको छ । गुनासोबाहेक अबको केही महिनाभित्रै पहिलो चरणको पुननिर्माण सकिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । ८६ हजार ३४६ लाभग्राहीले पहिलो किस्ता ...

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत र...

काठमाडौं । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई-खानी जेभीबीच ठेक्का सम्झौता भएको हो । सम्झौतामा इकाईका तर्फबाट आयोजना...

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई शर्तसहित पुनः अवसर दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्र...

काठमाडौँ । काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली बुधबार लुम्बिनीतर्फ लागेकोे छ । चीनको राष्ट्रिय रेल्वे प्रशासनका कर्मचारी र नेपालको रेल विभागका कर्मचारीले सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ प्रस्थान गरेको हो । काठमाडौँ–केरुङ रेलमार्गको व...

काठमाडौँ । म्याद थप, बैंक क्रेडिट लाइनलगायत मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले मंगलबार दोस्रो दिन पनि प्रधानमन्त्री निवास बालुवाटारअघि शान्तिपूर्ण धर्ना दिएको छ । धर्नामा सहभागी व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक ह...

काठमाडौं । किसान पाइप प्रोडक्ट प्रालीले जापानको सिक्विसी कम्पनीसँग साझेदारी गरेर नेपालमा सीपीभीसी पाइप उत्पादन सुरु गरेको छ । कम्पनीले आइतबार साँझ एक कार्यक्रमको आयोजना गरी किसानको डुरास्ट्रिम सीपीभीसी पाइप सार्वजनिक गरेको हो । डुरास्ट्रिम सिक्विसीले उत्पादन गर्ने सीप...

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीविरुद्ध आइतबारबाट पुनः आन्दोलनका कार्यक्रम सुरु गर्ने बताएका छन् छन् । शनिबार रिपोर्टर्स क्लवमा उनले आफूहरुको माग पूरा गर्नतर्फ सरकार जिम्मेवारी नभएको भन्दै आन्दोलन सशक्त पार्ने बताए । सिंहले नि...

काठमाडौं । मारुती सिमेन्ट ‘एनएस क्वालिटी अवार्ड २०१९’ द्वारा सम्मानित भएको छ । मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको ब्राण्ड हो । यसअघि कम्पनीले क्लिंकर ओपिसि सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएस/आईएसओ रक्लिंकर– क्रशिङ, ग्राइन्डिङ र...

काठमाडौं । सार्वजनिक खरिद नियमावली संशोधनका प्रावधान कार्यान्वयन गर्न माग गर्दै निर्माण व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । बुधबार बिहान विरोध र्याली प्रदर्शन गरिएको र आन्दोलनका थप कार्यक्रमहरु गर्नका लागि नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय भेला समेत आयोजना गरेको छ ...

ठिनी । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागि...

काठमाडौं । जगदम्बा सिमेन्ट लगातार तेस्रो पटक आफ्नो उत्पादनको लागि एनएस क्वालिटी अवार्ड अन्र्तगत ‘लेटर अफ एप्रिसियसन’द्वारा सम्मानित भएको छ । यो वर्ष शुभश्री जगदम्बा सिमेन्टको पोर्टल्याण्ड स्ल्याग सिमेन्ट (पीएससी)ले यो अवार्ड प्राप्त गरेको हो । यस अघि सन् २०१४ र २०१५ मा आफ्नो अर्...

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्वर ५ को शिवाइ र बेल्ही जोड्ने त्रियुगा नदीमा पक्की पुल निर्माण सुरु गरेको १० बर्ष बितिसके पनि निर्माण कार्य अझै पूरा भएको छैन । १० वर्षअघि सुरु भएको पुल पटकपटक म्याद थप्दा पनि निर्माण कार्य अधुरै रहेको हो । सरकारी उदासीनत...