Advertisement

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने भएको छ ।  इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सह...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबिच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्ने विषयमा सम्झौता भएको छ । आगामी पुस १ बाट शुरु हुन लागेको सहकारी व्यवस्थापन सम्बन्धी डिप्लोमा कोर्ष काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्व...

काठमाडौँ । समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ ।  सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को–अपरेटिभ लिमिटेडले देशभर नौ वटा शाखा खोली रु १० अर्ब भन्...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले बजार अनुरुप स्वचालित रुपमा ब्याजदर निर्धारण हुने कानूनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।  महासंघले अध्यक्ष मिनराज कँडेलले आज विज्ञप्ति प्रकाशित गरी सन्दर्भ ब्याजदरलाई क्यापिङको व्यवस्था हटाउन माग गरेका हुन् ।  सा...

काभ्रे । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको दावी गरेका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजले धुलिखेलमा गरेको कार्यक्रममा शुक्रबार उनले सहकारीमा समस्या कम हुँदै गएको बताएका हुन् ।  सञ्चारक...

काठमाडौं । तोकिएको शर्त अनुसार काम नगरेको तथा सहकारी मूल्य तथा मान्यता विपरीत गतिविधि गरी समस्याग्रस्त केही सहकारी संस्थालाई सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ ।  पछिल्ला दिनमा निक्षेपकर्ताको रकमसमेत फिर्ता दिन नसक्ने अवस्थामा पुगेका सहकारी संस्थालाई सम...

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा निर्विरोध चयन भएका छन् ।  नेडाकको प्रथम उपाध्यक्ष रहिसकेका उप्रेती पुनः सोही पदमा निर्विरोध चयन भएका हुन् । बैंक...

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था आर्थिक कारोबार र सदस्य सङ्ख्याका आधारमा देशकै ठूलो सहकारी संस्था भएको छ ।  बिर्तामोड नगरपालिका वडा नं २ चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपालको यही भदौ मसान्तसम्ममा सदस्य सङ्ख्या एक लाख ६० हजार २५ जना ...

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले माग दावी गर्ने बचतकर्तालाई धमाधम पैसा फिर्ता गर्न थालेको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक समिति खारेज गरी...

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र गतिशील बहुउद्देश्यीय सहकारी संस्था मर्जरमा जाने भएका छन । दुई संस्थाबीच एकीकरणमा जाने सहमति भएको लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए ।  ललितपुरमा मुख्य कार्यालय...

ललितपुर । पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २२औं बार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । सभामा संस्थाले गएको आर्थिक बर्ष २०७८–७९ मा १५ करोड १५ लाख रुपियाँ नाफा आर्जन गरेको जनाएको छ ।  आर्थिक वर्ष २०७७–७८ मा १० ...

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले बुधबार ‘सहकारीको सन्दर्भ ब्याजदर’ विषयमा छलफल आयोजना गरेको छ । उक्त अवसरमा सहकारी अभियानकर्मी र नियामक सहकारी विभागबीच छलफल भएको हो ।  सो अवसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओ...

काठमाडौँ । काठमाडौँका तीन र ललितपुरको एक सहकारी संस्थाबीच एकीकरण सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  काठमाडौँ न्यूरोडस्थित अर्बबृद्धि बहुद्देश्यीस सहकारी, कालिमाटी स्थित जीवन दृष्टि बहुउद्देश्यीय सहकारी र जीवन दृष्टी बचत सहकारी तथा ललितपुरको कुमारीपाटी स्थित गोल्ड...

काठमाडौं । बैंकिङ क्षेत्रले तरलताको समस्या भोग्दै आएकोमा पछिल्लो समय यो समस्या सहकारी क्षेत्रमा पनि सरेको छ । सहकारी क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने संख्याको हिस्सा ठूलो छ ।  ती संस्थाहरुमा निक्षेप झिक्न आउने बचतकर्ताहरुको संख्या दिनप्रति दिन बढ्दै गए पछि सहक...

गण्डकी । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई स...

काठमाडौं । काठमाडौँ उपत्यकाका सहकारी संस्थाहरुले धमाधम  एकीकरणका लागि सम्झौता गरिरहेका छन् ।  यसअघि भदौ ११ गते ५ वटा, भदौ १७ गते ९ वटा र भदौ १८ गते ११ वटा सहकारीबीच एकीकरण सम्झौता भएको थियो भने आज भदौ २४ गते पुनः तीन ठूला सहकारी संस्थाले एकीकरण ...

खोटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था आर्थिक संकटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो सहकारीले सार्वजनिक सूचनामार्फत हप्ता दिनभित्र सावाँ, ब्याज र हर्जना रकम चुक्ता गर्न ...

काठमाडौँ । सहकारी संस्थाहरुले धमाधम मर्ज (एकीकरण) सम्बन्धी सम्झौता गर्न थाले पछि सहकारी विभागले सूचना प्रकाशित सबै सहकारी संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।  विभागका कानून अधिकृत मनुका घिमिरेले सूचना प्रकाशित गरी सहकारी संघसंस्थाहरुले एकीकरण गर्दा ध्यान दिनु...

काठमाडौँ । सहकारी विभागले विभिन्न १३ संघ/महासंघहरुलाई सहकारी ऐन, नियम अनुसार विवरण पेश गर्न निर्देशन दिएको छ ।  विभागका शाखा अधिकृत निरोज घिमिरेका अनुसार राष्ट्रिय सहकारी महासंघ ललितपुर, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ काठमाडौँ, नेपाल बहुउद्देश्यी...

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ११ सहकारी संस्थाहरुबीच एक आपसमा मर्ज हुने भएका छन् । यसअघि भदौ ११ गते पनि विभिन्न पाँच वटा सहकारी एक हुने भन्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।   शनिबार मेगा ड्रिम बहुउद्देश्यीय, शुक्रपथ बहुउद्द...

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आज एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना दिवस मनाएको छ । वार्षिको...

काठमाडौं । काठमाडौका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिवार काठमाडौमा एक कार्यक्रममको आयोजना गरी पाँचैवटा सहकारीबीच सम्झौता भएको हो ।  आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्...

काठमाडौँ । सहकारी विभागले सहकारी संस्थाहरुलाई वार्षिक साधारण सभा गर्दा भड्किलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन गर्न निर्देशन दिएको छ ।  विभागले आज साधारण सभा सञ्चालन सम्बन्धमा निर्देशन जारी गर्दै पुस मसान्त भित्र साधारण सभा अनिवार्य रुपमा गर्न समेत स...

काठमाडौँ । पैसा फिर्ता गर्न नसकेर बन्द भएको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्तालाई घडेरीनै पास गरिदिने भएको छ । संस्थाले विज्ञप्ति प्रकाशित गरी निक्षेप फिर्ता लिन चाहनेहरुका लागि दुई चरणमा दुईवटा विकल्प दिएर साँवाब्याज फिर्ता गर्ने उल्लेख गरेको छ ।  क...

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी छिन् ।  बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३५औं स्थ...