Advertisement

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  नेपाल कृषि सहकारी केन्द्रीय संघको १५औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई आर्थिक रुपान्तर...

काठमाडौं । ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेस गर्न फेरि म्याद थप गरिएको छ । सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेन्टल पीडितलाई अनलाइनमार्फत माग दाबी गर्न सूचना प्रकाशित गरेको थियो । सो म्याद...

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि राज्यसहित सरोकारवाला सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । नेपाल सहकारी पत्रकार समाजका पदाधिकारीहरुसंग बुधवार बैंकको कार्यालयमा भएको अन्तरक्रिय...

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५,४७४ सदस्य सहकारी संघ–संस्थाक...

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सोमबार सम्पन्न १९औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।  आगामी ४ वर्षे कार्यकालका लागि साधारण सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेतीको...

काठमाडौं । काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ । तर, देशकै सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका भित्रै सहकारीको नियमम...

काठमाडौं । सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको नाम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ऋणीलाई आफूले लिएको ऋण तिर्न पटकपटक पत्राचार गर्दा पनि नतिरेकाले कालोसूचीमा राख्ने, राहदानी रोक्का गर्ने, ...

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको इकाइ स्तरमा हुने १९औं वार्षिक साधारण सभा शनिवार हुँदैछ ।  प्रदेश अन्तर्गत इकाइहरूमा हुने साधारण सभाको पूर्वसन्ध्यामा बिहीबार बैंकले पत्रकार सम्मेलन गरी साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पुस १६ हुने प्र...

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  समाजका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षता तथा संघीय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी बैंकको अध्यक्ष केबी उप्रेतीको विशेष आति...

बलेवा । वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा रु ४४ लाखको दूध बिक्री गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा रु ४४ लाख बढीको दूध बिक्री ग...

काठमाडौं । ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्न तोकेको अवधिको अन्तिम दिनसम्म चार हजार एक सय ३२ पीडितले निवेदन दिएका छन् । पीडितले रु तीन अर्ब २२ करोड ७२ लाख ६७ हजार ९० रकम दाबी गरेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समित...

गौरादह । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको छ ।  सस्थाले विशेष गरी न्यून आय भएका सदस्यलाई सो सहयोग गरेको हो ।  संस्थाका अध्यक्ष नारायण भट्टराईले संस्थाका सदस्यलाई एकै ठाउँमा...

सहजपुर (कैलाली) । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी ९२६०ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन् । उनलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिएका छन् ।   करिब पाँच वर्षअघि वैवाहिक बन्धनमा बाँधिएको यो जोडीले बिहेलगत्तै व्याव...

काठमाडौं । तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो ।  बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी...

काठमाडौं । सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ ।  राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई,  बैंकका सल्ला...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताएका छन् ।  बिहीवार मन्त्रालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको का...

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छन् ।  तरलता संकुचनको कारण सहकारी संस्थाहरु समस्यामा परेको बेला उनले यस्तो समस्या धेरै सहकारीमा नरहेको जिकिर गरिने । ब...

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनहरुलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताएकी छिन् ।    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित ग...

काठमाडौं । ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्तालाई प्रमाणसहित निवेदन पेश गर्न १५ दिनको समय थप गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । सरकारले पहिलोपटक २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल कोअपरेटिभ लिमिटेडल...

ललितपुर । सहकारी क्षेत्रका अगुवाहरुले गृहमन्त्री तथा सत्तारुढ नेपाली कांग्रेसको सहकारी विभागका प्रमुख बालकृष्ण खाँडलाई भेटेर तरलताको समस्या समाधान गर्न दबाब दिएका छन् ।  बैंकिङ क्षेत्रमा तरलताको समस्या उत्पन्न हुँदा नेपाल राष्ट्र बैंकले संरक्षण गर्ने र सहकारी संस्थ...

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकालाई केन्द्र बनाएर स्थापना भएको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८÷७९ मा रु एक अर्ब ३१ करोड ९७ लाख १४ हजार चार सय निक्षेप सङ्कलन गरेको छ ।  सोही अवधिमा संस्थाले रु एक अर्ब ४६ करोड २६ ला...

चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका त...

काठमाडौं । पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन् । कार्यालय खुलेका केही सहकारीले भने थोरैमात्र बचत फिर्ता गरिरहेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा क...

काठमाडौं । रौतहटको चन्द्रपुर स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा च...

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको अधित्तम पहल गर्नका लागि राष्ट्रिय सहकारी महासंघले उपसमिति गठन गरेको छ ।  महासंघको मंसिर १५ गते बसेको २०२ औं बोर्ड बैठकले महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा उपसमित...