Advertisement

काठमाडौँ । सहकारी विभागले विभिन्न १३ संघ/महासंघहरुलाई सहकारी ऐन, नियम अनुसार विवरण पेश गर्न निर्देशन दिएको छ ।  विभागका शाखा अधिकृत निरोज घिमिरेका अनुसार राष्ट्रिय सहकारी महासंघ ललितपुर, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ काठमाडौँ, नेपाल बहुउद्देश्यी...

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ११ सहकारी संस्थाहरुबीच एक आपसमा मर्ज हुने भएका छन् । यसअघि भदौ ११ गते पनि विभिन्न पाँच वटा सहकारी एक हुने भन्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।   शनिबार मेगा ड्रिम बहुउद्देश्यीय, शुक्रपथ बहुउद्द...

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आज एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना दिवस मनाएको छ । वार्षिको...

काठमाडौं । काठमाडौका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिवार काठमाडौमा एक कार्यक्रममको आयोजना गरी पाँचैवटा सहकारीबीच सम्झौता भएको हो ।  आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्...

काठमाडौँ । सहकारी विभागले सहकारी संस्थाहरुलाई वार्षिक साधारण सभा गर्दा भड्किलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन गर्न निर्देशन दिएको छ ।  विभागले आज साधारण सभा सञ्चालन सम्बन्धमा निर्देशन जारी गर्दै पुस मसान्त भित्र साधारण सभा अनिवार्य रुपमा गर्न समेत स...

काठमाडौँ । पैसा फिर्ता गर्न नसकेर बन्द भएको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्तालाई घडेरीनै पास गरिदिने भएको छ । संस्थाले विज्ञप्ति प्रकाशित गरी निक्षेप फिर्ता लिन चाहनेहरुका लागि दुई चरणमा दुईवटा विकल्प दिएर साँवाब्याज फिर्ता गर्ने उल्लेख गरेको छ ।  क...

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी छिन् ।  बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३५औं स्थ...

कठमाडौँ । सहकारीहरुको लागि कोप कोर्डको सेवा शुभारम्भ भएको छ ।  स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा राष्ट्रिय सहकारी बैंक र ग्...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संघसंस्थामा तरलता संकट उत्पन्न भएको बताउँदै संयमित भएर लगानी गर्न र अरु बेलामा भन्दा बढी तरलता कायम गर्न सदस्य संस्थाहरुलाई आग्रह गरेको छ ।  बचतकर्ताको रकम भुक्तानी गर्न नसकेर सहकारीका सञ्चालकहरु भाग्न थालेका समाचारह...

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ ।  मन्त्रालयमा समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सवै पक्ष ल...

काठमाडौं । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपियाँ बढी रकम लिएर फरार भएपछि वचतकर्ताहरुको विचल्ली भएको छ । सुनसरीको उक्त सहकारी संस्थाका सञ्चालकले पैसा लिएर भागेपछि बचतकर्ता समस्यामा परेका हुन् ।  चार वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको वचत सहकारीबाट फिर्ता...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरुले भुक्तानी गर्न बाँकी थोरै रकमलाई मुद्दा बनाएर विरोध गरेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले कर्पोरेट नेपालसँगको कुराकानीमा आफूहरुलाई भुक्तानी दिन कुनै समस्या नरहेको बताए ।  उनले आफूहरु...

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका सीईओ बद्रि गुरागाईँले मौद्रिक नीति २०७९/८० मा उल्लेखित प्रावधानमा सहकारी क्षेत्रले १० कुरामा ध्यान दिनु पर्ने प्रतिक्रिया जनाएका छन् ।  राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक सार्वजनिक गरे पछि सीईओ गुरागाईँले सामाजिक सञ्जाल मार्...

ललितपुर । पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले रक्तदान कार्यक्रम आयोजना गरी २३औं वार्षिकोत्सव मनाएको छ । बुधबार मुख्य कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ३८० जनाले रक्तदान गरेको सो संस्थाले जनाएको छ ।  कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष भ...

काठमाडौँ । काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार ...

भैरहवा । जिल्लास्थित सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी संघ रुपन्देहीले जनाएको छ । सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको देखिन्छ । यसबाहेक कृषिजन्य उद्य...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र प्रशस्त कानूनहरु भएपनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औल्याएकी छिन् ।   मन्त्री श्रेष्ठको निर्देशनमा सहकारी विभागले तयार पारिरहेको सहकारीको दश वर्षे सो...

काठमाडौँ । सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली ९कोपोमिस०मा विवरण प्रविष्ट गर्न सहज भएको दाबी गरिएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर विवरण प्रविष्ट नगरेको भन्ने भनाइ सही नभएको बताए ।  विभागले सहकारी...

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा आवद्ध नहुने सहकारी संस्थाले कर चुक्ताको प्रमाणपत्र नपाउने बताएका छन् ।  आन्तरिक राजश्व विभागसँग समन्वय गरेर कोपोमिसमा आवद्ध नहुने सहकारी संस्थाल...

झापा । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालीहरुमा जागिर खाने, ब्याज खाने र भाडा खाने चलन रहेको बताउँदै यो बानी सुधार नभएसम्म हाम्रो जीवन उँभो नलाग्ने बताएका छन् ।  ‘झापा सहकारी सम्मेलन’मा सोमबार उनले, ‘हामी नेपालीहरुमा जागिर खाने, ब्या...

काठमाडौं । पछिल्ला दिनमा सहकारी संस्थाहरुले पनि एटीएम (अटोमेटिक ट्रेलर मेसिन) सेवाको प्रयोग बढाउँदै लगेका छन् । सहकारी संस्थाले समेत एटीएमबाट रकम निकाल्न सकिने सुविधा दिएसँगै सहकारीका सदस्यहरुलाई सहज हुन थालेको छ ।  प्रविधिको विकास अघि शहरदेखि दूरद...

काठमाडौं । बेष्ट फाइनान्सको २५औं वार्षिक साधारण सभा आगामी चैत्र ४ गते हुने  भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७।७८ को वार्षिक वित्तीय विवरण छलफल सहित पारित गरिने ...

काठमाडौं । नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले बैंकको अवधारणापत्र र संभाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद लामिछाने, डेपुटी गभर्नरसहित राष्ट्र बैंकका उच्च अधिकारीसमक्ष...

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको असन्तुष्ट समूहले बिहीबार गर्न लागेको एकपक्षीय साधारणसभा रोक्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ ।  संघमा माधव तिमल्सिना नेतृत्वको समूहले पुल्चोकस्थित सहकारी विकास बोर्डको भवनमा गर्न लागेको सभा अर्को आदेश न...

काठमाडौं । श्री उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बानेश्वर र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन् ।  शनिबार उग्रताराको २२औं साधारण सभा र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभालाई एकिकृत साधार...